मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं ल्याउन तीव्र तयारी

काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौं लैजाने सरकारको लक्ष्य पूरा हुने बताएका छन् । बुधवार सुन्दरीजल हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान आएका मन्त्री चौधरीले यही महीनाभित्र पानी जुनसुकै...

आइजिपीबाटै तोडियो चेन अफ कमान्ड

काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापाले आफू विदेश भ्रमण जाँदा वरीयतामा ज्येष्ठ एआइजीलाई कार्यवाहक दिनुपर्नेमा दोस्रो वरीयताका एआइजीलाई दिए। गत मंसिरमा टर्कीको इस्तानबुलमा आयोजित इन्टरपोलको ८९औं महासभामा सहभागी हुन जाँदा थापाले एआइजी निरजबहादुर शाहीलाई कार्यवाहक...

नेपाल चेपाङ संघको संघीय अधिवेशन भरतपुरमा सुरु

भरतपुर । नेपाल चेपाङ संघको पाँचौ संघीय महाधिवेशन चितवन जिल्लाको भरतपुर स्थित चेतना भिलेजको सभाहलमा मंगलबार बाट सुरु भएको छ। कार्यक्रम चेपाङ संघको केन्द्रिय अध्यक्ष जितेन्द्र चेपाङको अध्यक्षता र बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डे रहेको...

डिभोर्सपछि महिलाले विवाह गरे सम्पत्ति फिर्ताको प्रस्ताव

काठमाडौं । अंश लिई सम्बन्धविच्छेद (डिभोर्स) गरेकी महिलाले अर्को विवाह गरेमा अंशबापत प्राप्त सम्पत्ति फिर्ता गर्नुपर्ने गरी नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको छ । नेपाल कानुन आयोगले मुलुकीदेवानी संहितालाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार...

कुखुराको पेडिक्योर गरेपछि…

काठमाडौँ । आफ्नो घरपालुवा जनावरलाई उत्कृष्ट देखाउन मानिसले विभिन्न तरिका अपनाउने गर्छन् । यसका लागि राम्रै रकम खर्च पनि गर्छन् । यस्तै शौख भएकी एक महिलाले आफ्नो कुखुरालाई उत्कृष्ट देखाउन जे गरिन् त्यो निकै...

तामाङ घेदुङको अध्यक्षमा पुन: गोले निर्वाचित

काठमाडौं । नेपाल तामाङ घेदुङको नवौं महाधिवेशनबाट अध्यक्षमा पुनः मोहन गोले तामाङ निर्वाचित भएका छन् । फागुन २९ गते काठमाडौंमा सुरु भएको महाधिवेशनमा मंगलबार राति सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा ४ सय १ मतका साथ...

काभ्रेमा काँग्रेसले थाल्यो ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ अभियान’

काठमाडौं । नेपाली काँग्रेस काभ्रेले ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ अभियान’ लिएर गाउँगाउँमा पुगेको छ । आसन्न निर्वाचन लक्षित यस अभियानअन्तर्गत यहाँका १३ स्थानीय तहको सबै वडाका घरघर पुग्ने योजना बनाएको जनाइएको छ । जिल्लामा दुई...

मेयर कप राष्ट्रिय फूल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

काठमाडौँ । दोस्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फूल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न भएको छ । नेपाल बालकुमारी क्योकुशिन कराते संघद्वारा आयोजित प्रतियोगितामा पुरुष खुला तौल समूहतर्फ रूपक नेपाली प्रथम र शनी सिंह दोस्रो...

एनआरएनए मलेसियाद्धारा सदस्यता शुल्क फिर्ता गर्न अन्तर्राष्ट्रिय समन्वय परिषदमा निवेदन

काठमाडौं । ग‌ैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) मलेसियाले सदस्यता शुल्क फिर्ता गर्न भन्दै राष्ट्रिय समन्वय परिषदमा निवेदन दिएको छ । हाल जारी विवाद समाधान गरी विधि सम्मत रुपमा नयाँ नेतृत्व चयन...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

काठमाडौँ । इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । तटीय सहर पारिअमनबाट १६७ किलोमिटर पश्चिमा रहेको तटीय क्षेत्रमा केन्द्र बिन्दु पारेर ६ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूकम्पसम्बन्धी सर्वेक्षण यूएसजीएसले जनाएको छ । भूकम्पको...