लोक सेवा आयोगले माग्यो ३६० जना हलुका सवारी चालकको लागि आवेदन
काठमाडौँ । लोक सेवा आयोगले ३६० जना हलुका सवारी चालकका लागि आवेदन आव्हान गरेको छ ।
आज एक सूचना जारी गर्दै आयोगले योग्यता पुगेका नागरिकहरूले आगामी भदौ १९ गतेसम्म आवेदन दिन सक्ने उल्लेख गरेको छ...
दोब्बर बढ्यो चीनतर्फको निर्यात
काठमाडौं । गत आर्थिक वर्षमा चीनमा निर्यात व्यापार दोब्बरले बढेको छ । कोभिडपछि सुस्त रहेको व्यापार गत आवमा आएर पौने दुई अर्ब रुपियाँको निर्यात भएको हो । चीन सरकारले नेपालतर्फबाट जाने सामान निर्यातका लागि...
हेर्दाहेर्दै कागबेनी कालीगण्डकीमा मिसियो
बागलुङ । आइतबार साँझपख मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका स्थानीय सधैँझैँ कोही खाना पकाउन व्यस्त थिए, कोही खाना खाँदै । एक्कासी बजारमा बाढी आयो, बाढी आयो भन्दै हल्ला मच्चियो । एकैछिनमा बजारका सबै स्थानीय...
जनजाति महासंघ मलेसियाद्वारा २९ औं बिश्व आदिवासी दिवस मनाइयो
क्वालालम्पुर । नेपाल आदिवासी जनजाति महासंघद्वारा आयोजित २९ औं बिश्व आदिवासी दिवस मलेसियाको क्वालालम्पुर स्थित गैर आवासीय संघ मलेसियाको सभाहलमा अगस्ट १३ आइतबार दिन भब्यताको साथ सम्पन्न भएको छ।
मलेसियाका नेपाली राजदुत डिल्ली राज पौडेलको...
एउटै कसुर : शर्मालाई तारेख, अन्यलाई थुनामा
काठमाण्डौ । एउटै कसुरमा अदालतले व्यक्तिअनुसार फरक–फरक आदेश दिएको छ । एमबिबिएस अध्ययनका लागि आइएस्सीको नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा पक्राउ परेका चिकित्सकलाई प्रहरीले शुक्रबार काठमाडौं जिल्ला अदालतमा पेस गरेकोमा सांसदसमेत रहेका सुनील शर्मालाई तारेखमा...
सुन्दर सपना बोकेर मलेसिया पुगेका रुकुमका भरत बाकसमा फर्किए
विपेन उलङगे
काठमाडौं । सुन्दर सपना बोकेर मलेसिया पुगेको केहीदिनमै मलेसियामा मृत अवस्थामा फेला परेका रुकुमका भरत कुमार ओलीको शव शुक्रबार नेपाल आइपुगेको छ । एनडी पेपर मलेसिया सेलाङगर एसडीएन बिएचडीमा कार्यरत रुकुमका भरत कुमार...
सहयोगको याचनासहित विश्वराज छटपटाइरहे, भिड फोटो खिच्दै रमिते बनिरह्यो
श्याम खतिवडा । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका– ७ स्थित १६ किलोमा मंगलबार बस र मोटरसाइकल आपसमा ठोक्किँदा देखिएको हृदयविदारक तस्बिर यतिवेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
बस र मोटरसाइकल ठोक्किएर गम्भीर घाइते भई खुट्टाबाट सडक नै...
नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले २९ औं बिश्व आदिवासी दिवस मनाउने
क्वालालम्पुर । नेपाल आदिवासीजनजाति महासंघ मलेसिया शाखाले २९ओैं विश्व आदिवासी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ।
अगस्ट १३ तारिख आईतवारका दिन राजधानी क्वालालम्पुर स्थित एनआरएन मलेसियाको कार्यलय स्थित सभाहलमा दिउसोको २:०० बजेदेखि सुरु...
अधिवक्ता पाण्डे र एसएसपी कार्कीविरुद्ध हजारौं जनजातिहरु सडकमा
काठमाडौं । विवादस्पद अभिव्यक्ती दिने भगवती पाण्डे ‘शीतल’ र एसएसपी दान बहादुर कार्कीविरुद्ध हजारौं जनजातिहरु सडकमा उत्रेका छन ।
गत साउन १९ का दिन जिल्ला प्रहरी टेकु काठमाडौस्थित अभियुक्त पाण्डेलाई तत्काल पक्राउको माग गर्न शान्तिपूर्ण...
जातिय संस्कार बिरुद्ध बोल्ने पाण्डे बिरुद्ध जनजाति महासंघले दुतावासमा बुझायो बिरोधपत्र
हिमाल टाइम्स
क्वालालुम्पुर, मलेसिया । नेपाल आदिवासीजनजाति महासंघ मलेसियाले नेपाल सरकार विरुद्ध प्रेस विज्ञप्ति जारी गर्दै नेपाल राजदुतावास मलेसियामा बुझाएको छ ।
महासंघका अध्यक्ष सहित विभिन्न संस्थाका पदाधिकारीहरु दुतावास गएर राजदुत डिल्ली राज पौड्याललाई विज्ञप्ति बुझाएका...