माओवादी केन्द्र राक्सिराङले भन्यो- खानीका कारण राक्सिराङ रणभूमी बन्ने खतरा बढ्यो

सविन कुमार लोप्चन मकवानपुर । मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका वडा न. ४ मा सञ्चालित रिद्धिसिद्धि सिमेन्ट उद्योगको ढुङगा खानीका कारण विवाद बढ्दै गएपछि नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द्र) राक्सिराङ गाउँपालिका कमिटिले ध्यानाकर्षण भएको जनाएको छ...

एमाले महाधिवेशनमा चितवन आएका भगलु सधैँको लागि अस्ताए, पाँच दिनपछि घरमा पुग्यो शव

चितवन । चितवनमा भएको एमाले महाधिवेशनमा सहभागी भएका सप्तरी सुरुंगा नगरपालिका–३ का ३३ वर्षीय भगलु सदाको मृत्यु भएको छ। गाउँको नेताहरूसँग उनी एमाले महाधिवेशनमा चितवन आएका थिए। पाँच दिनपछि मंगलबार बल्ल भगलुको शव सप्तरीस्थित घर...

काम्दै र भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका

धादिङ । बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीका कालीबहादुर चेपाङका नौ बच्चा छन् । ज्यालामजदुरी गरेर मात्र परिवार पालेको चेपाङका ६ सन्तान मात्र विद्यालय जान्छन् । खरले छाएको सानो छाप्रोमा आगो बालेर गुन्द्रीको भरमा रात काट्ने कालीबहादुरका ती...

माओवादी केन्द्र राक्सिराङको अध्यक्षमा मोक्तान

मकवानपुर । नेकपा माओवादी केन्द्र राक्सिराङ गाउँपालिकाको प्रथम सम्मेलन मंगलबार सकिएको छ । गाउँपालिका मुकाम चैनपुरमा भएको सम्मेलनले पुन हस्तबहादुर मोक्तानको अध्यक्षतामा ५२ सदस्यीय गाउँपालिका कमिटि चयन गरिएको छ। कमिटिको उपाध्यक्षमा इन्द्रबहादुर थिङ, इमान्युएल स्याङ्तान,...

कमाउने छोरा मलेसियाको जे’लमा, उपचार गर्ने पैसा नहुदा मृत्युसंग लड्दै नन्दकली

विपेन उलङगे रुकुम । रुकुम (पश्चिम) त्रिवेणी गाउँपालिका-६ विताकी नन्दकली परियार यतिबेला जीवन मरणको दोसाँधमा छिन् । घरको आर्थिक अवस्था निकै नै कम्जोर भएकी उनको देब्रे खुट्टाको हड्डी क्यान्सर (हड्डी धुलो परेको)ले उपचार अभावमा थलिएकी...

दक्षिण कोरियामा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको...

त्रिवेणीमा स्वास्थ शिविर: अधिकांस महिलाहरुमा पाठेघरको संक्रमण र आङखस्ने समस्या

रुकुम । रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिकामा तीन दिने "एकिकृत महिला स्वास्थ्य शिविर" सञ्चालन सुरु भएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपाल र त्रिवेणी गाउँपालिकाको आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो । मंसिर ११...

एमालेको मतदान सकियो, नतिजा छिट्टै आउने

चितवन । नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचन सकिएको छ । निर्वाचनमा करिब २ हजार ८० भन्दा बढी मत खसेको केन्द्रीय निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । चितवनको सौराहास्थित होटल सेभेन स्टारमा...

सुन तस्करीको आशंका : विदेशबाट आउनेमा सुरक्षा जाँचमा कडाइ

काठमाडौँ । सुन तस्करीको आशंकामा विदेशबाट फर्किएकाहरूलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हुने चेक जाँचमा कडाइ गरिएको छ । दुबई, कतार र मलेशियाबाट नेपाल आएका यात्रुहरूलाई विमानस्थल भन्सारले कडाइका साथ चेक जाँच गर्न थालेको हो । चेकजाँचमा...

किन खोलिएन अझै रेलको घुम्टो ?

काठमाडौँ । चौध महिनाअघि जयनगर–कुर्था (३४.९किलोमिटर) खण्डमा रेल चलाउने भन्दै भारतबाट दुई थान रेल तामझामसहित भित्र्याइयो। सरकारले आवश्यक तयारीबिनै ८४ करोड रुपैयाँ खर्चेर दुई थान रेल जनकपुर ल्याएको थियो। रेल ल्याएको १४ महिना बित्यो तर...