एनआरएन एसिया प्रसान्त क्षेत्र सहसंयोजकमा विश्व राईको उमेद्वारी घोषणा

जेडी गाउँले मलेसिया । आगामी अक्टोबर २३–२५ मा काठमाडौमा हुने एनआरएन ग्लोबल सम्मेलनको लागि एसिया प्रसान्त क्षेत्र सहसंयोजकका लागि विश्व विक्रम राईले उमेदवारी घोषणा गरेका छन् । उनले गैरआवसिय नेपालीहरू, संचारकर्मी एवं शुभेच्छुक साथीहरूलाई सम्बोधन...

थप २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि, ५५ को निधन

काठमाडौं। पछिल्लाे २४ घण्टामा देशभर २५४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २०१९ जना संक्रमणमुक्त भएका छन् भने ५५ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना...

मन्त्रिपरिषद् चाँडो विस्तार गर्न माग

  काठमाडौ। राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सभाका सदस्यले मन्त्रिपरिषद् चाँडो विस्तार गरी प्राकृतिक विपत्ति र कोरोना महामारी रोकथाममा उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन् । बैठकमा सदस्य डा विमला राई पौड्यालले छिटो मन्त्रिपरिषद् विस्तार...

वीरगंजबाट प्रकाशिकत भाेजपुरी टाईम्स दैनिक आठाैं बर्षमा प्रबेश

वीरगंज। नेपालकाे एक मात्र भाेजपुरी भाषामा वीरगंजबाट प्रकाशिकत भाेजपुरी टाईम्स दैनिक पत्रिका साताैं बर्ष पुरा गरी आठाैं बर्षमा प्रबेश गरेकाे छ । आठाैं बर्षमा प्रबेश गरेकाे अवसरमा पत्रिकाले वीरगंजकाे आदर्शनगरस्थित रहेकाे आमाकाे मायाँ छात्राबासमा रहेका...

लुम्बिनीमा एकैदिन चार कोरोना सङ्क्रमितको मृत्यु

लुम्बिनी । बाँके र दाङका कोरोना अस्पतालमा उपचारार्थ एकैदिन चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका रोल्पा, दाङ र सुर्खेतका तीन सङ्क्रमितको आज मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै...

३ हजार २१८ मा संक्रमण पुष्टि हुदा १ हजार ७२२ जना कोरोना मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७३ जनामा गरिएको परीक्षणमा ३ हजार २१८ जनामा संक्रमण पुष्टि भएको...

कक्षा १२ को परीक्षा स्थगित गर्ने बोर्डको निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले कक्षा १२ को परीक्षा स्थगित निर्णय गरेको हो । यसघि नै स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण फेरि...

भारतमा थप ३८ हजार ६२८ जना नयाँ सङ्क्रमित थपिए

एजेन्सी। भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ । शुक्रवार सार्वजनिक गरिएको विवरणको तुलनामा शनिबार सार्वजनिक गरिएको विवरणमा दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी देखिएको हो । शुक्रबारभन्दा शनिवारको विवरणमा झण्डै छ हजार कमी देखिएको सरकारी...

नेबिको बिस्कुट फ्याक्ट्रीमा लागेको आगो नियन्त्रणमा आउँदै

काठमाडौँ। बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको प्रालीमा लागेको आगो नियन्त्रणमा आउन लागेको छ । बिहान २ः०० बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र बारुणयन्त्रका कर्मचारीको अथक प्रयासपछि क्रमशः नियन्त्रणमा आउन...

विकल्पसहित परीक्षा स्थगित गर्न सरकारलाई नेता थापाको सुझाव

काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री तथा सांसद गगन थापाले कक्षा १२ का विद्यार्थी अलमलमा नपर्ने गरी विकल्प खोज्न सरकारलाई सुझाव दिएका छन् । स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न गरेको सिफारिशका सन्दर्भमा स्थगित मात्र होइन विद्यार्थीलाई अलमलमा नपार्ने...