एमाले स्थायी कमिटी बैठक-विधान संशोधन मस्यौदा प्रस्ताव पारित गर्ने

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको स्थायी कमिटी बैठकले विधान संशोधन मस्यौदा प्रस्ताव पारित गर्ने बताइएको छ । ओली पक्षको यसअघि नै बसेको स्थायी कमिटी...

भुटान र जापानबाट खोपआएपछि ‘कोभिशिल्ड’ को दोस्रो मात्रा आजदेखि

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप दिइन थालेको छ । मन्त्रालयले ६५ वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो मात्राका रुपमा ‘एस्ट्राजेनिका’ खोप आज र...

देउवाले कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने अवस्थामा पुर्‍याए : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवाले नेपाली कांग्रेस निर्वाचन आयोगसँग भिख माग्ने बनाएको आरोप लगाएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत् नेता पौडेलले यस्तो आरोप लगाएका हुन । पार्टी सभापति शेरबहादुर देउवाले...

चितवनको निषेधाज्ञा थप कडाईका साथ साउन ३२ गतेसम्म थप

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गएकाले यसको रोकथामका लागि निषेधाज्ञामा कडाइ गरि आजबाट लागु हुने गरी साउन ३२ गतेसम्म निषेधाज्ञा थप गरिएको...

मलेसियामा थप १८ हजार ६८८ संक्रमित थपिदा ३६० जनाको निधन

मलेसिया । मलेसियामा कोरोनाभाइसर कोभिड-१९ बाट पछिल्लोपटक अत्याधिक संक्रमित बढेका छन् । गत २४ घण्टामा १८ हजार ६८८ जना संक्रमित भएका छन् । यो संगै हालसम्म मलेसियामा १२ लाख ६२ हजारबढी संक्रमित भएका छन्...

ओलम्पिक: भलिबलमा अमेरिकालाई स्वर्ण

एजेन्सी। विश्वखेलकूदको कुम्भमेला ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकूदअन्तर्गत महिला भलिबल खेलमा अमेरिकाले स्वर्ण पदक जितेको छ । जापानको टोकियोस्थित एरिएक एरिनामा आज भएको खेलमा अमेरिकाले दुई पटकको स्वर्ण विजेता ब्राजिललाई फाइनल खेलमा ३–० को...

एनआरएन एसिया प्रसान्त क्षेत्र सहसंयोजकमा विश्व राईको उमेद्वारी घोषणा

जेडी गाउँले मलेसिया । आगामी अक्टोबर २३–२५ मा काठमाडौमा हुने एनआरएन ग्लोबल सम्मेलनको लागि एसिया प्रसान्त क्षेत्र सहसंयोजकका लागि विश्व विक्रम राईले उमेदवारी घोषणा गरेका छन् । उनले गैरआवसिय नेपालीहरू, संचारकर्मी एवं शुभेच्छुक साथीहरूलाई सम्बोधन...

थप २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि, ५५ को निधन

काठमाडौं। पछिल्लाे २४ घण्टामा देशभर २५४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २०१९ जना संक्रमणमुक्त भएका छन् भने ५५ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना...

मन्त्रिपरिषद् चाँडो विस्तार गर्न माग

  काठमाडौ। राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सभाका सदस्यले मन्त्रिपरिषद् चाँडो विस्तार गरी प्राकृतिक विपत्ति र कोरोना महामारी रोकथाममा उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन् । बैठकमा सदस्य डा विमला राई पौड्यालले छिटो मन्त्रिपरिषद् विस्तार...

वीरगंजबाट प्रकाशिकत भाेजपुरी टाईम्स दैनिक आठाैं बर्षमा प्रबेश

वीरगंज। नेपालकाे एक मात्र भाेजपुरी भाषामा वीरगंजबाट प्रकाशिकत भाेजपुरी टाईम्स दैनिक पत्रिका साताैं बर्ष पुरा गरी आठाैं बर्षमा प्रबेश गरेकाे छ । आठाैं बर्षमा प्रबेश गरेकाे अवसरमा पत्रिकाले वीरगंजकाे आदर्शनगरस्थित रहेकाे आमाकाे मायाँ छात्राबासमा रहेका...