प्रचण्डको ब्रिफिङ- रवि लामिछाने पक्राउ पर्न सक्छन् !
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सहकारीको रकम हिनामिना गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ पर्नसक्ने बताएका छन् ।
शुक्रबार बिहान बसेको प्रमुख प्रतिपक्षी दलहरूको...
प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङविरुद्ध अख्तियारमा उजुरी परेको छ ।
युवराज पौडेल सफलले प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत अनुसन्धान गरी कारबाही गर्न अख्तियारमा...
नेपाल तामाङ घेदूङ मलेसियाद्वारा दुई जना सम्मानित, नयाँ अध्यक्षमा बिक्रम वाइबा तामाङ
नेपाल तामाङ घेदुङको चौथो अधिवेशन तथा १९ औं बार्षिकोत्सव कार्यक्रममा मलेसियामा रहेका नेपाली समुदायमा विशेष योगदान पु¥याउने दूई जना सम्मानित भएका छन् ।
सामाजिक काममा विशेष योगदान पु¥याए बापत पूर्ण लिम्बु र पत्रकारिताबाट श्रमिकहरुको आवाज...
मलेसियामा थारु समूदायको जीतिया पर्व सम्पन्न
थारु कल्याणकारीणी सभा मलेसियाले जीतिया पर्व सम्पन्न गरेको छ ।
मलेसियामा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधि, नेपाल राजदुतावासका प्रतिनिधि लगायत थारु समूदायहरुको उल्लेखनिय उपस्थिति रहेको सो कार्यक्रम मलेसियामा प्रथम पटक मनाउन लागिएको आयोजकले जानकारी गराए...
बाढी-पहिरोमा मृत्यु हुनेको संख्या १७० पुग्यो
काठमाडौं । असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १७० पुगेको छ ।
गृहमन्त्रालयका अनुसार आइतबार राति ७: ३० बजेसम्मको अपडेट अनुसार १७० जनाको मृत्यु भएको हो । अद्यावधिक...
बचाउ ! अनि तिमी पनि बाच्ने छौ !!
– कल्पना वस्याल
जब मानिसहरू प्रतिस्पर्धामा थिएँ
एकपछि अर्को गगनचुम्बी घरहरू बनाउन
प्रकृतिले बैसाख २५ को भुकम्प निम्त्यायो
सिकाउन...
माथि तिमी जति जाउ, मेरो सानो कम्पले
तिमीहरूलाई क्षण भरमै जमिनमा नै ल्याउन सक्छु
घरबेटीहरु जसलाई लाग्थ्यो
भुइँ तलामा बस्ने र आफ्नो स्तर...
विपदमा मर्नेका सङ्ख्या ८७ पुग्यो, अझै ७२ बेपत्ता
काठमाडौँ, असोज १२ गते । पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट बेलुका ८ः३० बजेसम्म मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ ।
यसअघि साँझ ५ बजेसम्म ६६ जनाको मृत्यु भएकोमा...
बाढी-पहिरोबाट तीन दिनमा ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता
काठमाडौं । पछिल्लो तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर शनिबार साँझसम्म ६६ जनाको मृत्यु भएको छ ।
गृहमन्त्रलायले दिएको जानकारी अनुसार अहिलेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ७९...
कोशी ब्यारेजमा पानीको सतह बढ्दै, आकस्मिक बाहेकका सवारी साधनलाई रोक
सुनसरी । सप्तकोशी नदीको जलसतह बढेसँगै कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।
शनिबार साँझ सप्तकोशीमा ५ लाख ६० हजार क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो । पानीको सतहले पुललाई नाघेपछि पैदल यात्रुसहित...
झापा र इलाममा २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी बर्षा
काठमाडौं । शुक्रबार देशका अधिकांश स्थानमा ‘ठुलो वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाको शुक्रबार साँझसम्मको अपडेटअनुसार पछिल्लो २४ घण्टामा झापाका चार ठाउँ र इलामको एक स्थानमा भारी वर्षा भएको छ ।
महाशाखाका अनुसार झापास्थित चन्द्रगढी...