जापानको कान्साई घुम्ती कन्सुलर शिविरमा करिब हजार जनाले कन्सुलर सेवा लिए

क्योटो । नेपाली राजदूतावास, टोकियोको प्रमुख आयोजनामा तथा गैरआवासीय नेपाली संघ जापान, क्षेत्रीय समिति ओसाका र स्थानीय संघ–संस्थाहरूको सहकार्यमा ओसाका शहरमा तीनदिने बृहत् घुम्ती कन्सुलर शिविर सम्पन्न भएको छ। शिविरमार्फत राहदानी नवीकरण, प्रमाणपत्र प्रमाणीकरण, अन्य...

एनआरएनएले विगतका विवाद समाधान गर्दै पुनः एकताको पहल अघि बढायो

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र देखिएका विगतका विभाजन र असमझदारीलाई समाधान गर्दै संस्थालाई पुनः साझा मञ्चमा ल्याउने ऐतिहासिक पहल संघले अघि बढाएको छ। संघका केन्द्रीय अध्यक्ष महेश कुमार श्रेष्ठको नेतृत्वमा १ नोभेम्बरमा तयार...

मलेसियाबाट नेपाली सहित ६० अवैध आप्रवासी स्वदेश फिर्ता पठाइए

क्वालालम्पुर – मलेसियामा अवैध रूपमा बसोबास गरिरहेका ६० जना विभिन्न देशका आप्रवासी आज स्वदेश फिर्ता पठाइएका छन्। उनीहरूलाई कुवालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल १ र टर्मिनल २ बाट प्रस्थान गराइएको हो। फिर्ता पठाइएका मध्ये ५६ पुरुष...

मलेसियाले तोक्यो म्यानपावर कम्पनीका लागि १० मापदण्ड

सीमित व्यवसायीलाई मात्र फाइदा पुग्ने आशंका, नेपालमा तीव्र विरोध ११ कात्तिक, काठमाडौं । मलेसिया सरकारले श्रमिक पठाउने मुलुकका म्यानपावर कम्पनीका लागि १० वटा कडा मापदण्ड तय गरेको छ । यो निर्णय नेपाल, भारत, बंगलादेश, पाकिस्तान...

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा गुह्येश्वरीमा छठी माताको पूजा अर्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलका साथ छठ पर्व २०८२ का अवसरमा छठी माताको पूजा आराधना गरेका छन् । राष्ट्रपति पौडेलले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनार गौरीघाटमा तयार गरिएको छठ...

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै

काठमाडौं । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य  दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रत...

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । जसमा सुधा गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्री र बब्लु गुप्ताले युवा...

मिथिलामा छठ पर्वको तयारी सुरु

सर्लाही । तिहारको समापनसँगै मिथिलाञ्चलमा अब छठ पर्वको रौनक छाएको छ । देशकै प्रमुख धार्मिक पर्वहरूमध्ये एक मानिने छठको स्वागतका लागि यहाँका गाउँ सहर उत्सवमय बनेका छन् । सूर्य भगवान र छठी माताको आराधनाको पर्वका...

एनआरएनए मलेसियाद्वारा इलामका बाढीपीडित परिवारलाई आर्थिक सहयोग

काठमाडौं । गैर आवासीय नेपाली संघ (NRNA) मलेसिया, नेपाली व्यवसायी संघ मलेसिया र नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले संयुक्त रूपमा इलाम जिल्लामा हालै आएको बाढी तथा अविरल वर्षाबाट प्रभावित परिवारहरूलाई आर्थिक सहयोग प्रदान गरेका...

विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिदै

काठमाडौं । इजरायल–हमास युद्धका क्रममा मृत्य भएका कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ ।जोशीको आज बिहान महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टि गरिने भएको हो । राष्ट्रिय सम्मानसहित जोशीको धार्मिक परम्परागतअनुसार अन्त्येष्टि...