शाररिक सम्पर्क गर्दा नै निको हुन्छन् यी रोग

एजेन्सी । नियमित शाररिक सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने एक अध्यनले देखाएकाे छ । ब्लड प्रेशर उच्च रक्तचापका विरामीलाई पनि नियमित शाररिक सम्पर्क फाइदाजनक रहेको अध्ययनले देखाएको छ । नियमित शाररिक सम्पर्क गर्दा...

फेरि स्मार्ट लकडाउनमा जान सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सिफारिस

  काठमाडौं । कोभिड-१९ संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बेलुका सिंहदरबारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले स्मार्ट...

कोभिड विरुद्धको खोप लगाउनेलाई अमेरिकाले १०० डलर दिने

एजेन्सी । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ रणनीति लागू गर्न लागेको छ । सरकारले निर्देशिका जारी गर्दै खोप लगाउनेलाई...

थप ३ हजार ६११ जनामा कोरोना पुष्टि, २७ को निधन

  काठमाडौँ । नेपालमा शुक्रबार थप ३ हजार ६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ७ सय ८३ पिसिआर परिक्षणका क्रममा २ हजार ४ सय ६७ र ४ हजार...

अर्थमन्त्री र चिनियाँ राजादूतबीच भेटवार्ता: कोभिडको लडाइँमा चिनको सहयोग रहने

काठमाडौँ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि चिनियाँ राजदूत होउ याङछीको भेट भएको छ ।मन्त्रालयमा भएको उक्त भेटमा कोभिड महामारी साथै भूकम्पपछिको पुनःनिर्माणका लागि गरेको चिनियाँ सहयोगप्रति लागि अर्थमन्त्री जनार्दनले आभार प्रकट...

लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले गाउँ तथा विकट बस्तीमा बस्ने जनताको जीवनस्तर उठाउने काममा पहिलो प्राथमिता दिन प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ । आज प्रदेश प्रमुखका कार्यालयमा पदभार ग्रहण गर्दै उहाँले विपन्न जनताको...

केपीको आलोचना गर्ने दिन सकियो, वर्तमान सरकारलाई गल्ती छुट हुदैन

  काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका नेता गगन थापाले वर्तमान सरकारलाई गल्ती छुट नभएको बताएका छन् । अब केपी ओलीको आलोचना गर्ने दिन सकिएको थापाले बताएका छन् । साथै काँग्रेसको महाधिवेशन सार्न नपाइने थापाले पार्टी नेतृत्वलाई...

झुट्टा विवरण पेश गरी भारतीयले नागरिकता लिएपछि संलग्न २ पक्राउ

पर्सा । झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालई बुधबार दिउँसो वीरगंज महानगरपालिका-१३ बाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बहुदरमाई नगरपालिका-२ बस्ने ५१ वर्षीय धुरुप प्रसाद पटेल...

अतिक्रमित सडकपेटी खाली नगरे सम्पूर्ण बस्तु जफत गरिने

दाङ । दाङको लमहीमा अतिक्रमित सडकपेटी खाली गर्ने सबै व्यापारीलाई दिइएको अल्टिमेटम आज सकिदँै छ । जिल्ला प्रशासन कार्यालय दाङले पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत लमहीमा कानुन विपरित सडकपेटीमा पसल संचालन गर्ने सबै व्यापारीहरुलाई शुक्रवारसम्म...

माधव नेपाल पक्ष सरकारमा सहभागी नहुने

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी नहुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेको नेपाल पक्षले सरकारमा सहभागिता नजनाउने औपचारिक जानकारीसमेत गठबन्धन दललाई...