मलेसियामा एक नेपालीको मोबाइल हेर्दाहेर्दै निधन

जेडी गाउँले क्वालालम्पुर । सुरक्षागार्डको रुपमा बिगत १८ महिनादेखि मलेसियाको सेलाङ्गर राज्यस्थित साहआलम सेक्सन २६ मा सेक्रेट स्वएन्ज कम्पनीमा काम गर्दै आएका जीवन तामाङको १७ नोभेम्बर राती निधन भएको छ । उक्त दिन काम सकाएर साँझ...

अब मलेसियामा पाकिस्तानी सुरक्षागार्ड

काठमाडौं । मलेसियाले अबदेखि पाकिस्तानी सुरक्षागार्ड लिने भएकाे छ । पाकिस्तानी पत्रिका "द नेसन" का अनुसार करिब १ लाख ५० हजार पाकिस्तानी सुरक्षागार्ड मलेसियाले लिन लागेकाे समाचार लेखेकाे छ । उक्त पत्रिकाकाले पाकिस्तानी अधिकारीकाे भनाइ...

कोभिडका संक्रमित बढेपछि विदेशी नागरिकलाई यात्रा अनुमति रद्द

एजेन्सी। फिलिपिन्समा पछिल्ला केही हप्तायता कोभिडका संक्रमितहरु बढेपछि विदेशी नागरिकका लागि यात्राको अनुमति रद्द गरिएको बताइएको छ । फिलिपिन्सले दक्षिणपूर्वी एसियाली देशहरुमाथि यात्रा प्रतिबन्ध लगाएको जनाएको छ । यो अस्थायी यात्रा अनुमतिमा लगाइएको समाचारमा...

मलेसियाको टप ग्लोव कम्पनीले श्रमिकलाई प्रतिव्यक्ति २० हजार रिंगेटसम्म रकम फिर्ता गर्ने

ऐजेन्सी । मलेसियाको टप ग्लोव कम्पनीले आप्रवासी श्रमिकलाई प्रतिव्यक्ति २० हजार रिंगेट सम्म रकम फिर्ता गर्ने भएको छ । कम्पनीले आप्रवासी श्रमिकहरुले रोजगारीका लागि मलेसिया आउँदा एजेण्टलाई तिर्नु परेको रकम फिर्ता गर्न थालेको हो...

मलेसियामा आजसम्मकै सबैभन्दा धेरै बिरामी भेटिए, ७ जनाकाे निधन

  ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ७ जनाकाे निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार २२८ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा...

मलेसियामा काेराेनाभाईरसका कारण एक डाक्टर सहित ९ जनाकाे मृत्यु, हिडडुलमा कडाइ

क्वालालम्पुर । मलेसियामा कोरोना भाईरस (काेभिड-१९) को संक्रामणबाट ९ जनाको मृत्यु भएको छ ।मलेसियाको स्वास्थ्य मन्त्रालयले आफ्नो फेसबुक पेज मार्फत अाईतबार १ मेडिकल डक्टर सहित ९ को मृत्यु भएको पुष्टि गरेको हाे । मलेसियामा संक्रमितको...

रुकुम पुर्व जिल्ला समन्वय प्रमुख सहित ५ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । जिल्ला समन्वय समितिका अध्यक्ष सहित पाँच जना जुवाको खालबाट पक्राउ परेका छन् । रुकुम पुर्वका जिल्ला समन्वय समिति प्रमुख गजेन्द्र बहादुर वलीसहित पाँच जनालाई रुकुम (पश्चिम)को खलंगाबाट जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले...

मलेसियामा सुरक्षा गार्ड कुटपिट भाइरल भिडियोका पीडित र पीडकको पहिचान खुल्यो

क्वालालम्पुर । मलेसियामा सुरक्षा गार्डलाई कुटपिट गरेको सामाजिक संजालमा आएको भिडियोको पहिचान खुलेको छ । उक्त भिडियोमा कुटाइ खाने पीडीत नेपाली सुरक्षा गार्ड नै रहेको खुलेको हो । पीडित नेपाली यतिबेला नेपाली राजदुतावास मलेसियाको संरक्षणमा...

आज मलेसियामा पछिल्लो समयकै सबैभन्दा धेरै १ सय जना नयाँ बिरामी थपिए

हिमाल टाईम्स संवाददाता क्वालालम्पुर । पछिल्लो केहि दिनमा मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १०० जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । आजको १०० जना...

निर्यात रोकिएपछि मलेसियाका ग्लोव कम्पनीहरुले श्रमिकलाई रकम फिर्ता गर्दै

ऐजेन्सी । मलेसियाका केहि कम्पनीहरुले आप्रवासी श्रमिकहरुले रोजगारीका लागि मलेसिया आउँदा एजेण्टलाई तिर्नु परेको रकम फिर्ता गर्न थालेका छन् । मलेसियामा रोजगारीका लागि आउने आप्रवासी श्रमिकहरुले चर्को भर्ना शुल्क एजेन्टलाई तिर्नुपरेको र बाध्यकारी श्रममा संलग्न...