वित्तिय साक्षारता नहुँदा कतारमा नेपालीको गैरकानूनी गतिविधि बढ्दोः राजदूत भारद्धाज

काठमाडौं । कतारका लागि नेपाली राजदुत डाक्टर नारदनाथ भारद्वाजले वित्तिय साक्षारता नहुँदा कतारमा नेपालीको गैरकानूनी गतिविधि बढ्दो रहेको बताएका छन् । शुक्रबार रोल्लिङ कर्माशील विदेशद्वारा जुममार्फत आयोजित ‘नेपाली आप्रवासीहरूका लागि वित्तीय साक्षारता र रिटर्नी...

मलेसिया बिरुद्ध नेपालीको लगातार तीन वटा जित

पोखरा । पोखरा रङगशालामा हिजाे भएकाे एकदिवसीय किक्रेट शृङ्खलामा फेरि मलेसिया बिरुद्ध नेपालले जित निकालेकाे छ । मलेसिया-११ लाई बिहीबार नेपालले ५ विकेटले पराजित गर्दै लगातार ३ खेलमा बिजय भएकाे हो । अघिल्ला दुई खेलमा टस...

तीनजना उपस्थिति भएर मलाई पार्टी अध्यक्षबाट हटाएको निर्णय गरे : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-मावध समुह बैठकबाट भागेको बताएका छन् । आइतबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै पार्टी बैठकमा नआएर आफुलाई पार्टीबाट निस्कासन गरेको निर्णय सार्वजनिक गरेको बताए । कार्की वेङक्वीटबाट तीन जना मान्छे...

तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएन

ओखलढुङ्गा। मङ्गलबारदेखि शुरु भएको चिशङ्खुगढीको वन क्षेत्रको आगो अझै निभाउन सकिएको छैन । सामुदायिक तथा निजी वन क्षेत्रमा आगलागीले सयौँ हेक्टर वन क्षेत्रमा क्षति पुर्याएको छ । नेपाल टेलिकमको टावर र बस्तीमा जानबाट भने...

तुइनकै भरमा तर्नुपर्छ कर्णाली नदी

हुम्ला । सडक यातायातले हालसम्म नजोडिएको हिमाली जिल्ला हुम्लामा हालसम्म यहाँका स्थानीयवासीलाई कर्णाली नदी तर्न तुइन चढ्नुपर्ने बाध्यता छ । वर्षौँदेखि स्थानीयवासीले नदीमा भोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा...

निगमले इन्डियन आयल कर्पोरेसनलाई पठायो १३ अर्ब

काठमाडौं । सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई १३ अर्ब बढी भुक्तानी गरेको छ । निगमले मूल्य स्थिरीकरण कोषबाट एक अर्ब ८० करोड लिएर...

उदपुरमा फेरि एक जनामा काेराेना , स्थानीयमा त्रास

काठमाडौ । उदयपुरमा फेरि एक जना ६५ वर्षिया बृद्धमा काेराेना देखिएकाे छ । स्वास्थ्य मन्त्रालयकाे आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार शनिबार एक जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१...

देशभर प्रकोपका बिरामी गएको २४ घण्टामा १५ सय ५९ थपिए, निधन हुने ७ जना

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ५५९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ५५९जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ७७ हजार २ सय...

सशस्त्र प्रहरीको इन्स्पेक्टर र असईमा भर्ना खुल्यो

काठमाडौं । सशस्त्र प्रहरीले इन्सपेक्टर र असईमा भर्ना खुलाएको छ। सशस्त्र प्रहरी बलले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै ७८ जना इन्सपेक्टर र ८३ जना असई मागेको हो। जारी सूचनाका अनुसार ७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण...

अब कीर्तिपुरवासीलाई निःशुल्क रगत

कीर्तिपुर । कीर्तिपुर नगरवासीले निः शुल्क रगत पाउने भएका छन् । यसका लागि कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीका बीच मंगलबार सम्झौता भएको छ । अब नगरवासीले रगत परीक्षण तथा रक्तथैलीका लागि पनि कुनै...