निरन्तर मोटरसाईकल चोरी गर्ने चालिसे प्रहरी नियन्त्रणमा

काठमाडौं । मोटरसाईकल चोरी गर्ने १ जनालाई मोटरसाईकल र स्कुटर सहित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ । हराएका मोटरसाईकलहरु चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निग्रानी एवं खोजतलास गर्न सादा...

गोसाइँकुण्ड मेला व्यवस्थित बनाउन उपसमिति गठन

रसुवा । यस वर्षको गोसाइँकुण्ड मेला व्यवस्थित र मर्यादित बनाउन विभिन्न उपसमिति गठन गरिएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिले मंगलबार जिल्ला प्रशासन कार्यालयमा गराएको सरोकारवाला सम्मिलित भेलाले यात्रुको सहयोगार्थ यातायात, बसोबासका लागि होटल तथा...

श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

एजेन्सी । श्रीलंकाको संसदले आज नयाँ राष्ट्रपतिका लागि मतदान गर्दैछ । राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि बुधबार संसदमा मतदान हुँदैछ । राजापाक्षेको स्थानमा आउने नयाँ राष्ट्रपतिले देशमा जारी अभूतपूर्व संकट समाधानमा महत्वपूर्ण...

कोरिया जाने श्रमिकको सङ्ख्या उल्लेख्य वृद्धि

काठमाडौं । पछिल्ला दुई वर्षको तुलनामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने श्रमिकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ। कोरोना सङ्क्रमणका कारण दुई वर्ष रोकिएको कोरियाको रोजगारी गएको कात्तिकबाट पुनः सुरु भएर हालसम्म ५ हजार...

रुकुम (पूर्व)को भुमेमा कुचिबाङका विद्यार्थीलाई सैन्य तालिम

रुकुम । रुकुम (पूर्व) भुमे गाउँपालिका-८ स्थित कुचिबाङ माध्यमिक विद्यालयमा राष्ट्रिय सेवा दल (National Cadet Corps) को जुनियर डिभिजन प्रशिक्षण सुरु भएको छ । साउन १ देखि राष्ट्रिय सेवा दल पश्‍चिम तालिम शिक्षालय कोहलपुरद्वारा...

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका धेरै स्थानहरुमा चट्याङ्ग सहित मध्यम...

कियाचु मलेसियाले सिसेक्पा तङनाम मनायो

किरात याक्थुङ्ग चुम्लुङ्ग मलेसिया शाखाले सिसेक्पा तङनाम मनाएको छ । लिम्बुहरुको चाडको रुपमा हरेक साउने संक्रान्तिमा मनाउने गरिएको सिसेक्पा तङनाम यसपाली पनि बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायतकाको उपस्थितिमा यहि जुलाई १६ तारिखका दिन मनाइएको हो...

प्रवासीसंग डाक्टर: पेट तथा कलेजोमा समस्या खानपिन प्रमुख कारण

काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले साउन १ गते अथार्त जुलाई १७ मा प्रवासी श्रमिक समस्या निदान बारे स्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेकोछ । यो संस्थाद्धारा आयोजित कार्यक्रमको सातौ श्रृङखला हो...

सुदूरपश्चिमेली नेपाली समाज मलेसियाको सेलांगोर राज्य समिति गठन

मलेसिया। सेलांगोर राज्यमा सुदूरपश्चिमेली नेपाली समाज मलेसियाको क्षेत्रिय समिति गठन गरिएको छ । आईतबार सेलांगोर राज्य अन्तर्गत केलाङमा सम्पन्न भएको पहिलो भेला ले राम बहादुर साउँदको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको...

किशोरीलाई निःशुल्क प्याड

वीरेन्द्रनगर । महिनावारीका समयमा पुरानो भैसकेको र लगाउन नमिल्ने झुत्रो कपडाको जोहो गर्नुहुन्थ्यो वीरेन्द्रनगर–१२ की मुना गौतम । त्यस्ता कपडालाई सानोसानो टुक्रा बनाई महिनावारीका समयमा प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो । “छुई (महिनावारी) भएको बेला...