हरियालिमय धनगढ़ी अभियानलाई सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको आर्थिक सहयोग

समीर मल्ल सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिले आज धनगढ़ीमा एक कार्यक्रममा उप महानगरपालिकामा पुगी सुदूरपश्चिमेली नेपाली समाज कार्यसमितिको तर्फबाट संचालित अभियानमा आर्थिक सहयोग गरिएको ने.रू. एक लाखको चेक हस्तान्तरण गरेको छ । धनगढी उपमहानगरपालिकाले संचालन गरेको...

पेप्सिकोलामा बसले एकैपटक तीन सवारीसाधनलाई ठक्कर दिदा एककको मृत्यु ६ घाईते

काठमाडौँ । काठमाडौँको जडीबुटी नजिकै छाप्रोमा दुर्घटना भएको छ । जडीबुटीबाट पेप्सीकोला तर्फ जाँदै गरेको बसले ३ वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले बताएको छ । मृत्यु हुनेमा सर्लाही घर भएका...

बालेन शाह र पत्नी सविना काफ्लेलाई पुत्रीलाभ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ । मेयर शाहकी पत्नी सविना काफ्लेले दुई छोरीलाई एकसाता अघिनै जन्म दिएकी हुन्, भने एक छोरी निधन भईसकेको बताएको छ ।बालेन र सविनाबीच २०७४...

श्रीमती चढेको गाडी प्रहरीले रोकेपछि सिंहदरबार जलाउने मेयर शाहको धम्की

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि उनले सिंहदरबार जलाउने धम्की दिएका छन्। स्रोतका अनुसार शनिबार राति ९ बजेतिर बालेन पत्नी चढेको सरकार नम्बर प्लेटको सरकारी गाडी बालकुमारीबाट कोटेश्वरतिर...

९ किलो सुन प्रकरणमा महरा संलग्नको पुष्टि भए कारबाही हुन्छ: नारायणकाजी श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा संलग्न भएको पुष्टि भए सरकारले नछाड्ने बताएका छन् । शनिवार ललितपुरमा माओवादी केन्द्रले थालेको विशेष अभियानको उद्घाटन गर्दै माओवादी भएकै कारण उनलाई...

तीन महिने अभियानको जनार्दन र बर्षमानले सरसफाइ गरेर शुभारम्भ गरे

काठमाडौं । माओवादी केन्द्रको जनतासँग विशेष रूपान्तरण तीन महिने अभियान शनिबार (आज) बाट शुरू भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डले केन्द्रीय कार्यालय पेरिसडाँडबाट जुममार्फत अभियानको उद्घाटन गरेका हुन् । त्यस्तै, उपमहासचिव तथा...

सलीनाले जितिन् ‘मिस ग्रान्ड नेपाल’को ताज

काठमाडौँ । मिस ग्राण्ड नेपाल २०२३ को ताज सलीना नेपालले जितेकी छन्। काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा नेपालले ताजसंँगै विद्युतीय स्कुटर पनि जितेकी हुन् । ५ जना सुन्दरी छानिएको प्रतियोगितामा प्रशंसा उप्रेती फेस अप...

हेटौँडा-काठमाडौँ सडक पुससम्म निर्माण हुन्छ : मुख्यमन्त्री जम्कट्टेल

हेटौँडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँको जोड्ने सडकको निर्माण चार महिनाभित्र पूरा हुने बताएका छन् । हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ सडक पुसभित्र निर्माण सम्पन्न भइसक्ने उनले दाबी गरे। प्रदेश...

आठ वर्षपछि तातोपानी नाकाबाट आवतजावत

मेलम्ची (सिन्धुपाल्चोक) । नेपाल–चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरु भएको छ । आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन्...

स्तरोन्नतिको पर्खाइमा सहिदमार्ग

गलकोट । बागलुङको ताराखोला गाउँपालिकाको काठेखोलाको रिजाचोकबाट ताराखोला जोड्ने मुख्य सडकका रूपमा रहेको सहिदमार्ग स्तरोन्नति हुन नसक्दा सास्ती बढेको छ । श्रमदानमार्फत खनिएको उक्त सडक कालोपत्र नहुँदा यातायातका साधन सञ्चालनमा कठिनाइ भएको छ । सङ्घीय...