स्थानीयतहका ८० प्रतिशत प्रशासकीय अधिकृतले काठमाडौंमा घर बनाए- कर्ण
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले स्थानीय तहमा पाँच वर्षमा धेरै अनियमितता भएको र त्यसमा प्रमुख प्रशासकीय अधिकृत जिम्मेवार रहेको आरोप लगाएका छन् । उनले पदाधिकारीले गाली मात्र खाएको तर प्रमुख प्रशासकीय...
राष्ट्रपतिद्वारा ८३४ कैदीको सजाय मिनाहा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८३४ जना कैदीको कैद सजाय माफ गरेकी छन् । गणतन्त्र दिवस, अवसरमा ती कैदीको सजाय माफी गरिएको हो।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको...
स्थानीयबासीद्वारा बन्चरेमा फेरि फोहोर फाल्न अवरोध
काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको निर्देशनपछि बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन भएको दुई दिनमै फेरि अवरोध भएको छ । हचुवाको भरमा मन्त्रीले निर्णय गरेको आरोप लगाउँदै स्थानीयले माग पूरा नभएसम्म फोहोर विसर्जन...
एयर होस्टेस विधामा ५५ जना दीक्षित
काठमाडौं । सात महिना पहिला एयर होस्टेस बन्ने सपना बुनेर नेपाल एयर होस्टेस एकेडेमीमा भर्ना भएका ५५ जना एयर होस्टेस आज दीक्षित भएका छन् । सो एकेडेमीमा अध्ययनरत १६, १७ र १८औँ ब्याचका युवतीलाई...
सरकारले अर्थतन्त्र समस्यामा छैन भनेर जनतालाई गुमराहमा राख्यो– प्रदीप ज्ञवाली
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले अर्थतन्त्र समस्यामा नरहेको भन्दै सरकारले जनतालाई गुमराहमा राखेको बताएका छन् । उनले आज प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थतन्त्रबारे सरकारले जनतालाई गलत सन्देश प्रवाह गरेको बताएका हुन् ।
‘अर्थतन्त्र बिग्रेको...
छ्युसी बौद्ध गुम्बाद्वारा नवनिर्वाचित वडाअध्यक्ष मोक्तान र निवर्तमान वडाअध्यक्ष प्रजालाई सम्मान
हेटौंडा । राक्सिराङ गाउँ पालिका वडा नम्बर ६ स्थित छ्युसी बौद्ध गुम्बाद्वारा नव निर्वाचित वडा अध्यक्ष अकल बहादुर मोक्तान निर्वाचित वडा सदस्यहरु र निवर्तमान वडा अध्यक्ष सिंग लाल प्रजालाई सम्मान गरेको छ।
कार्यक्रम निर्वाचित वडा...
थप तीन देशमा फैलियो मङ्कीपक्स भाइरस
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)मङ्कीपक्सको केस रेकर्ड गर्ने पहिलो खाडी मुलुक बनेको छ । चेक गणतन्त्र र स्लोभेनियाले पनि मंगलबार आफ्नो पहिलो केस रिपोर्ट गरेका छन् । अफ्रिका बाहिर १८ अन्य देशहरूमा यो...
३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतलाई पराजितको संकेत नगरौं – बालेन...
काठमाडौं । स्वतन्त्र उम्मेदवार बालेन साह काठमाडौं महानगरपालिकामा विजयी भएपछि उनले एक विज्ञप्ति जारी गर्दै आफुले बाटो बिराउन लाग्यौं भनेर खबरदारी गर्न अनुरोध गरेका छन ।
गठबन्धनका साझा उम्मेदवार सिर्जना श्रेष्ठ र एमालेबाट मेयर पदका...
स्थानीयतह निर्वाचन: कसले कति जित्यो
काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ। पछिल्लो मतपरिणाम अनुसार परिणाम ७ सय २७ वटा पालिकाको सार्वजनिक भएको छ।
जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी जित हासिल गरेको छ। यसैगरी नेकपा एमाले दोस्रोमा छ।...
अन्तर्घात गरेको भन्दै बागचौरका पूर्व नगरप्रमुखलाई कारबाही सिफारिस
काठमाडौं । चुनावमा अन्तर्घात गरेको भन्दै नेकपा माओवादी केन्द्र बागचौर नगर कमिटीले पूर्व नगरप्रमुख तथा प्रदेश कमिटी सदस्य लोकमान बुढाथोकीलाई कारबाहीका लागि प्रदेश कमिटीमा सिफारिस गरेको छ।
गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा...











