प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार बढ्दो
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले गत मङ्सिर २९ गते प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्ने ३० थान उपकरण (डिभाइस) बरामद ग–यो ।
विदेशमा इन्जिनियरिङ पढाइ सकेर फर्किएकी एक युवतीको साथबाट बरामद भएका उपकरणबारे भन्सार कार्यालय...
बाघको छाला सहित देउखुरीमा ४ जना पक्राउ
दाङ । बाघको छाला सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १३ झरना टोल घर भइ हाल लमही नगरपालिका वडा नम्बर ३ टिकुलीगढ डेरा लिइ बस्ने वर्ष...
प्रदेश–१ मा ४६ मा कोरोना सङ्क्रमण
विराटनगर । प्रदेश–१मा पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना सङ्क्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३७८ जनाको पीसीआर परीक्षण गर्दा ३४ र १४१ को एन्टिजेन परीक्षण गर्दा १२ जनामा सङ्क्रमण देखिएको छ...
चर्चित कलाकारहरुको प्रस्तुतिमा राक्सिराङ-८ ठूलो टोट्केमा सोनाम ल्होछार आयोजना हुँदै
सविन कुमार लोप्चन
राक्सिराङ । मकवानपुर जिल्ला राक्सिराङ गाउँ पालिका-८ स्थित ठूलो टोट्केमा मञ्जुश्री संवत् २८५८ औं (ताक ल्हो) सोनाम ल्होछार तामाङ नेतृत्व तामाङ सेलो जगतका चर्चित कलाकार हरुको साथमा २०७८ माघ १४ गते ठूलो...
लिभिङ टुगेदरमा बस्ने युवक–युवती मृत फेला
काठमाडौं । लिभिङ टुगेदर बसेका एक युवक र युवती काठमाडौंको कपनमा मृत भेटिएका छन् । संखुवासभा घर भएका २६ वर्षीय अमिश जिमि र खोटाङ घर भएकी युसिना राई मृत अवस्थामा भेटिएका हुन ।
महानगरीय अपराध...
रमेश खरेलको पार्टीलाई निर्वाचन आयोगको वैधानिकता
काठमाडौं । नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलको नेतृत्वमा गठन भएको सुशासन पार्टीलाई निर्वाचन आयोगले बुधबार प्रमाण पत्र दिएको हो । पार्टीका अध्यक्ष खरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा छिट्टै सिद्धान्त, विचार र...
एमाले मकवानपुरको अधिवेशनको तयारी पूरा
हेटौंडा । नेकपा एमालको भोलि पुस २३ र २४ गते देशभर हुने जिल्ला अधिवेशन अन्तर्गत मकवानपुरमा पनि हुने भएको छ ।
आज हेटौंडा जिल्ला पार्टी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गर्दै एमाले मकवानपुरको प्रचार विभागका नविन...
फोनिज बागमती प्रदेशको अध्यक्षमा युवराज श्रेष्ठ
हेटौंडा । नेपाल आदिवासी पत्रकार महासंघ फोनिज बागमती प्रदेश नेवा ताम्सालिङ प्रदेशको राजधानी हेटौंडाको रोयल पार्टी प्यालेसमा सम्पन्न दोस्रो अधिवेशन बाट युवराज श्रेष्ठको नेतृत्वमा २१ सदस्य समिती सदस्य सर्व सहमत निर्वाचित भएको छ ।
कार्यक्रम...
सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाको शान्ती महरालाई आर्थिक सहयोग
समीर मल्ल
मलेसिया । सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाको मासिक कार्यक्रम अन्तर्गत डडेल्धुराकि गालामा १ किलोको ट्युमर भएकी शान्ति महरालाई समाजको तर्फबाट आर्थिक सहयोग गरेको छ । समाजका अध्यक्ष तुलाराम धामी तथा क्षेत्रिय समिती पेनाङका महासचिव...
जनउद्धारको पहलमा मलेसियामा ज्यान गुमाएका सुनारको शव नेपाल पठाईयो
दिनेश खड्का'खप्तडी'
काठमाडौं । जनउद्वार केन्द्र मलेसियाको आर्थिक सहयोगमा बर्दियाका ४२ बर्षिय भद्र बहादुर सुनारको शव नेपाल पठाएको छ।
बाँसगढी नगरपालिका वडा नं १ बर्दियाका भद्र बहादुर सुनार मलेसियामा लामो समयदेखि अवैधानिक रुपमा काम गर्दै आएका...











