आज मलेसियामा नया बिरामि १३ सय १५ जना थपिदा ४ जनाकाे निधन

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे  निधन  भएकाे छ भने जम्मा निधन हुने ३५४ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १,३१५ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न...

एमसीसी जबर्जस्ती पास गर्ने प्रयास नगर्न खनालको चेतावनी

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले जबर्जस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली काँग्रेसलाई चेतावनी दिएका छन् । सम्मानित नेता खनालले नेपाली जनतालाई गुमराहमा राखेर गरिएको सो...

प्रधानमन्त्री देउवा र राजदूत र्यान्डी बेरीबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि अमेरिकाका राजदूत र्यान्डी बेरीले भेटवार्ता गरेका छन् । बिहीबार अपरान्ह प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच भेटवार्ता भएको हो । भेटवार्तामा राजदूत बेरीले प्रधानमन्त्री देउवालाई कार्यकाल सफलताको शुभकामनासहित...

केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ। देशभर हाल मनसुनी वायुको प्रभावले प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी...

सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिदै

  काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथामाको नयाँ उचाइ आज सार्वजनिक गरिने भएको छ । मिनभवनस्थित नापी कार्यलयमा आज मंगलबार दिउँसो २ बजे सगरमाथामाको नयाँ उचाइ घोषणा तथा सम्मान कार्यक्रमको आयोजना गर्न लागिएको विभागका उपमहानिर्देशक...

अव ति आवश्यक आवागमन पास अनलाइन बाटै

काठमाडौं । सरकारले काेराेना भाईरस राेकथाम तथा नियन्त्रणकाे लागि जारि गरेकाे लकडाउनकाे समयमा अति आवश्यक पास अनलाइन बाट बितरण गर्ने भएकाे छ । गृहमन्त्री रामबहादुर थापाले अनलाइन सिस्टमकाे उद्घाटन गर्दै जनताको अति आवश्यक कामको सुविधाको...

यसपटक देवघाटमा माघेसङ्क्रान्ति मेला नलाग्ने

चितवन । पवित्र तीर्थस्थल देवघाटमा यस वर्ष माघेसङ्क्रान्ति मेला नहुने भएकोे छ । कोरोना सङ्क्रमण जोखिमका कारण हरेक वर्ष देवघाटमा हुने माघे सङ्क्रान्तिको मेला यस वर्ष नहुने देवघाट क्षेत्रविकास समितिले जनाएकोे छ । समितिका कार्यकारी...

बाँकेमा २१ जना संक्रमित एकैसाथ डिस्चार्ज

नेपालगन्ज । बाँकेमा उपचाररत २१ जना काेराेना संक्रमित निकाे भएका छन । खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनबाट निकाे भएपछि उनीहरूलाई घर पठाएको हाे । नेपालमा ठूला सङ्ख्यामा काेराेना संक्रमित...

पूर्वरानी शाहलाई प्लाज्मा थेरापीबाट उपचार गरिदै

काठमाडौँ। पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई प्लाज्मा थेरापीबाट उपचार गरिने भएको छ। नर्भिक इन्टरनेसनल अस्पतालले शाहका लागि प्लाज्माको खोजी गरिरहेको हो। पूर्वरानी शाहको उपचारमा संलग्न डाक्टर जेपी जैसवालले सम्भव भएसम्म बिहीबार नै प्लाज्माबाट उपचार गरिने...

अध्यादेश फिर्ता हुंदैमा सांसद अपहरण शैलीलाई कानुनी उन्मुक्ति हुन्न :काङ्ग्रेस

काठमाडौं । नेपाली काङ्ग्रेसले अध्यादेश फिर्ता हुंदैमा यसले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति हुनु भन्दै कानुनी कारबाहीको लागि अपिल गरेकाे छ । समाजवादी पार्टीका एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याईएकाे भन्दै अनुसन्धान गर्न माग...