८० वर्षपछि पहिलोपटक जनसंख्या घट्यो

काठमाडौं। नेपालको जनसंख्या वृद्धिदर ८० वर्षपछि पहिलोपटक घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार जनगणनाको तथ्यांक सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको छ । अघिल्लो जनगणनाको...

२४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ९० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा आठ हजार ४५४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले २० हजार...

नेपाली राजदुतावास मलेसियाद्धारा एमआरपी पासपोर्ट नवीकरण स्थगित

काठमाडौं । मलेसियाका लागि नेपाली राजदुतावास मलेसियाले यन्त्रवाचक राहदानी (एमआरपी) नवीकरणको कार्य स्थगित गरेको छ । बुधबार दुतावासले एक सुचना जारी गरेर यस्तो जानकारी दिएको हो । ई-पासपोर्ट को लागि विशेष प्रणाली जडान गर्नुपर्ने भएकोले...

बागलुङमा दोस्रो लामो झोलुङ्गे पुल बन्ने

बलेवा । ‘सिङ्गल स्पान’ प्रविधिमा एक टापुबाट अर्को टापुमा जोड्ने नेपालकै दोस्रो लामो झोलुङ्गे पुल निर्माणको प्रक्रिया यहाँ सुरु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्नेगरी कालीगण्डकीमाथि ‘सिङ्गल स्पान’ प्रविधिमा संसारकै लामो (५६७...

जनकपुरधाममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरूबीच झडप

धनुषा। धनुषाको जनकपुरधाममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरूबीच झडप भएको । राष्ट्रियसभा निर्वाचनको मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरूलाई लाठी र अश्रुग्याँस प्रहार गरेको छ । सामान्य झडप भएको ६ राउण्ड अश्रुग्याँस प्रहार गरिएको...

कर्णालीमा ३ सय ४८ प्रहरी पुरस्कृत, १ सय ५८ जनालाई सजाय

काठमाडौ। कर्णाली प्रदेशमा ३ सय ४८ जना प्रहरी पुरस्कृत र १ सय ५८ जनालाई सजाय गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सार्वजानिक गरेको अर्ध वार्षिक प्रगति प्रतिवेदनमा जनाइए अनुसार प्रदेशमा ३ सय...

पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका छन् । मन्त्रालयमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको सो...

खाडीमा भिजिट भिसामा जाने नेपालीहरूको समस्या समाधान गर्न सात सदस्यीय समिति

काठमाडौं । नेपाली युवाहरू भिजिट भिसा प्रयोग गरी दुबईलगायतका खाडी मुलुकमा गई समस्या भोग्नु परेपछि सरकारले भिजिट भिसामा खाडी जानेहरूको समस्या समाधान गर्न सात सदस्यीय समिति गठन गरेको छ। गृहमन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा सात...

नेपाल र मौरिसससँगको खेलको टिकट दर एक हजार र ५०० तोकियो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलको टिकट दर तोकेको छ । १५ र १८ माघमा हुने दुई मैत्रीपूर्ण खेलको भीआईपी तर्फ एक हजार र सामान्य तर्फ ५०० रुपैयाँको...

सिटिइभिटीअन्तर्गतका सबै परीक्षा स्थगित

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले मातहतका सबै परीक्षाहरू स्थगित गरेको छ । सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले आज सूचना जारी गर्दै कोरोना भाइरस सङ्क्रमणका कारण सिटिइभिटीअन्तर्गतका सम्पूर्ण परीक्षा स्थगित गरेको जनाएको...