एमाले राक्सिराङ गाउँपालिकाको गाउँ स्तरिय पार्टी प्रशिक्षण सम्पन्न

मकवानपुर । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाको गाउँ स्तरिय पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ भने मकवानपुर जिल्लाको १० वटा पालिका मध्य मा थाहा नगर बाहेकको सबै पालिकाहरुमा आज एकै साथ पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न...

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान

भैरहवा । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने अन्तिम तयारी भइरहेको छ। वैशाख १ गते परीक्षण उडान गर्ने र बुद्ध जयन्तीका दिन जेठ २ गते व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गर्ने नेपाल...

कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमण गएपछि उनले उक्त जिम्मेवारी पाएका हुन । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणको क्रममा आज भारत प्रस्थान गरेकाले...

प्रधानमन्त्री देउवा भारत प्रस्थान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । शुक्रबार दिउँसो चार मन्त्रीसहितको जम्बो नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा दिल्ली प्रस्थान गरेका हुन् । देउवाका साथमा पत्नी...

सहिद परिवारलाई उपराष्ट्रपति पुनद्वारा राहत र सम्मान

धनुषा । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन गर्ने काम अझै बाँकी रहेको र त्यो चाँडै गठन हुने उपराष्ट्रपति नन्दबहादुर पुनले बताएका छन् । उपराष्ट्रपति पुनले सहिदको सपना साकार पार्ने अभियानअन्तर्गत देशले...

सङ्कटमा माओवादी चाहिने तर पछि नपत्याउने देखियो : प्रचण्ड

  काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक सङ्कट समाधानमा माओवादीले निर्णायक भूमिका निभाए पनि समस्या समाधान भएपछि भने नपत्याउने समस्या देखिएको बताएका छन्। शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनदेखी एमसिसी पारित गर्नेसम्मका राष्ट्रिय सङ्कटमा माओवादीले निर्णायक...

रुसद्धरा युक्रेनको तटीय शहर मारियुपोलमा युद्धविरामको घोषणा

एजेन्सी । रुसको रक्षा मन्त्रालयले युक्रेनको तटीय शहर मारियुपोलमा युद्धविरामको घोषणा गरेको छ । यसको सुरुवात बिहिबार बिहानदेखि हुनेछ । सर्वसाधारणलाई शहरबाहिर सुरक्षित निकाल्न सकियोस् भनेर युद्धविरामको घोषणा गरिएको बताएको छ । मारियुपोलदेखि जपोरजियासम्म मानवीय...

रूसका विदेश मन्त्री चीनमा

एजेन्सी । रूसी विदेश मन्त्री सर्जेई लाभरोभ चीन पुगेका छन्। रूसी विदेश मन्त्रालयका अनुसार लाभरोभ बुधबार चीनको आन्हुई प्रान्तको तुन्सी पुगेका हुन्। तुन्सीमा चिनियाँ विदेश मन्त्री वाङ यीले अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी छिमेकी मुलुकहरूको सम्मेलन आयोजना...

प्रचण्ड आज चितवन जाँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृह जिल्ला चितवन जाँदैछन् । चितवनमा उनले राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्नेछन् । त्यसपछि भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिमखण्ड शिलान्यास र भरतपुर...

राहत अनुदान रकम लिन आएनन् किसान

बैतडी । बैतडीका किसानले सरकारले उपलब्ध गराएको राहत अनुदान रकम हालसम्म लिन आएका छैनन् । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण धानबालीमा भएको क्षतिको राहत अनुदान रकम हालसम्म किसानले...