बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण

चितवन । बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण गरेको छ । भरतपुरबाट उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि पुनःभरतपुरमै अवतरण गरेको हो । नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो १ः१६ बजे...

नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा १ जना पक्राउ

झापा । मेचीनगर नगरपालिका–६ बाट नक्कली पीसीआर रिपोर्ट बनाउने एक व्यक्तिलाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–६ काँकडभिट्टाका रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त...

बेलायतमा एकैदिन कोरोना संक्रमितको संख्यामा रेकर्ड स्तरको वृद्धि

काठमाडौँ । बुधबार बेलायतमा कोरोनाको रेकर्डस्तरको वृद्धि मापन गरिएको छ । बुधबार यहाँ ७८ हजार ६ सय १० नयाँ संक्रमित भेटिएका छन् जुन एक दिनमा भेटिएका संक्रमितको सर्वाधिक संख्या हो । यसअघि यसै वर्ष ८...

पीएनसीसीको आयोजनामा अन्तर्राष्ट्रिय आप्रवासी दिवस मलेसियामा मनाईदै

मलेसिया । मलेसियामा डिसेम्बर १८ तारिख अन्तर्राष्ट्रिय आप्रवासी दिवस भब्यरुपमा मनाउने तयारी थालिएको छ । प्रवासी समन्वय समिति (पीएनसीसी)को आयोजना र नेपाली दुतावास मलेसियाको सहकार्यमा ग्राण्ड कन्टिनेन्टल होटेल क्वालालम्पुरमा उक्त कार्यक्रम हुने भएको हो...

दुई मतले हारेका गच्छदारको निर्वाचन समितिसंग मागे गुहारे

काठमाडौं । नेपाली काँग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले निर्वाचन समिति गुहारेका छन् । नेपाली कांग्रेसको उपसभापतिमा आफू २ मतले पराजित भएपछि विजयकुमार गच्छदारले पुन: मतगणनाका लागि निर्वाचन समितिमा निवेदन दिएका हुन । बुधबार...

स्थानीय तहले सम्भावनाको खोजी गर्नुपर्छ : मन्त्री झाँक्री

महोत्तरी । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले स्थानीय तहले आफ्ना ठाउँको सम्भावना पहिल्याउनुपर्ने बताएको छ । आज महोत्तरीको धार्मिकस्थल मटिहानीका देवस्थलको दर्शन र पूजा, आराधना एवं अवलोकनपछि मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलसहितका जनप्रतिनिधि र सञ्चारकर्मीसँग मन्त्री...

अष्ट्रेलियाका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

एजेन्सी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । सार्वजनिक सम्पर्कमा रहेका बेला उहाँ यही मंगलबार सङ्क्रमित हुनुभएको अधिकारीहरुले जानकारी दिएका छन् । प्रधानमन्त्री मोरिसन यसअघि गत शुक्रबार सिड्नीमै रहेको एउटा विद्यालयको...

काङ्ग्रेस महाधिवेशन: उपसभापति पदको मतगणना सुरु

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएकोमा उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा गरिदैछ । सोमबार...

त्रिभुवन विमानस्थलबाट पाँच बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन जस्तो देखिने पहेँलो धातु, चेनरोल, औँठी र चुरासहित पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा ३० वर्षीय तौहिदुल...

ठुलो सङ्ख्यामा माध्यमिक तह शिक्षकका लागि दरखास्त आह्वान

काठमाडौं । शिक्षक सेवा आयोग सानोठिमीले देशको सातवटै प्रदेशमा माध्यमिक तह (तृतीय क्षेणी) शिक्षक पदमा विभिन्न विषयमा गरी कूल एक हजार ५४८ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । देशभर रिक्त रहेका माध्यमिक तहमा स्थायी...