अ’पहरणमा परेका भारतीय नागरिकको नेपाल प्रहरीद्वारा उद्धार

राजविराज। अ'पहरणमा परेका एक भारतीय नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ । अ'पहरणमा परेका भारत बिहारको मधुवनी लौकाहा ग्राम पञ्चायत–९ का २२ वर्षीय शङ्करकुमार साहको उद्धार गरिएको हो । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा...

पैसा उठाउन तथा नियमित बैठक बसाल्न गएका लघुवित्तका कर्मचारी एक सातादेखि सम्पर्कविहीन

सोलुखुम्बु। एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारी एक सातादेखि बेपत्ता बनेका छन् । सोताङ गाउँपालिका–१ हुलु स्थायी ठेगाना भएकी २५ वर्षीया मनकुमारी कार्की गत शुक्रबार ४ः२५ बजेदेखि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । जिल्ला...

साफ च्याम्पियनसिपमा नेपालको बिजय सुरुवात, मनीषकोको गोलले माल्दिभ्सलाई नेपालले हरायो

काठमाडौं। सिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले आयोजक माल्दिभ्सलाई १–० ले हराएको हो । मनिष डाँगीले खेलको ८६ मिनेटमा नेपालबाट निर्णायक गोल गरे । यसअघि आजै सम्पन्न अर्को खेलमा बंगलादेशले श्रीलंकालाई १-०...

विवादास्पद ‘इ’न्काउन्टर’ : तत्कालीन गृहमन्त्री थापा र आइजी सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता हुने

काठमाडौं। सर्वोच्च अदालतले प्रहरीले हानेको गोलीबाट मृत्यु भएको घटनामा प्रहरीले नै जाहेरी दर्ता गरी आवश्यक अनुसन्धान गर्न आदेश गरेको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासले जाहेरी दर्ता गरेर अनुसन्धान गर्न हालै आदेश...

मलेसियामा विदेशी कामदारको लागि अस्थायी रोजगार भिजिट पासको नयाँ निति प्रस्ताव

एजेन्सी । मलेसियन अध्यागमन विभागले विदेशी कामदारहरुको लागी अस्थायी रोजगार भिजिट पासको लागी नयाँ नीति प्रस्ताव गर्ने भएको छ । अध्यागमन विभागले सरकारलाई विदेशी कामदारहरुको लागी अस्थायी रोजगार भिजिट पास (पीएलकेएस) जारी र नवीकरण...

जनयुद्धका सहयात्रीलाई सहकार्यमा आउन अध्यक्ष दाहालको आग्रह

काठमाडौँ। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक अर्काले गरेको गल्ती तथा कमजोरीबाट सिकेको ज्ञान तथा अनुभवलाई साटासाट गरेर नयाँ आधारमा अगाडि बढ्न माओवादी घटकहरूलाई आग्रह गरेका छन् । आफूले तत्कालीन नेकपा(एमाले) सँग सकारात्मक मनसायका...

गाउँपालिकाका अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेका छ । अध्यक्ष मुक्तानसहित ६ जनाविरुद्ध शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता (सहसचिव) नारायणप्रसाद रिसालले बताए...

सुर्खेतमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचयपत्र

सुर्खेत। सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका व्यक्तिका पीडित परिवारले परिचयपत्र पाउने भएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको टोलीले आइतबार जिल्ला प्रशासन कार्यालयमा पीडित परिवारलाई परिचयपत्र दिने भएको हो । दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा...

ओलीलाई गोदावरीसम्म सयौं मोटरसाइकल र गाडीले स्कर्टिङ गर्ने

काठमाडौं । आजदेखि सुरू हुने नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी हुन जाँदा अध्यक्ष केपी शर्मा ओलीलाई स्कर्टिङ गरेर महाधिवेशन स्थलसम्म पुर्‍याइने भएको छ । उनलाई सयौं मोटरसाइकल र गाडीहरुले स्कटिङ गर्न लागेका हुन । ओलीले...

मलेसिया तथा नेपालमा पत्रकारिता गर्दै आएका बिचारी चाम्लिङको निधन

काठमाडौं । लामो समय पत्रकारितामा रहेर काम गरेका नेपाल पत्रकार महासघका सदस्य तथा चलचित्रकर्मी बिचारी राई ( चाम्लिङ ) को आज उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि मृगौला पीडित राई केही दिन...