आजका पत्रपत्रिकाका फ्रन्टपेज

  आजका पत्रपत्रिकाका फ्रन्टपेज

काेटेश्वर – जडिबुटी सडक खण्ड बिस्तार गरिदै

काठमाडौं । कोटेश्वर -जडिबुटी खण्डको सडक विस्तारका लागि राेड नजिकैका घर जग्गा अधिग्रहण गरिने भएको छ । अरनिको राजमार्गअन्तर्गतकाे उक्त सडक खण्डको लागि विमानस्थलकाे केहि भाग जमिन पनि प्रयाेग हुने भएकाे हाे । काेटेश्वर -जडिबुटी...

सुनिता पाैडेलले चार शिशुको जन्म दिईन

पाेखरा । पाेखराकाे मणिपाल मेडिकल कलेजमा बिहीबार एक महिलाले चम्ल्याहा बच्चाकाे जन्म दिएकी छिन । स्याङ्जाको पुतलीबजार १ घर गरेकी २६ वर्षीया सुनिता पौडेल प्रधानले तीन छोरी र एक छोराकाे जन्माएकी हुन । शल्यक्रियाबाट जन्माईएकाे...

रूसी प्रधानमन्त्री दिमित्री मेदभेदेभले पदबाट राजीनामा दिए

मस्को — रूसी प्रधानमन्त्री दिमित्री मेदभेदेभले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले संवैधानिक परिवर्तन गर्ने प्रस्ताव गरेपछि  दिमित्री मेदभेदेभले पदबाट राजीनामा दिएका हुन । देशको शक्तिमा रहिरहन पुटिनले संविधानमा परिवर्तन गर्न खोजिरहेको भन्ने आशंका गरिएकाे छ ।पुटिनको...

बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन

काठमाडौं । पूर्वी नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न पश्चिम बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउन नेपालले भारतसमक्ष प्रस्ताव गरेको राताेपाटिमा खबर छ । भारतको नयाँदिल्लीमा बसेको नेपाल–भारत पेट्रोलियम तथा ग्यास ‘जोइन्ट वर्किङ ग्रुप’को बैठकमा...

बम बिष्पाेट संगै ललिता निवासको जग्गा कब्जाकाे घाेषणा

हिमाल टाईम्स काठमाडौँ — ललिता निवासको जग्गा कब्जा भएकाे बिप्लब समुहले घाेषणा गरेकाे छ । नेपाल कम्युनिस्ट पार्टीको नाममा जारि पर्चामा यस्ताे बताएको छ । साथै ललिता निवासकाे जग्गा हिनामिना प्रकरणमा मुछिएका भू-माफिया शोभाकान्त ढकालको घरमा...

नेपाली भूमिमा पोशाकमै भारतीय सुरक्षाकर्मी

काठमाडौं : पोशाकमै नेपाल प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई सामान्य सोधपुछपछि छाडिएको छ। भारतको उत्तर प्रदेशस्थित बहराइज थानाका नौजना सुरक्षाकर्मी पोशाकसहित बुधबार दिउँसो कैलालीको चिसापानीमा प्रवेश गरेका थिए। उनीहरूलाई सामान्य सोधपुछपछि छाडिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक दीर्घ बोगटिले लाई...

राज्यले १२ हजार मारेकाे हाे , मैले हाेईन : प्रचण्ड

हिमाल टाईम्स काठमाडौ । नेपल कम्युनिस्ट पार्टी ९ नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको दाैरानमा १२ हजार राज्याले मारेकाे बताएका छन । माघि महाेत्वसवकाे अबसरमा बाेल्दै नेकपा अध्यक्ष प्रचण्डले राज्याकाे दाेष अाफु माथि थुपार्न...

माघे संक्रान्तिकाे कार्यक्रममा उपराष्टपति पुन र नेकपा अध्यक्ष दाहाल

  हिमाल टाईम्स काठमाडौं । अाज माघे संक्रान्ति तथा मकर संक्रान्तिकाे अबसरमा मगर समुदाय र थारु समुदायले टुढिखेलमा छुट्टाछुट्टै कार्यक्रम अायाेजना गरि मनाएका छन । टुढिखेलकाे एउटै प्राङगनमा छुट्टाछुट्टै स्टेज खडा गरि मगर समुदाय र थारु...

आजका पत्रपत्रिकाका फ्रन्टपेज

 आजका पत्रपत्रिकाका फ्रन्टपेज