ट्याक्सीमा मिटर प्रणाली लागू भएरै छाड्छ : मन्त्री जुग्जाली

  गण्डकी । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले पोखरा उपत्यकाभित्र मिटरमा ट्याक्सी नगुडेको पाइएमा कारबाही हुने बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आइतबार आयोजित सवारी व्यवस्थापनका चुनौती र समाधान विषयक...

एनआरएनए केन्द्रमा मलेसियाबाट उपाध्यक्षमा न्यौपाने र एसिया प्यासिफिक संयोजकमा भट्टराई सिफारिस

मलेसिया । गैंर आवासीय नेपाली संघ मलेसिया शाखाले अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आईसीस्ीको) को लागि उपाध्यक्षमा खगेन्द्र न्यौपाने र एसिया प्यासिफिक संयोजकमा हरि भट्टराईको नाम सिफारिस गरेको छ । यहि सेप्टेम्बर १५ देखि १७ तारिखसम्म...

किरात राई यायोक्खा शाखा मलेसियामा तेजकूमार राईको नेतृत्वमा नयाँ समिति गठन

मलेसिया । किरात राई यायोख्खा शाखा मलेसियाको अध्यक्षमा तेजकूमार राई मनोनित भएका छन् । यहि आइतबार मलेसिया स्थित क्वालालम्पुरमा रहेको जनजाति महासंघ मलेसियाको कार्यलयमा सम्पन्न किरात राई यायोक्खाको साधारण सभाले राईलाई अध्यक्षमा मनोनित गरेको हो...

महिला खेलाडीको ओठमा चुम्बन गर्ने प्रशिक्षक निलम्बनमा

जेनेभा । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सलाई निलम्बन गरेको छ । महिला विश्वकप फाइनलमा स्पेन विजयी भएपछि खेलाडी जेनी हर्मोसालाई ओठमा चुम्बन गरेका उनलाई ९० दिनका लागि निलम्बन गरिएको हो...

दरबन्दी भएकै ठाउँमा धमाधम कर्मचारी फिर्ता

काठमाडौँ । प्रदेश र स्थानीय तहको दोहोरो सहमतिका आधारमा स्थानीय तहमा सरुवा भएका कर्मचारीलाई स्थानीय तहले दरबन्दी भएकै ठाउँमा धमाधम फिर्ता पठाउन थालेका छन् । सरुवा भई जाने र आउने प्रदेश तथा सम्बन्धित स्थानीय तहको...

आजदेखि मौसममा क्रमिक सुधार हुने, यी स्थानमा भने भारी वर्षाको सम्भावना

काठमाडौं । आजदेखि मौसममा क्रमिक सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। न्यूनचापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएकाले शनिबारदेखि मौसममा क्रमिक सुधार हुने पूर्वानुमान् गरिएको छ। अहिले नेपालमा भारतको...

कक्षा १२ उत्तीर्ण अधिकांश विद्यार्थीको रुझान

काठमाडौँ । विद्यार्थी त्यही विषय पढ्छन् जसको बजार छ । विश्व नै बजारमुखी बन्दै गएको अवस्थामा विद्यार्थीले बजारमा बिक्न सक्ने विषय अध्ययनमा रुचि राख्छन् । पछिल्लो एक दशकमा कक्षा १२ उत्तीर्ण अधिकांश विद्यार्थीको उच्च शिक्षा...

मलेसियामा रहेका सुदूरपश्चिमेली नेपालीहरुले मौलिक चार्ड गौरा पर्व मनाउँदै

‌मलेसिया।रोजगारीको लागी मलेसियामा रहेका सुदूरपश्चिमेली नेपाली हरुले मौलिक चार्ड गौरा पर्व धुमधामका साथ मनाउने भएका छन् । बिगत वर्षदेखि निरन्तर रुपमा मनाउँदै आएको सुदूरपश्चिमेली नेपाली समाज मलेसियाले यसवर्ष पनि गौरा पर्व धुमधामका साथ आयोजना...

धरानमा सयौं थुंगा फुलका हामी एउटै माला नेपाली भन्ने भावनालाई आत्मसाथ गरौं – हर्क...

काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई सम्पाङले धरानमा सयौं थुंगा फुलका हामी एउटै माला नेपाली भन्ने भावनालाई आत्मसाथ गर्न आग्रह गरेका छन् । पछिल्लो विवाद बारे ध्यानमा राख्दै उनले सबै जाति समुदाय सयंमित...

महिला टी–२० सिरिज : नेपाल मलेसियाविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा मलेसियाले टस जितेपछि बलिङ रोजेको हो । जारी सिरिजमा हालसम्म दुई खेल खेलेको...