संसदले निकास नदिए निर्वाचनमा, माओवादीसंग नयाँ ढङ्गले एकता हुन्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थता र संसद्मा देखिएका बेथितीको एकमात्र विकल्प निर्वाचन नै भएको बताएका छन । उनले भने,,“निर्वाचनका लागि तयार हुन म आम मतदाता समक्ष आग्रह गर्दछु ।” प्रेस सेन्टर पर्साद्वारा...

कोरियामा रहेका विदेशीले अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने, नगर जरिवाना लाग्ने

  एजेन्सी । दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमा बसोबास गर्ने सबै विदेशीलाई अनिवार्यरूपमा कोभिड-१९ परीक्षण गर्न निर्देशन दिइएको छ। पछिल्लो समय कोरोना पुष्टि हुने क्रम घट्दै गए पनि कोरियामा रहेका विदेशीमा भने वृद्धि हुन थालेपछि यस्तो...

प्रधानमन्त्रीमा निरन्तरता पाउन हम्मेहम्मे

काठमाडौं । सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाई पुरानै ठाउँमा फर्काइदिएपछि निकै खुसी भएका प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता पाउन भने निकै चुनौती देखिएको छ। ओलीले कुनै पनि बेला संसद्मा आफ्ना पक्षमा बहुमत...

रुकुमको मनकामना हस्पिटलमा छाला तथा गुप्त रोग सम्बन्धि २ दिने शिविर सम्पन्न

रुकुम (पश्चिम) । जिल्लाको मुसीकोट नगरपालिका -५ स्थित बागबजारमा रहेको मनकामना लाईफ केयर हस्पिटलको आयोजनामा छाला सौन्दर्य तथा गुप्त रोग सम्बन्धि शिविर सम्पन्न भएको छ । शिविर यही फागुन २४ र २५ गते उक्त...

आज पनि मलेसियामा संक्रमित भन्दा निकाे हुने बिरामिकाे संख्या धेरै

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ५ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार १९१ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ४४८ जना रहेकाे छ ।...

थप १०४ जनामा कोरोना संक्रमण, हाल ९११ जनामा सक्रिय संक्रमण

  काठमाडौं । नेपालमा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ९७३ पुगेको हो । पछिल्लो २४ घन्टामा ६३ जना निको भएर फर्किएपछि कोरोनाबाट...

माओवादी केन्द्र र जसपा नेताहरूबीच छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड " र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरका साथै वरिष्ठ नेता राजेन्द्र महतोबीच भेटवार्ता भएको छ । बुधबार र मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले...

नेपाली राजदुतावास मलेसिया बिहीबार बन्द रहने

  काठमाडौं । नेपाली राजदुतावास मलेसिया भोलि बिहिवार बन्द रहने भएको छ । दुतावासले बुधबार एक सुचना जारी गर्दै जनवरी मार्च ११ बिहिबार दुतावासका सेवाहरु बन्द रहने जानकारी दिएको हो । फागुन २७ गते परेको महाशिवरात्रिको...

एमालेको सरकार छ, यसैलाई जोगाउनतिर लाग्छौं : खनाल

  काठमाडौं । सत्तारूढ नेकपा एमालेका नेता झलनाथ खनालले आफूहरू अब यही एमाले नेतृत्वको सरकार जोगाउने प्रयासमा लाग्ने बताएका छन्। नेकपा रहदासम्म प्रचण्ड-माधव समुहमा लागेका र हाल सर्वोच्चको फ‌ैसला संगै एमालेमा फर्किएका खनालले बुधबार संसद बैठकबाट...

वन्यजन्तुको ‘अविभावकत्व ग्रहण’ गर्ने बढे

  काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाले खर्च व्यवस्थापनका लागि शुरु गरेको ‘वन्यजन्तुको अविभावकत्व कार्यक्रम’ अनुसार संरक्षित वन्यजन्तुको खर्चको जिम्मेवारी लिने व्यक्ति र संस्था बढ्दै गएका छन् । चिडियाखानाले कोभिड–१९ को प्रभावका कारण वन्यजन्तुको आहारा, स्याहार...