मधेसमा दाईजो प्रथा विरुद्ध युवापीढीको आदर्श विवाह

सुरेन्द्र महतो धनुषा । तराई मधेसमा नराम्रोसंग जडा गाडेको दाईजो प्रथाको विरुद्ध युवाहरु अगाडि आउन थालेका छन् । अझै पनि दाईजो प्रथा व्यापक रहेको मधेसी समुदायमा पछिल्लो समय आदर्श विवाह गर्नेहरू बढ्न थालेका छन् । यस्तैमा...

दमौलीमा आगलागी : नियन्त्रणमा नआएपछि हेलिकोप्टरबाट पानी हालिँदै

दमौली । तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । बिहान १० बजेदेखि लागेको तीन घण्टा हुँदा पनि नियन्त्रणमा लिन नसकिएको हो । भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगलागीले...

सुनको मूल्य प्रतितोला एकलाख नाघ्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख एक हजार ९०० पुगेको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार ९०० मा कारोबार भएको पहेँलो धातु आज एकैदिन प्रतिताला रु...

गाउँबाट युवा पलायन रोक्न ‘कृषि पर्यटन विकास’

काठमाडौँ । रोजगारीका लागि प्रवासमा गएका नेपालीहरूको संस्था ‘चार भञ्ज्याङ तमु समाज बेलायत’ले जिल्लामा कृषि पर्यटनको विकास गर्न थालेको छ । जिल्लाको चार भञ्ज्याङ क्षेत्रका रूपमा परिचित फलेवास नगरपालिकाको वडा नं ८ र ९ र...

प्रधानमन्त्री देउवाले चुच्चे नक्सा गायव पार्नुभयो : सुवास नेम्वाङ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष सुवाष नेम्वाङले प्रधानमन्त्री देउवा सरकारले चुच्चे नक्सा गायब बनाएको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल, बागमती प्रदेश, प्रतिष्ठान र एशोसिएटले शनिबार काठमाडौंमा आयोजना गरेको...

मलेसियाको चेरास रंगशालामा फुटबल फ्यानहरू बीच झडप, दुई पक्राउ

क्वालालम्पुर । मलेसियाको राजधानी क्वालालम्पुर नजिकै चेरास रंगशालामा दुई फुटबल समर्थकहरूबीच झडप भएको छ । शनिबार चेरास स्टेडियम बाहिर झगडा भएपछि दुईजना पक्राउ परेका छन् । चेरास ओसीपीडी सहायक कमाण्ड मुहम्मद इदजाम जाफरका अनुसार १२...

नमोबुद्ध नगरपालिकाले नगरभित्रका किशोरीका लागि आत्मरक्षा तालिम

नमोबुद्ध । नमोबुद्ध नगरपालिकाले नगरभित्रका किशोरीका लागि आत्मरक्षा तालिम दिन सुरु गरेको छ । तीनदिने उक्त तालिम शुक्रबारदेखि नमोबुद्ध नपा–८ स्थित दाप्चा माध्यमिक विद्यालयमा सुरु गरिएको हो । लैङ्गिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले आयोजित उक्त...

राक्सिराङ्का युवा नेता तितुङ काङ्ग्रेस मकवानपुर जिल्ला सदस्यमा निर्वाचित

सविन कुमार तामाङ मकवानपुर : नेपाली काङ्ग्रेस मकवानपुर जिल्लाको १४ औं अधिवेशनबाट राक्सिराङ गाउँ पालिकाको युवा नेता जय बहादुर तितुङ फागुन १६ गते सम्पन्न अधिवेशनबाट निर्वाचित भएका छन । नेता तितुङ लामो समय संघर्ष पछि आफ्नो...

पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह

काठमाण्डौं । राष्ट्रिय मानवअधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको छ । अनुसन्धान प्रक्रिया चलिरहेको बेला यस प्रकारका गतिविधिले आरोपित र पीडित दुवै...

करेन्ट लागेर वडासदस्यको मृत्यु

तनहुँ । तनहुँमा करेन्ट लागेर आज वडासदस्य ६८ वर्षीय ओमबहादुर नेपालीको मृत्यु भएको छ । नेपाली कांग्रेस व्यास नगरपालिका–१ का वडासदस्य नेपालीको खोलाबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । छाब्दीखोलाबाट मोटरपम्प जोडेर...