राप्ती नगरवासीलाइ निशुल्क रगतको व्यवस्था गरेका छौ : नगर प्रमुख लामा
चितवन । राप्ती नगरपालिकाले अव निशुलक बिरामीलाई रगत उपलब्ध गराउने भएको छ । राप्ती नगर प्रमुख शमशेर लामाले रगत अभावमा नगरवासीले दुख पाउने दिन गए भन्दै सो कुराको जानकारी गराएका हुन । राप्ती नगरबासीले...
सरुवा थमौती गर्न सिंहदरबारमा कर्मचारीको भिड
काठमाडौँ । पहुँच र शक्तिको आडमा लामो समयसम्म उपत्यकाभित्रका कार्यालयमा टिकिरहने कर्मचारीलाई मोफसलमा सरुवा गरिएपछि थमौती गर्न यति बेला सिंहदरबारमा कर्मचारीको भिड लाग्न थालेको छ ।
वर्षाैंसम्म उपत्यकाभित्र टिक्न सफल भएका कर्मचारीको भिड यति बेला...
ललिता निवास प्रकरणमा नेपाल र भट्टराईको कहाँ थियो संलग्नता ?
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अतिक्रमण प्रकरणमा २०७६ माघ २२ गते १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको थियो। तर, मन्त्रिपरिषदबाट भएका नीतिगत निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने...
विवाहको नाटक गरी सम्पत्ति हडप्ने भावना तामाङ दोषी ठहर
विपेन उलङगे
काठमाडौँ । विवाहको नाटक गरि ठगी धन्दा गर्ने भावना तामाङ दोषी ठहर भएकी छन् । ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा भावना तामाङलाई भक्तपुर जिल्ला अदालतले बुधबार भावनाले कसुर गरेको ठहर गरेको हो ।
भक्तपुर...
अब एसईई नहुने, पनिकाको हैसियत समाप्त हुने
काठमाडौं । अबदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुनेगरी प्रस्ताव अघि बढाइएको छ । सरकारले अघि बढाएको विद्यालय शिक्षा विधेयकको मस्यौदामा कक्षा ८ को परीक्षा स्थानीय र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने...
मलेसिया पुगेको एक महिनामै अस्ताए रुकुमका भरत कुमार ओली
काठमाडौं । मलेसियामा एक नेपाली मृत अवस्थामा फेला परेका छन् । सेलाङगर स्थित बान्तिङ भन्ने स्थानमा रहेको "एनडी पेपर मलेसिया सेलाङगर एसडीएन बिएचडी"मा कार्यरत रुकुमका भरत कुमार ओली झुन्डिएको अवस्थामा मृत फेला परेका हुन...
मलेसियामा अलपत्रको नेपालीको लागि बार्षिक ६० जनालाई हवाईटिकट उपलब्ध गराउछु – मंचका अध्यक्ष कुमाल
मलेसिया । प्रवासी नेपाली मंच मलेसियाका अध्यक्ष दयाराम कुमालले मलेसियाको घरफिर्ती केन्द्रमा रहेका आर्थिक समस्यामा रहेका ६० जनालाई हवाई टिकट उपलब्ध गराउने घोषणा गरेका छन्।
एनआरएनए मलेसियाको ८औ अधिबेशन कार्यक्रममा अतिथिको आसनबाट शुभकामना मन्तव्य राख्दै...
एनआरएन मलेसियाको आठौं अधिवेशन सम्पन्न,
क्वालालम्पुर मलेसिया । गैर आवासीय नेपालसंघ मलेसियाको आठौं महाअधिवेशन मलेसियाको राजधानी क्वालालम्पुर स्थित होटल ग्राण्ड कण्टिनेन्टलमा सम्पन्न भएको छ। उक्त अधिवेशन बाट अध्यक्ष पदमा पुन बिनोद थापा सर्वसहमत निर्वाचित भएका छन् । अध्यक्षका दुई...
चितवनमा डेङ्गुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान
चितवन । लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न चितवनको खैरहनी नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । आइतबारदेखि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा नष्ट...
पूर्वप्रधानमन्त्री माधबकुमार नेपालको मलेसिया भ्रमण व्यक्तिगत हो – नेपाली राजदुतावास मलेसिया
मलेसिया । नेपालका पूर्व प्रधानमन्त्रीमाधव कुमार नेपाल ईण्डोनेसिया जाने सिलसिलामा मलेसियामा ट्रान्जिटको रुपमा एक दिने भ्रमण गरेको नितान्त व्यक्तिगत भएको नेपाली राजदुतावास मलेसियाले जनाएको छ ।
पूर्व प्रधानमन्त्री नेपालले मलेसियाका गृह मन्त्रीसंग शिष्टाचार भेटघाट गरेको...