नेपालमा टिकटक बन्द हुने

काठमाडौं । नेपाल सरकार मन्त्रीपरिषदले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। ‘सामाजिक सदभाव...

तामाङ घेदुङ मलेसियाले फेब्रुअरीमा २८६०औं सोनाम ल्होछार मनाउने

क्वालालम्पुर । नेपाल तामाङ घेदुङ मलेसियाले सदाको बर्षहारुमा झैं यो बर्ष २०२४ फेब्रुअरी १० तारिखको दिन मञ्जुश्री संवत् २८६० औं  सोनाम ल्होछार मनाउने भएको छ । समाजले आइतबार क्वालालम्पुरको कोताराया स्थित थाली रेस्टुरेन्टमा भएको छलफल...

भुकम्प प्रभावित स्थानमा सरकारको तर्फबाट सक्रिय भुमिकाको महशुस गरेका छौँ – सांसद विश्वकर्मा

रुकुम । एमाले नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्रबहादुर विश्वकर्माले सरकारको तर्फबाट सक्रिय भुमिकाको महशुस गरेको बताएका छन् । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले आयोजना गरेको दोस्रो सर्वदलीय संयन्त्रको बैठकलाई सम्बोधन गर्दैन सांसद विश्वकर्माले यस्तो बताएका...

तिहारमै बिक्री भएन फूल, किसान निराश

रासस । फूल बिक्री नहुँदा व्यावसायिकरूपमा फूलखेती गरिहेका किसान निराश बनेका छन्। पछिल्लो समय प्लाष्टिक फूलमालाको प्रयोग बढेकाले स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन नसकेको कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका पुष्प व्यवसायी जनकबहादुर सिंहले बताए। ‘फूल राम्रै फुलेका...

भुकम्पले भवन भत्काएपछि त्रिपालबाट वडा कार्यालय सञ्चालन

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाँउपालिका वडा नम्बर ७ को वडा कार्यालय बसको घरमा भुकम्पले क्षति पुगेपछि त्रिपालबाट सेवा दिईदै आएको छ । वडा नम्बर सातको मेलपोखरीमा वडा कार्यालय बसेको घर भुकम्पले क्षति पुर्याएर...

काग तिहार

काठमाडौं । आज यमपञ्चकको पहिलो दिन । यमदूत मानिने कागको पूजा गरी आज काग तिहार मनाइँदै छ । आजको दिन कागको पूजा गरी मिठो खानेकुरा दिने गरिन्छ । कागलाई दही र भात खुवाएमा उसले यमराज...

रामेछापको सामूहिक घरबास प्रयोगविहीन

मन्थली । रामेछापको खाँडादेवी गाउँपालिका–३ डप्खामा निर्माण गरिएको सामूहिक होमस्टे अझै पनि सञ्चालनमा आउन सकेको छैन । व्यक्तिको जग्गा यकिन नगरी घरबासको संरचना निर्माण भएपछि उत्पन्न विवादका कारण होमस्टे डेढ वर्षदेखि सञ्चालनमा आउन नसकेको...

भुकम्प प्रभावितलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको टोलीद्धारा जनस्वास्थ्य तथा मनोपरामर्श सेवा

रुकुम । जाजरकोट- रुकुम पश्चिमका भुक्म्प प्रभावितलाई "कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जनस्वास्थ्य महाविद्यालयको टोलिले मनोपरामर्श र जनस्वास्थ्य सम्बन्धि जनचेतनामूलक शिक्षा दिईरहेको छ । प्रतिष्ठानको टोलिले प्रभावित क्षेत्रमा पुगेर मनोपरामर्श तथा जनस्वास्थ्य सम्बन्धि शिक्षा दिईरहेको...

अन्तरजातीय विवाह गर्ने जोडीलाई नगरपालिकाको एक लाख

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई पोत्साहनस्वरुप रु एक लाख उपलब्ध गराएको छ । छाँयानाथ रारा–१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय...

कर्मचारीका लागि इन्धनको सट्टा नगद दिने निर्देशिका तयार

  काठमाडौँ । सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरेर सरकारले उक्त निर्देशिका...