अर्थमन्त्री जनार्दन शर्माद्धारा रुकुमको डिग्रे मेला अवलोकन

विपेन उलङगे, रुकुम । अर्थमन्त्री जनार्दन शर्मा "प्रभाकर"ले रुकुमको प्रसिद्ध धार्मिक स्थलमा लाग्ने डिग्रे मेलाको अवलोकन गरेका छन् । मंगलबार मन्त्री शर्माले मुसिकोट नगरपालि-५ थर्पु स्थित डिग्रे साईकुमारी मन्दिर परिसरमा लाग्ने मेलाको अवलोकन गरेका...

काठमाडौं उपत्यकामा मंगलबार मात्रै २ हजार १ सय २९ प्रकोपका बिरामी थपिए

  काठमाडौं । काठमाडौं उपत्यकामा थप २१२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २१२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। त्यसमध्ये...

समानान्तर गतिविधि कायम राखे कारबाही हुने ज्ञवालीको चेतावनी

  काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले समानान्तर गतिविधि रोक्न नेता माधवकुमार नेपाल समूहलाई आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसंग कुरा गर्दै नेता ज्ञवालीले पार्टीमा समानान्तर गतिविधि कायम राखे...

आफ्नो तलब भत्ताबाट जग्गा खरिद गरी वडाकार्यालयलाइ जग्गा दान

काठमाडौं । सल्यान,बनगाड कुपिण्डे नगरपालिका–८ का वडाध्यक्ष कुलबहादुर पुरीले दुई सरकारी कार्यालयका लागि जग्गा खरिद गरेका छन्। जग्गा कुनै सरकारी बजेटले नभई आफ्नो पारिश्रमिकबाट दुई सरकारी कार्यालयका लागि जग्गा खरिद गरेका हुन । स्वास्थ्य संस्था...

नवनिर्वाचित सांसद पाण्डेद्धारा सपथग्रहण

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका नवनिर्वाचित सांसद मोहनबहादुर पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा सभामुख सापकोटासमक्ष उनले शपथ लिएका हुन् । सो अवसरमा सभामुख सापकोटाले...

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यसअघि दुई अध्यक्षले पेश गरको राजनीतिक प्रस्तावमाथि छलफल हुने बताइएको छ। यसअघि कात्तिक २८ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल...

कहिले बन्ला नयाँ सरकार ?

काठमाडौं । वैकल्पिक सरकार निर्माणका लागि कांग्रेस एक कदम अघि बढे पनि अर्को विपक्षी जनता समाजवादी पार्टी (जसपा) को एउटा खेमा अझै तयार भइसकेको छैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस वरिष्ठ नेता...

बागमती नदी किनारका सुकुम्बासी बस्ती तथा अस्थायी संरचना हटाउने तयारी

काठमाडौं । बागमती नदी किनारका सुकुम्बासी बस्ती तथा अस्थायी संरचना खाली गर्न सूचना गरिए पनि बस्ती भने हटेका छैनन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले माघ १७ गतेसम्म गुह्येश्वरीदेखि थापाथली पुलसम्मको नदी...

तामाङ कलाकार संघद्धारा सिन्धुपाल्चोकमा दोस्रो चरणको राहत वितरण

काठमाडौं । तामाङ कलाकार संघले सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको दोस्रो चरणको राहत बितरण सम्पन्न गरेको छ । संघले विभिन्न संस्था र व्यक्तिको सहयोगमा उक्त सहयोग हस्तान्तरण गरेको हो । केही दिन अगाडि सिन्धुपाल्चोक जिल्लाको...

इंग्ल्यान्ड उपाधि नजिक, सेमिफाइनलमा डेनमार्क २-१ पराजित

काठमाडौं । इंग्ल्यान्ड युरो २०२० को उपाधि नजिक पुगेको छ। बिहीबार विहान सम्पन्न दोस्रो सेमिफाइनल खेलमा डेनमार्कलाई २-१ गोलले पराजित गर्दै इंग्ल्यान्ड ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा पुगेको हो डेनमार्कका जोकिम मुहले इंग्ल्यान्डका रहिम स्टर्लिङलाई...