गण्डकी प्रदेश बजेट: कोरोनाका कारण अभिभावक गुमाउने बालबालिकालाई मासिक ५ हजार

काठमडौं । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशका प्रत्येक स्थानीय तहलाई १ करोड बजेट छुट्याएको छ । गण्डकी प्रदेशकको आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सो कुरा बताएका हुन् । भरखरै सत्तामा...

भारतम थप १४ हजार १४६ जना सङ्क्रमित

एजेन्सी। पछिल्लो एक दिनमा भारतमा १४ हजार १४६ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । यो सङ्ख्या २२९ दिनयताको सवभन्दा कम भएको पनि सो मन्त्रालयले जनाएको...

होलीमा विशेष सावधानी अपनाउनु पर्ने

काठमाडौँ । कोभिड–१९ को जोखिमलाई दृष्टिगत गर्दै नेपाल प्रहरीले होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण फैलन सक्ने भएकाले नेपाल सरकारले जारी गरेको निर्देशन...

फोनिज बागमती प्रदेशको उद्घाटन सत्र सम्पन्न

हेटौंडा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज बागमती प्रदेशको दोश्रो अधिवेशन बागमती प्रदेशको राजधानी हेटौंडा बजारको रोयल पार्टी प्यालेसमा भएको अधिवेशनको खुल्ला सत्र सम्पन्न भएको छ। उक्त कार्यक्रम बागमती प्रदेशको अध्यक्ष पेमा लामाको सभापतितब...

विश्वभर ३ अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज खोप लगाइयो

एजेन्सी। विश्वभर तीन अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । चीनमा एक अर्व ४१ करोड ४६ लाख ९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३९...

राजपा र समाजवादी पार्टी विच एकता

काठमाडौंमा । मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच एकीकरण भएको छ। सरकारकाे अध्यादेश आएसंगै फुट्ने त्रासका बीच बुधबार मध्यरातमा दुई दलले एकीकरणमा हस्ताक्षर गरेका हुन्। पार्टी एकिकरणपछि एकीकृत दलको नाम...

संसारभर कोरोना संक्रमितको संख्या ५ करोड कट्यो, १२ लाख भन्दा बढीको मृत्यु

सन् २०१९ को अन्तिम तथा २०२०को सुरुवात देखि चाइनाबाट सुरुवात भएको कोरोना भाइरसको महामारी संसारभरी फैलिएसँगै आजसम्म संक्रमित व्यक्तिको संख्या ५ करोड कटेको छ । सुरुमा सामान्य रुघाखोकिकै जस्तो लक्षण देखिएको यस भाइरस संसारभरी फैलिएसँगै...

शिवमन्दिर र स्वास्थ चौकी उदघाट्न सम्पन्न

कलैया । बाराको देवताल गाउँ पालिका वाडा न ३ बड्कि अमवा मा शिवमन्दिर र वाडा स्वास्थ चौकी को उदघाटन गरिएको छ । शिवमन्दिरका अध्यक्ष राजेश कुशवाहा र वाडा स्वास्थ चौकी का अध्यक्ष सुरज साह...

प्रबलीकरणपछि बाबुरामको पुर्ख्यौली घर चिटिक्क!

काठमाडौं । भूकम्पले क्षति पुगेको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको घर प्रवलीकरण गरिएको छ। भूकम्प गएको पाँच वर्षमा भट्टराईले घर प्रबलीकरण गरेर चिटिक्क बनाएका छन्। पालुङटार नगरपालिकास्थित खोप्लाङ बेलवासमा रहेको भट्टराईको पुर्ख्यौली घर गोरखामा नै केन्द्रबिन्दु बनाएर...

नेकपा सचिवालयको बैठक बस्दै, मन्त्रीपरिषद परिवर्तन लगायतका विषयमा छलफल हुने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । यसअघि २ असोजमा कोटेश्वरको पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । सचिवालय बैठकका लागि पेरिसडाँडास्थित...