बेलायतको नागरिक भन्दै सामाजिक संजाल प्रयोग गरी महिलालाई ठगी गर्ने ब्यक्ति पक्राउ
काठमाडौ। आफूलाई बेलायतको नागरिक हुँ भन्दै सामाजिक संजाल प्रयोग गरी ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-१० चुनिखेल बस्ने भोजपुर साल्पासिलिछो गाउपालिका-४ लिम्खिया घर भएका ३१ वर्षीय केदार राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
विश्वासमा पारी...
खोप र होटल बुकको प्रमाणका आधारमा मनाङ प्रवेश पाइने
मनाङ । कोभिड–१९ को सङ्क्रमणका कारण लामो समयपछि यहाँ विदेशी पर्यटकले प्रवेश पाएका छन् । पर्यटकलाई प्रवेश दिइने भए पनि मापदण्ड भने पूरा गर्नुपर्नेछ ।
कोभिड–१९को सङ्क्रमण पूर्णरूपमा निर्मूल नहुँदै पर्यटकलाई प्रवेश दिइने भए पनि...
तरकारीको भाउ अचाक्ली, केमा बढ्यो कति ?
काठमाडौं । दुई सातायता तरकारी भाउ अचाक्ली बढेको छ । चाडपर्व नजिकिएसँगै तरकारीको भाउ बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा केही तरकारीको मूल्य शतप्रतिशत बढेको छ ।
भदौको अन्तिम साता...
उपचारका लागि बैंकक प्रस्थान गरे वर्षमान पुन
काठमाडौं। नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान गरेका छन् । नेपालका वरिष्ठ चिकित्सकहरूको सल्लाहमा थप उपचारका लागि पुन बैंकक गएका हुन् ।
उनको साथमा पूर्व सभामुख तथा पत्नी ओनसरी...
बिहानको सम्भोग
एउटा अध्ययनले देखाए अनुसार बिहानको समयमा सम्भोग गर्दा उत्तम मानिन्छ, बिहानको समयमा तपाँईको पूजापाठ गर्ने, खाना पकाउने, अफिस जाने तयारी आदि गर्नुपर्ने हुन्छ । यदि त्यसको लागि प्रयाप्त समय छ र पार्टनर टेन्सनमा छैन...
दुई महिनामा ४० अर्ब राजस्व सङ्कलन
वीरगञ्। मुलुककै सबैभन्दा ठूलो भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा चालु आर्थिक वर्ष २०७८÷७९ को हालसम्म कूल रु ४० अर्ब ६५ करोड राजस्व सङ्कलन भएको छ ।
कार्यालयका अनुसार चालु आवको साउन १ देखि असोज १०...
‘अफगान आकाशमा अमेरिकी पाइलटविहीन ड्रोन गस्ती
एजेन्सी। अफगान सरकारी अधिकारीहरूले संयुक्त राज्य अमेरिकालाई अफगान आकाशमा पाइलटविहीन ड्रोन गस्ती रोक्न आग्रह गरेका राज्य संचालित बख्तर न्यूज एजेन्सीले मङ्गलबार जानकारी गराएका छन् ।
अन्तर्राष्ट्रिय समुदाय र विशेष गरी संयुक्त राज्य अमेरिकाले अफगान सरकारप्रति...
तारा एयरले असोज २३ देखि पोखरा–जोमसोम नियमित उडान गर्ने
काठमाडौं। यती एअरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी असोज २३ देखि पोखरा–जोमसोम उडानलाई नियमित गर्ने भएको छ ।
विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि कोरोना भाइरस सङ्क्रमण देखिएसँगै बन्द रहेको धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर खुला गरेसँगै...
नेप्सेमा पहिरो, बजार पूँजीकरण पनि घट्यो
काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । लगातार ओरालो लाग्दै गएको नेप्सेमा आज देखिएको गिरावट पनि उच्च अङ्कको हो ।
झण्डै तीन हजार ३०० को बिन्दु नजिक...
मर्निङवाकमा निस्किएका आमाछोराको ट्रकको ठक्करबाट ज्यान गयो
काठमाडौं। रुपन्देहीमा ट्रकको ठक्करबाट आमाछोराको मृत्यु भएको छ । सैनामैना नगरपालिका-५ स्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा मंगलबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना८ख ४४११ नम्बरको ट्रकले पैदल यात्रा गरिरहेका आमाछोरालाई ठक्कर दिएको प्रहरीले जनाएको छ...











