संसदमा सकस : आजका पत्रपत्रिका

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा तोकियाे

काठमाडौँ — प्रदेश ३ को राजधानी हेटौंडा र जामाकरण बाग्मती तोकिएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा स्थायी राजधानी मकवानपुरकाे हेटौंडा तोकियोस् भन्ने मुख्यमन्त्री डोरमणि पौडेलले राखेको प्रस्ताव दुईतिहाई बहुमतले स्वीकृत भएको हाे । त्यस्तै...

प्रदेश ३ को राजधानी हेटौंडा तोकियाे

काठमाडौँ — प्रदेश ३ को राजधानी हेटौंडा तोकिएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा स्थायी राजधानी मकवानपुरकाे हेटौंडा तोकियोस् भन्ने मुख्यमन्त्री डोरमणि पौडेलले राखेको प्रस्ताव दुईतिहाई बहुमतले स्वीकृत भएको हाे । प्रस्तावको पक्षमा १ सय...

आजका पत्रपत्रिकामा फ्रन्ट

अाजकाे पत्रपत्रिकामा फ्रन्ट पेज

दिलिपलाई पर्यावरण सहिद घाेषणा गर्न माग

काठमाडौँ — खोला उत्खनन् बिरुद्ध लागेकाे भन्दै टिपरले कुल्चेर हत्या गरिएका धुनषाका दिलीप महतोलाई ुपर्यावरण सहिदु घोषणा गर्नुपर्ने माग गरिएकाे छ । वातवारण संरक्षण अभियान्ताहरुले सरकारले दिलिपलाई पर्यावरणसहिद घाेषना गर्नु पर्ने माग गरेका हुन । शनिबार...

प्रदेश ३ काे राजधानी र नामाकरणकाे लागि आईतबार मतदान हुने

  हेटौंडा   । प्रदेश–३ को नाम वाग्मती र राजधानी हेटौंडा टुंग्याउन आइतबार प्रदेशसभामा मतदान हुने भएको छ । आइतबार विहान बाट मतदान प्रक्रिया सुरु हुने बताएको छ । स्थायी राजधानी र प्रदेश नामकरण सम्बन्धी कार्यविधि २०७६...

सुत्केरीको मृत्यु भएपछि अस्पतालमा आफन्तकाे तोडफोड

काठमाडौं- जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको शिक्षण अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा आफन्तले तोडफोड गरेका छन्। भोजपुर षडानन्द नगरपालिका–८ की सुनिता राईले २४ गते राती ११ बजे बच्चालाई जन्म दिएकी थिइन्। नवजात शिशु स्वस्थ रहे...

ब्यराेजगार हुनुकाे फाईदा उठाउदै चर्काे कमिसन लिन्छ पठाओ : राईडर

विपेन उलङगे / हिमाल टाईम्स काठमाडौ । राईड सेररिङ कम्पनी पाठओ प्राईभेट नेपालले राईडर ९बाईक चालक० र पेसेन्जरहरुलाई ठगि गरिरहेकाे सामाजिक सञ्जालमा यत्रतत्र गुनासाे देखिन्छन् । बिशेषत पेसेन्जर भन्दा राईडरहरु पठाओ प्रति असुन्तष्ट देखिन्छन । पठाआेले...

तनहुँमा बस दुर्घटना हुदा २ कमे मृत्युु , १७ घाईते

हिमाल टाईम्स तनहुँ। तनहुँको घिरिङमा यात्रुवाहक बस दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन । पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ६१७५ नम्बरको बस घिरिङ गाउँपालिका–३ थानीमाइमा अनियन्त्रित...

खोला उत्खननको विरोधी गर्न गएका युवकलाई टिप्परले किचेर हत्या

जनकपुरधाम : खोला उत्खननको विरोध गर्न पुगेका एक युवकलाई धनुषामा हत्या गरिएको छ। मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलिप महतोलाई ना. ७ ख. ६४१३ नम्बरको टिपरले किचेर आज विहान हत्या गरेको हो। महतोको घर नजिकै...

MOST POPULAR