लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारीने

काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा गरेकाे छ । आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम शुक्रबार संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति बिध्यादेवी भण्डारीले यस्ताे बताएकी...

एक गाग्री पानी ल्याउन २ घण्टा हिँड्नुपर्ने

गुल्मी । गुल्मी मदाने गाउँपालिका–६ पुर्कोट दहकी पवित्रा विक (५८) हरेक बिहान कम्तीमा २ घण्टा एक गाग्री पानी भर्नका लागि खर्चिन्छन् । उनी विगत १२ वर्षदेखि हरेक बिहान एक गाग्री पानी भर्नका लागि एक...

अन्तिम समयसम्म कसरत गर्दा पनि किन मोदीले भेट दिएनन्

  काठमाण्डौँ । नेपालले भारतीय पक्षलाई महत्त्व दिए पनि भारतीय पक्षले नेपाली पक्षलाई खासै महत्त्व नदिएको पाइएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न अन्तिम समयसम्म कसरत पनि मोदीले भेट नदिनुले...

बेलायतले १४ वटा चार्टर विमान भारत पठाउने

ऐजेन्सि । बेलायतले आफ्ना नागरिक लैजानका लागि १४ वटा चार्टर विमान भारत पठाउने भएको छ । करिब ३ हजार ६०० जना बेलायतीलाई स्वदेश लैजाने बेलायतले तयारी गरेको हाे । हाल भारतमा रहेका वेलायतीहरुलाई स्वदेश फर्काउन...

चेपाङ संघको पाँचौ महाधिवेशन स्थगित

भरतपुर । नेपाल चेपाङ संघको संघीय पाँचौ राष्ट्रिय महाधिवेशन स्थगित भएको छ। चितवन जिल्लाको भरतपुर स्थित चेतना भिलेजमा शुर चैत ३ गते मंगलबार सुरु भएको महाधिवेशन खुल्ला सत्र सकिए लगत्तै भएको छलफल पछि सहमति...

मलेसियामा रहेका एक युवालाई एसईई उत्तीर्ण गराईयो, छानबिन सुरु

काठमाडौं । वैदेशिक रोजगारीमा कार्यरत एक युवालाई २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गराएका विषयमा छानबिन सुरुआत गरिइएको छ । सप्तरीको सप्तकोशी नगरपालिका–१० स्थित जनता माध्यमिक विद्यालय भगनी मलेठले ६ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा...

रगत अभाव हुन नदिन पर्साको छिपहरमाईमा ३३ जनाले गरे रक्तदान

राजन कुमार बानियाँ पोखरिया । पर्साको छिपहरमाई गाउंपालिका वार्ड नं ५ भिस्वा मा अाज रक्तदान कार्यक्रम सम्पन्न भएकोछ ।रक्तदान कार्यक्रम मा ३३ जना ले रक्तदान गरेका हुन । छिपहरमाई गाउँपालिका को सहयोग र युवा समाज भिस्वा...

कोरोना परीक्षणको रिपोर्ट सहितको विवरण बुझाउन नेपाली दुतावास कतारको आग्रह

काठमाडौं। कतारबाट नेपाल फर्किने नेपालीहरुका लागि कोरोना परीक्षणको रिपोर्ट अनिवार्य बुझाउन दुतावासले सुचना जारी गरेको छ दोहास्थित् नेपाली दूतावासले एक सुचना जारी गर्दै नेपाल फर्कने नागरिकहरुले अनिवार्य आरडीटी वा पीसीआर मध्ये कुनै एकबाट परीक्षण गरेर...

चुनाव जित्न क्रीस्चियन प्रचारकको शरणमा ओली !

काठमाडौं । क्रीस्चियन धर्मको कट्टर विरोधी र आफुलाई हिन्दु धर्मको संरक्षक जसरी प्रचारबाजी गर्दै आएका नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली अन्तत: चुनाव जित्नको लागि क्रीस्चियन प्रचारकको शरणमा पुगेको छ । आउदो वैशाख ३० गतेको स्थानीय...

सम्मानजनक रुपमा गठबन्धन नभए माओवादि गठबन्धनबाट बाहिरिन्छ : अध्यक्ष मोक्तन

मकवानपुर । आउदो बैशाख ३० गते हुने स्थानीय चुनावमा राक्सिराङमा सम्मानजनक ढङ्गबाट गठबन्धन नभए नेकपा माओबादी केन्द्र एक्लै चुनावमा जाने नेकपा माओवादी केन्द्र राक्सिराङका अध्यक्ष हस्त बहादुर मोक्तानले बताएका छन् । मंगलबर वडाका चुनावी प्रचारप्रसार...