२२ तारिख एनआरएनए मलेसियाको आधिकारीक कार्यक्रम हैन ः एनआएनए मलेसिया
यहि सेप्टेम्बर २२ तारिख एनआरएनए मलेसिया शाखाको हवाला दिदै दशैं, तिहार, छठको कार्यक्रम भन्दै निम्तो बाडिएपछि संस्थाका महासचिव टिकाराम अधिकारी र बरिष्ठ उपाध्यक्ष इन्द्रनारयण लिम्बु हस्ताक्षरित एक विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रम संस्थाको आधिकारीक...
नेपाल राजदुतावास मलेसियाको फेसबुक पेजमा समस्या, नयाँ पेज खोलियो
नेपाल राजदुतावास मलेसियाको आधिकारीक फेसबुक पेजमा प्राविधिक समस्या देखिएपछि नयाँ पेज खोलिएको छ ।
मलेसिया स्थित नेपाल राजदुतावासले आफ्नो आधिकारीक फेसबुक पेजबाट मलेसियामा दुतावासको गतिबिधिहरु साथै सूचनाहरु पनि प्रवाह गर्दै आइरहेको थियो ।
हरेक शुक्रबार साप्ताहिक...
एनआरएनए मलेसिया बिवादमा, अध्यक्ष र महासचिवको अनुउपस्तिथिमा अर्को अध्यक्ष चयन
क्वालालम्पुर । गैर आवासीय संघ (एनआरएनए) मलेसिया २०२३-०२५ कार्य समितिमी बिवादमा फसेको छ। शनिबार एनआरएनए मलेसियाको कार्यालयमा कार्यकारी अध्यक्ष बिनोद थापा र महासचिव टिकाराम अधिकारीको उपस्थिती बिना नै भएको बैठकबाट प्रथम उपाध्यक्ष आर के...
प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोहोर्याउने अभिव्यक्ति दिदैछन्- महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ताबाहिर पुगेपछि पुष्पकमल दाहाल प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोहोर्याउने गरी अलोकतान्त्रिक अभिव्यक्ति दिइरहेको आरोप लगाएका छन् ।
विहिबार प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले सुर्खेत विमानस्थलमा आयोजना...
संविधानविपरित अभिव्यक्ति दिने नेताहरुको भण्डाफोर गर्न प्रचण्डको आह्वान
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरुले दिइरहेको संविधानविपरितका अभिव्यक्तिहरुको भण्डाफोर गर्न कार्यकर्तालाई आव्हान गरेका छन् ।
शहिदद्वय शेरमान कुँवर ‘विशाल’ र मोहनचन्द्र गौतम ‘कुमार’को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा...
मलेशियामा सिरहाका रुपेशको हत्या, दोषी प्रहरी नियन्त्रणमा
मुकेश कुमार यादव/ सिरहा १९ भदौ । सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका २ राजपुरका २२ वर्षीय रुपेश यादवको आफ्नै साथिले हत्या गरिएको छ।
मलेशियामा एउटै कोठामा बस्दै आइरहेका निलम गुरुङले रुपेशको पेटमा चक्कु प्रहार गरी हत्या...
थारु कल्याणकारीणी सभा मलेसियाको अध्यक्षमा ज्ञानचन्द्र चौधरी
थारु कल्याणकारीणी सभा मलेसियाका चौथो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।
यहि मिति २ सेप्टेम्बर २०२४का दिन नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको कार्यालयमा सम्पन्न अधिवशेनले ज्ञानचन्द्र चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नव...
केदारस्यु ४ सुदाडाको गौरापर्ब सम्पन्न
समीर मल्ल
सुदूरपश्चिमको मौलिक चाड गौरापर्व बझाङ जिल्लाको केदारस्यु ४ मा भब्यताको साथ सम्पन्न भयको छ ।
बर्सेनि सुदूरपश्चिम भरी मनाउने गरेको गौरापर्ब बझाङ केदारस्यु ४ को सुदाडामा पनि मनाउने गरियको गौरापर्ब मा स्थानीय सरकारका पदाधिकारी...
एनआरएनए मलेसियाले तीज कार्यक्रम गर्ने
एनआरएनए मलेसिया शाखाले हरितालिका तीज कार्यक्रम आयोजना गर्ने भएको छ ।
यहि सेप्टेम्बर ८ तारिख कार्यक्रम गर्ने तय भएको कार्यक्रमकी संयोजक तथा एनआरएनए मलेसियाकी महिला संयोजक इन्दू बस्नेतले जानकारी गराएकि हुन ।
एनआरएनए मलेसियाले बिगतका बर्षहरुमा...
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन
काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरुले जनता माझ भ्रम नछर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै बालेन कागले कान लग्यो भनेर हल्ला...