एमालेमा लागेका नेताहरुलाई कारबाही गर्न माओवादी केन्द्रको तयारी

  काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ । सर्वोच्च अदालतले माओवादी केन्द्र ब्युँताएपछि पहिलोपटक बस्न लागेको यो बैठकले एमालेमा लागेका नेताहरुलाइृ कारबाहीको प्रक्रिया अघि बढाएको छ । स्थायी...

केपी ओली शक्तिशाली खेलाडी हुन कसैले माग्दैमा राजीनामा हुदैन : शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भन्दैमा राजीनामा दिनुपर्छ भन्ने अवस्था नरहेको बताएका छन् । शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन...

अवैध हतियारसहित मोर्चाका नेता पक्राउ

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले राप्तीसोनारी गाउँपालिकाबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ । राप्तीसोनारी गाउँपालिका–५ स्थित जबरपुरमा खोजतलासका क्रममा अत्याधुनिक हतियारसहित सोही गाउँ निवासी ६८ वर्षीय ऋषिराम थारूलाई पक्राउ गरिएको इलाका...

माओवादीबाट एमालेमा लागेका सांसदहरूको पद गुम्ने

काठमाडौं । नेकपा "एमाले" का अध्यक्ष केपी शर्मा ओलीले नेकपा "माओवादी केन्द्र"का रामबहादुर थापा, टोपबहादुर रायमाझीलगायतलाई एमालेको केन्द्रीय सदस्य बनाएपछि कानुनबमोजिम उनीहरूको सांसद पद गुम्ने देखिएको छ । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले थापा, रायमाझी,...

कानु पत्रकार संघ बाराको सपथ ग्रहण

बारा । महागढीमाई नगर उपप्रमुख तारा देबि कानुले निश्पक्ष पत्रकारिताले समाज परिवर्तन हुने बताएकी छन । कानु पत्रकार संघ बाराको सपथ ग्रहण कार्यक्रमलाई शनिबार प्रमुख अतिथिको आसन बाट उदघाटन गर्दै पत्रकार सबै जातजातिको भएकोले...

व्यवस्थापन समितिका अध्यक्ष साजेन मल्लको निजि लगानीमा विद्यालय भवन निर्माण

समीर मल्ल बझाङ । जिल्लाको मध्येभागमा रहेको जिल्लाको केदारस्युुँ गाउपालिका ४ बाग्थलामा रहेको "श्री शिक्षोदय माध्यामिक बिधालयका बिधालय" ब्यबस्थापन समितिका अध्यक्ष साजेन मल्लले निजि लगानीमा विद्यालय भवन बनाउन लागेका छन् । अध्यक्ष मल्लले  प्राथामिक तहका...

मलेसियामा आज १४ सय ७० जना नयाँ बिरामि भेटिदा १८ सय ३० जना निकाे...

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार २०६ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ४७० जना रहेकाे छ ।...

थप ६० जनामा कोरोना संक्रमण पुष्टि

  काठमाडौँ । नेपालमा शनिबार थप ६० जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार १७८ पुुगेको छ । त्यस्तै थप दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ...

म्यान्मारका नागरिकलाई अमेरिले केही समय संरक्षण दिने

एजेन्सी । अमेरिकाले राजनीतिक सङ्कटमा फसेको म्यान्मारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने भएको छ । म्यान्मारमा गत फेबु्रअरी १ मा सेनाले सत्ता विद्रोह गरेपछि आन्दोलन र अशान्ति भइरहेकाले त्यहाँका नागरिकलाई राष्ट्रपति जो बाइडेनको...

“दिगो विकासका लागि एकता नेपाल”द्धारा ४० कृषक परिवारलाई अदुवाको बिउ सहयोग

सविन कुमार लोप्चन हेटौंडा । "दिगो विकासका लागि एकता नेपाल"ले राक्सिराङ ६,७ र ८ मा ४० कृषक परिवारलाई प्रती ब्याक्ती ५० किलोको दरले अदुवाको बिउ बितरण गरेको छ। विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको उक्त संस्थाले...