कारागारबाट भागेका कैदी नाइके यमराज परियार ३२ दिनपछि पक्राउ

दाङ । दाङको घोराही कारागारबाट एक महिना अघि भागेका कैदी यमराज परियारलाई प्रहरीले पक्राउ गरेको छ । कारागार नाइके समेत रहेका २९ बर्षीय परियारलाई भागेको ३२ दिनपछि प्रहरीले नेपाल–भारत सिमावर्ती क्षेत्र बाँकेको जमुनहा नाकाबाट...

उपचार गरेर स्वदेश फर्किए वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीनमा उपचार गरेर स्वदेश फर्किएका छन् । केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका उनलाई नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले स्वागत गरेका छन् । उपचारका क्रममा दुई महिनादेखि चीनमा...

विमानको पांग्रामै बसेर ११ घन्टा यात्रा गर्ने पक्राउ

काठमाडौं। दक्षिण अफ्रिकाबाट उडेको एउटाकार्गो  विमानको नोज ह्विलमा मुनि लुकेर बसेका एक व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा पक्राउ गरेको छ । पाङ्ग्रामा लुकेका व्यक्ति केन्या वा दक्षिण अफ्रिकामध्ये एक देशका नागरिक हुन सक्ने अनुमान...

‘कार्गो फ्लाइट’ मा आज साँझ स्वदेश फर्कँदै नेता पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त आज साँझ स्वेदश फर्कदै छन् । उपचारका क्रममा दुई महिनादेखि चीनमा रहेका अनन्त हिमालयन एयरलाइन्सको कार्गो फ्लाइटमार्फत साँझ साढे ७ बजे काठमाडौं एयरपोर्ट आइपुग्नेछन् । विगत...

आन्तरिक राजस्व कार्यालय विराटनगर : छ महिनामा चार अर्ब राजस्व

काठमाडौं । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको छ महिनामा कूल चार अर्ब १६ करोड ६७ लाख ६४ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले चार अर्ब ३८ करोड ७३ लाख ८७...

सोलारको पिपिए प्रतिस्पर्धाबाट

काठमाडौँ। नेपाल विद्युत प्राधिकरणले सोलार प्लान्टबाट उत्पादित उर्फ्जाको विद्युत खरिद बित्रफ् ीसम्भफैता (पिपिए) प्रतिस्पर्धाबाट गर्ने भएको छ । उर्फ्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्पफ भुसालको अध्यक्षतामा आइतबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले सोलारको पिपिए...

निगमले इन्डियन आयल कर्पोरेसनलाई पठायो १३ अर्ब

काठमाडौं । सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई १३ अर्ब बढी भुक्तानी गरेको छ । निगमले मूल्य स्थिरीकरण कोषबाट एक अर्ब ८० करोड लिएर...

तालिबान सदस्यको पश्चिमी देशका अधिकारीसँग आज बैठक

काठमाडौं। तालिबानका सदस्य नर्वेमा पश्चिमी देशका अधिकारीसँग आज बैठक गर्नेछन् । अफगानिस्तानमा नियन्त्रण हासिल गरेपछि पश्चिमी देशका अधिकारीसँग तालिबान सदस्यसँगको यो पहिलो भेट हो । संयुक्त राष्ट्रका अनुसार अफगानिस्तानमा करिब ९५ प्रतिशत जनसंख्यासँग पर्याप्त मात्रामा...

गण्डकी प्रदेशमा तीन सातामा ३०० स्वास्थ्यकर्मी सङ्क्रमित

पोखरा। पछिल्ला समय कोरोना भाइरसको तेस्रो लहरसँगै देशभर सङ्क्रमित हुनेको सङ्ख्या बढेको छ । आम नागरिकसँगै कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत सङ्क्रमित हुने क्रम बढेको छ । गण्डकी प्रदेशमा मात्र तीन साताका अवधिमा ३०० का...

फेरि बन्द भयो सदर चिडियाखाना

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना ६ महिनापछि हिजो आइतबारबाट बन्द गरिएको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय लतितपुरको निर्देशनमा चिडियाखाना बन्द गरिएको हो । सदर चिडियाखानाका प्रमुख रचना शाहले चिडियाखाना...