भुकम्पले भवन भत्काएपछि त्रिपालबाट वडा कार्यालय सञ्चालन

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाँउपालिका वडा नम्बर ७ को वडा कार्यालय बसको घरमा भुकम्पले क्षति पुगेपछि त्रिपालबाट सेवा दिईदै आएको छ । वडा नम्बर सातको मेलपोखरीमा वडा कार्यालय बसेको घर भुकम्पले क्षति पुर्याएर...

काग तिहार

काठमाडौं । आज यमपञ्चकको पहिलो दिन । यमदूत मानिने कागको पूजा गरी आज काग तिहार मनाइँदै छ । आजको दिन कागको पूजा गरी मिठो खानेकुरा दिने गरिन्छ । कागलाई दही र भात खुवाएमा उसले यमराज...

रामेछापको सामूहिक घरबास प्रयोगविहीन

मन्थली । रामेछापको खाँडादेवी गाउँपालिका–३ डप्खामा निर्माण गरिएको सामूहिक होमस्टे अझै पनि सञ्चालनमा आउन सकेको छैन । व्यक्तिको जग्गा यकिन नगरी घरबासको संरचना निर्माण भएपछि उत्पन्न विवादका कारण होमस्टे डेढ वर्षदेखि सञ्चालनमा आउन नसकेको...

भुकम्प प्रभावितलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको टोलीद्धारा जनस्वास्थ्य तथा मनोपरामर्श सेवा

रुकुम । जाजरकोट- रुकुम पश्चिमका भुक्म्प प्रभावितलाई "कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जनस्वास्थ्य महाविद्यालयको टोलिले मनोपरामर्श र जनस्वास्थ्य सम्बन्धि जनचेतनामूलक शिक्षा दिईरहेको छ । प्रतिष्ठानको टोलिले प्रभावित क्षेत्रमा पुगेर मनोपरामर्श तथा जनस्वास्थ्य सम्बन्धि शिक्षा दिईरहेको...

अन्तरजातीय विवाह गर्ने जोडीलाई नगरपालिकाको एक लाख

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई पोत्साहनस्वरुप रु एक लाख उपलब्ध गराएको छ । छाँयानाथ रारा–१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय...

कर्मचारीका लागि इन्धनको सट्टा नगद दिने निर्देशिका तयार

  काठमाडौँ । सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरेर सरकारले उक्त निर्देशिका...

अर्थमन्त्री हुदा कैलास सिरोहियालाई “स्टकएक्चेन्ज” नदिदा कान्तिपुरले बल्याकमेलिङ गर्दैछ- जनार्दन शर्मा

रुकुम । पूर्वअर्थमन्त्रीसमेत रहेका रुकुमका सांसद जनार्दन शर्माले कान्तिपुरको बल्याकमेलिङ टेन्डेन्सी अनुसार आफुलाई बल्याकमेलिङ गरेको बताएका छन् । बिहीबार रुकुममा पत्रकार सम्मेलन गर्दै नेता शर्माले आफू अर्थमन्त्री भएको बेला कैलास सिरोहियन आएर तपाईंसंग हात...

समाचारमा लेखिए जस्तो जाजरकोटको राहत सामाग्री रुकुममा ल्याएको छैन : प्रमुख जिल्ला अधिकारी

रुकुम । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले सरकार र सामाजिक संघसस्थाले जाजरकोट पठाएका राहत सामग्री रुकुम पश्चिम आठविसकोट नगरपालिकामा पुर्‍याएर वितरण गरिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको प्रस्ट पारेको छ । रुकुम पश्चिमका प्रमुख जिल्ला...

शर्मा नेतृत्वको एनआरएनएद्वारा जाजरकोट र रुकुमका २ हजार परिवारलाई राहत सामग्री वितरण

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमितिका अध्यक्ष आरके शर्मा नेतृत्वको टोलीले भूकम्प प्रभावितलाई राहत सामग्री वितरण गरेको छ । टोलिले रुकुम पश्चिमको आठबिसकोट र जाजरकोटको नलगाड र बारेकोटमा २००० घरपरिवारलाई राहत...

भुकम्प प्रभावित ठाउँमा उद्धारमा निरन्तर खटिदै वाईसीएल तथा क्रान्तिकारीका कार्यकर्ताहरु

काठमाडौं । नेकपा माओवादी केन्द्रका कार्यकर्ता भूकम्प प्रभावित क्षत्रमा खटिएका छन् । शुक्रवार मध्यरातमा आएको भूकम्पले प्रभावित पारेको रुकुम पश्चिमको आठबीसकाेट नगरपालिका र सानीभेरी गाउँपालिकामा माओवादी निकट अखिल क्रान्तिकारी र वाईसीएलका नेता तथा कार्यकर्ता...