प्रवासी नेपाली मञ्च मलेसियाको सेलाङ्गर राज्य कमिटी अध्यक्षमा गोरख खवास

क्वालालम्पुर । नेकपा एमाले संबद्ध प्रवासी कमिटी प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाद्वारा सेलाङगोर राज्य कमिटी गठन भएको छ। मलेसियाको राजधानी क्वालालम्पुर स्थित होटल ग्राण्डकन्टिनेन्टलमा भएको कार्यक्रमको गोरख खवास अध्यक्षतामा १३ सदस्य कमिटी गठन गरिएको...

चेपाङ गाउँमा घरबास सञ्चालन

मुग्लिन । चितवनको दुर्गम पहाडी भेगमा विदेशी पर्यटक भित्र्याउन चेपाङ घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । सपना भिलेज सोसल इम्प्याक्ट सौराहाको आर्थिक सहयोगमा धादिङको हुग्दीखोला हुँदै चितवनको सौराहासम्मको पद मार्गमा पर्ने दुई चेपाङ बस्तीमा...

प्रवासी नेपाली मञ्चको सहयोगमा मलेसियामा जेल जीवन भोगी रहुका ४ नेपाली स्वदेश फिर्ता

क्वालालम्पुर । प्रवासी नेपाली नेपाली मञ्च मलेसियाको सहयोगमा जेल जीवन बिताई रहेको ४ जना नेपाली स्वदेश पठाएको छ । नेपाली राजदुतावास मलेसियाको समन्वय र मञ्चले उपलब्ध गराएको हवाई टिकटको साहयताले दाङ घोराही -८ का बिष्णु...

प्रदेशवासीलाई बीमाको पहुँचमा पु-याउँछौँ : मुख्यमन्त्री कार्की

सुन्दरहरैँचा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमाको पहुँचमा सबै प्रदेशवासीलाई पु¥याइने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल बीमा प्राधिकरणद्वारा आज आयोजित कार्यक्रममा उहाँले प्रदेशवासीलाई शिक्षा, स्वास्थ्य, विपद्लगायत क्षेत्रमा सहज र सुलभ...

भूकम्पमा मारिएका व्यक्तिका परिवारले पाए बीमा बापतको रकम

त्रिवेणी (रुकुम पश्चिाम) । गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दू भएर गएको भूकम्पका कारण रुकुम पश्चिममा मृत्यु भएका व्यक्तिका सदस्यहरुलाई राष्ट्रिय बीमा कम्पनीले बीमा बपतको रकम उपलब्ध गराएको छ । कर्णाली प्रदेश सरकारले...

तामाङ घेदुङका बिभागीय प्रमुख सुनिल मोक्तानलाई मलेसियामा स्वागत

क्वालालम्पुर । नेपाल तामाङ घेदुङ संघिय कार्यसमितिका उद्योग पर्यटन तथा बाताबरण बिभाग प्रमुख सुनिल मोक्तानलाई नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाले स्वागत गरेको छ। थाइल्यान्ड,सिङ्गापुर हुदै मलेसिया त्रीदेशिय भ्रमणको क्रममा मोक्तान मलेसिया आई पुगेका थिए।...

ई–चुरोट प्रतिबन्ध लगाउन आग्रह

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले संसारका सबै देशहरूलाई सुर्तीजन्य उत्पादनहरूमा प्रतिबन्ध लगाउन आग्रह गरेको छ । डब्ल्यूएचओले विभिन्न स्वादमा उपलब्ध गराइने ई–चुरोट (भेप)को प्रयोगबाट युवाहरू निकोटिनको लतमा परेको उल्लेख गर्दै त्यसलाई रोक्न आग्रह...

चिसोले सीमा प्रहरी चौकीका सुरक्षाकर्मी सदरमुकाम झरे

  मुगु । केही दिनयता मुगुमा चिसो बढ्दै गएको छ । हिमपात पनि सुरु भएको छ । चिसो बढेपछि जिल्ला प्रहरी कार्यालयले मुगुम कार्मारोङ्ग गाउँपालिका–२ मुगु गाउँमा रहेको सीमा प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी सदरमुकाम झरेका...

कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षाको

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा...

बिना झ्याल तारा एयरको विमान लुक्ला पुगेको बारे अनुसन्धान गरिदै

काठमाडौं । काठमाडौंबाट लुक्लाका लागि उडेको तारा एयरलाइन्सको बिमानको इमर्जेन्सी झ्याल खसेको पाईएको छ । आइतबार बिहान ९ः३० बजे लुक्लाका लागि उडेको ‘ट्विनएटर ९ एनएलओ’को झ्याल खसेको थियो । लुक्ला बिमानस्थलनमा बिहान १० बजे अवतरण...