बैतडीमा नागरिकता बनाउने कम, राहदानी बनाउने धेरै

बैतडी । बैतडीमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको सङ्ख्या घटेको छ भने राहदानी बनाउनेको सङ्ख्या बढेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क हेर्दा नागरिकता बनाउनेको सङ्ख्या घटेको र राहदानी बनाउनेको सङ्ख्या बढ्दै गएको हो...

पढ्दै कमाउँदै विद्यार्थी

मध्यविन्दु । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को सूर्यज्योति मावि हुप्सेकोट गाउँपालिका–१ जुकेपानीमा कक्षा ९ मा अध्ययन गर्ने सरुखा तामाङ हिजोआज विद्यालयमा पढ्नेमात्र होइन, सिलाइकटाइ तालिम पनि सिक्ने गर्छिन् । विद्यालयमा हरेक दिन बिहान ६ः०० देखि ७ः३० बजेसम्म सिलाइकटाइसम्बन्धी...

नेपाली कामदार लैजाने लेबनानको प्रस्ताव

काठमाडौँ । लेबनानले नेपाली कामदार लैजाने प्रस्ताव गरेको छ । आफ्नो मुलुकमा थुप्रै क्षेत्रमा रोजगारीको लागि अवसरहरू रहेको भन्दै नेपाली कामदार लैजाने प्रस्ताव गरेको हो । लेबनानका अवैतनिक महावाणिज्यदूत एलचेख मोहम्मद गोजाएलले श्रम, रोजगार तथा...

त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु (अपडेट)

काठमाडौं । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान...

कोशी प्रदेश सरकारविरुद्ध एमाले सर्वोच्च जाँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानविपरीत प्रदेशसभाबाट विश्वासको मत लिएको भन्दै नेकपा एमालेले आज सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने जनाएको छ । मुख्यमन्त्री थापाले जबर्जस्ती विश्वासको मत पाएको घोषणा गरिएको भन्दै एमाले अदालत...

एमाले अध्यक्ष ओली र अमेरिकी राजदूतबीच बालकोटमा भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ। मंलबार अध्यक्ष ओली र अमेरिकी राजदूत थम्पसनबीच ओलीको निवास बालकोटमा भेट भएको हो। भेटमा दुई देशको सम्बन्ध, कार्यान्वयनमा जान...

बाल सुधारगृहबाट भागेका ८४ बन्दी बालक नियन्त्रणमा, अन्यको खोजी

भक्तपुर । भक्तपुरको सानोठिमी बाल सुधारगृह तोडफोड गरेर विभिन्न अपराधमा मुछिएका डेढ सयभन्दा बढी बालबालिका भागेका छन् । सुधारगृहमा रहेका दुई सय ५६ जनामध्ये ३२ महिला र केही पुरुष बाँकी रहेको बताइएको छ । भाला,...

बाढीमा हराएको मेगा बैंकको भल्ट भेटियो, नगद सुरक्षित

काठमाडौं । मुस्ताङमा लेदो सहितको बाढीका कारण पुरिएको बैंकको भल्ट फेला परेको छ । गएको महिना २८ गतेको बाढीमा इन्भेस्टमेन्ट मेगा बैंक समेत डुबानमा परेको र बैंकमा रहेको भल्ट समेत हराउन पुगेको थियो । हराएको...

काठमाडौँ महानगरले श्रम बैंकमार्फत बेरोजगारलाई रोजगारीमा जोड्ने

काठमाडौँ । काठमाडौँ महागरले श्रम बैंकमार्फत बेरोजगार नागरिकलाई रोजगारसँग जोड्ने भएको छ । महानगरले सूचना जारी गर्दै श्रम बैंकमा आबद्ध हुन नगरक्षेत्रभित्रका बेरोजगार नागरिकलाई आग्रह गरेको छ । सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा...

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु भट्टराई र नेपालसंग सिआईबीले लियो बयान

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आफ्नो अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ । सीआईबीले यो प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्रीहरु डा.बाबुराम भट्टराई र माधवकुमार नेपालसँग समेत बयान...