प्रहरी पेट्रोल पम्पको एक करोड बढी हिनामिना गर्नेअसईविरुद्ध भ्रष्ट्राचार मुद्दा दर्ता

काठमाडौं । नेपाल प्रहरीको पेट्रोल पम्पमा एक करोड रुपैयाँ बढी हिनामिना भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा एक करोड तीन लाख ९७ हजार तीन सय ३७ रुपैयाँ हिनामिना भएको पाइएको हो। प्रहरी...

हाइटीमा गएको शक्तिशाली भूकम्पमा परी ३०४ को निधन, हजारौ घाइते

एजेन्सी। शनिबार गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३०४ पुगेको प्रहरीले पुष्टि गरेको छ । शनिबारको शक्तिशाली भूकम्प पछि आइतबार पुनः ५.८ रेक्टर स्केलको नयाँ भूकम्प गएको अमेरिकी भौगर्विक सर्वेक्षण रिपोर्टले...

गत २४ घण्टामा २ हजार २१२ जना संक्रमित थपिए

  काठमाडौं । बितेको २४ घण्टामा देशभर २ हजार २१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३३ जनाको मृत्यु भएको छ भने १ हजार ८६७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार...

प्रहरी चौकी विद्यालयमा

मनाङ। नासों गाउँपालिका–३ स्थित सीमा प्रहरीचौकी धारापानीले स्थानीय एक विद्यालयबाट सेवा दिरहेको छ। गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीपहिराले चौकिनै बगाएपछि प्रहरीचौकी विद्यालयमा सारिएको हो। बाढीपहिराले जिल्लामा धेरै भौतिक क्षति भएपछि अधिकांश बस्ती...

वाग्मतीका ११ लाखले पाए पूर्ण डोज खोप

वाग्मती। वाग्मती प्रदेशमा कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाउने नागरिकको सङ्ख्या हालसम्म १० लाख ८२ हजार ३९० रहेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सो तथ्याङ्क हालसम्म १८ वर्ष भन्दामाथिका नागरिकले पूर्ण खोप लगाएको...

चामल बिक्रीमा घोटाला गर्नेमाथि छानविन हुने

हुम्ला । सिमकोट गाउँपालिकामा लकडाउनको अवधिमा २० प्रतिशत सहुलियत दरको चामलमा कर्मचारीले घोटाला गरेको विषयमा छानविन गरिने भएको छ । छुटको चामल बिक्रीमा भएको अनियमितता छानविन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन सदस्यीय छानविन...

निःशुल्क एम्बुलेन्स सेवा

गोरखा। गोरखाको शहीद लखन गाउँपालिका–७, मा गर्भवती, ज्येष्ठ नागरिक र अपाङ्गताभएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न सुरुआत गरिएको छ । वडा कार्यालयले चालू आर्थिक वर्षदेखि वडाभित्रका ७० वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती र अपाङ्गताभएका...

मकवानपुरमा मालपोत र नापी कार्यालय एकसाताका लागि बन्द

सविन कुमार लोप्चन मकवानपुर । आज सोमबारबाट एक हप्ताको लागि मकवानपुरको हेटौंडा स्थित मालपोत कार्यालय हेटौंडा र नापी कार्यालय हेटौंडा बन्द गरिने भएका छन् । हेटौंडा स्थित मालपोत कार्यालय भिडभाड बढेको र संक्रमणको जोखिम उच्च भएकोले...

किशोरीमै एकल भएकी सपनाको सपना

नानीमैया कटवाल बालकैमा एकल (विधुवा) भएपछि घरको हेला र यातनाले गर्दा सप्तरीको हनुमाननगर कांलिनी नगरपालिका–१ भारदहस्थित माइतको शरणमा बसेर पुनः पढाइ र घरमै सिलाईकटाइको पेशा शुरु गरेकी २० वर्षीया सपना शर्मा । सप्तरीकी सपना शर्माको उमेर...

उकालो लाग्यो सुन चाँदीको मूल्य

काठमाडौं । अघिल्लो साता तीब्र गिरावट आएको सुन चाँदीको मूल्यमा यस साताको सुरुवाती दिनमै मूल्यमा उच्चता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार बजारमा सुन प्रतितोला...