आयल निगम मासिक साढे चार अर्ब घाटामा

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयल निगम घाटामा जान थालेको छ । आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने हुनसकेको छैन । विश्वबजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य...

एमसीसी सम्झौतामा कुनै दस्ताबेज नलुकाएको एमसीए नेपालको दाबी

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट विकास समिति (एमसीए-नेपाल)ले एमसीसी सम्झौतासँग सम्बन्धित कुनैपनि विषय वा दस्तावेज नलुकाएको दाबीफ गरेको छ । एमसीए नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै एमसीसीसम्बन्धी ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू नरहेको जनाएको हो...

युक्रेनमा आक्रमण गर्ने योजना छैन – रुस

काठमाडौँ । संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भेसिली नेभेजियाले रुसले अहिले युक्रेनमा आक्रमण गर्ने कुनै योजना नरहेको बताएका छन उनले सोमबार भने, युक्रेनको सीमाक्षेत्र नजिकै तर रुसको भूभागमा रुसले गरेका सैनिकहरुको तैनाथलाई कतिपय पश्चिमा...

एमसीसीको पक्ष लिनेहरु दलाल हुनः किराती

काठमाडौँ । जसपाका सङ्घीय परिषद अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको पक्षमा बोलिरहेको बेला सोही पार्टीका सङ्घीय परिषद सदस्य तथा साहित्यकार मिलनकान्छा किरातीले एमसीसीको पक्ष लिनेहरु दलाल रहेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै भनेकाछन्,...

नवलपरासीमा अटो चालकको शव तलाउमा भेटियो

  नवलपरासी। नवलपरासी पूर्वमा एक जना अटो चालकको शव तलाउमा डुबेको अवस्थामा फेला परेको छ । जिल्लाको कावासोती नगरपालिका –१३ गैरीटोल निवासी ५२ वर्षीय माधवप्रसाद गिरी आफ्नो घर नजिकैको तलाउमा मृत फेला परेका हुन् । उनले...

माधवनारायण व्रतका बर्तालुले गरे पशुपतिनाथमा पूजा आराधना

काठमाण्डौं । साँखु शालीनदीस्थित माधवनारायण व्रतका बर्तालुले तीर्थयात्राका क्रममा आर्यघाटमा स्नान गरी पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शन गरेका छन् । पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि बर्तालु सोमबार साँझ पशुपति क्षेत्रमा...

१८ अन्तर्राष्ट्रिय आवर्ड विजेता मलेसियन तामिल फिल्म “परमपथम”को नेपालमा प्रदर्शनको चाहाना

विपेन उलङगे काठमाडौं । मलेसियामा निर्माण भएको तामिल चलचित्र "परमपथम" टिमले नेपालमा प्रदर्शनको चासो देखाएको छ । चलचित्र निर्माण टिमले नेपाली चलचित्रकर्मीसंग मिलेर थप नयाँ काम गर्ने र परमपथमलाई नेपालमा पनि प्रदर्शन गर्न चासो राखेको...

ल्होछारको अवसरमा राक्सिराङ्ले तीन दिन सार्वजनिक बिदा दिने

हेटौंडा । तामाङ समुदायले मनाउने मञ्जुश्री संवत् २८५८ औं सोनाम ल्होछारको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै तीन दिन बिदा दिने भएको छ...

सुर्खेतमा ब्राउन सुगरसहित दुई पक्राउ

  कर्णाली। जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित सुर्खेतबाट दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले गुर्भाकोट नगरपालिका–८ सुर्खेतका ३२ वर्षीय लक्ष्मण परियार र सोही नगरको वडा नम्बर ९ का ३० वर्षीय रमेश ओलीलाई पक्राउ गरेको...

बिमा समितिले गर्यो ११ बिमा कम्पनीलाई कारबाही

  काठमाडौं। लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष २०७६/७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई रु...