नेता पटेलद्धारा खेलाडीहरुलाई पोसाक तथा खेल सामाग्री हस्तान्तरण
वीरगन्ज । जनता समाजबादी पार्टीका नेता शिव पटेलले बहुदरमाई नगरपालिकाका क्रिकेट खेलाडीहरु लाई पोसाक एवम् खेल सामग्री वितरण गरेका छन् । पटेलले मंगलबार एक कार्यक्रमका बीच सहयोग सामाग्री हस्तान्तरण गरेका हुन ।
खेल सामाग्री बितरण...
अनुमति लिएर मात्रै मदिरा उत्पादन र सेवन गर्नुपर्ने
काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले यहाँका नागरिकलाई मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।
‘मदिरा नियमन तथा व्यवस्थापन ऐन २०७७’ अनुसार नागरपालिकाले मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था कार्यान्वयनमा...
प्रतिनिधिसभाको बैठक ७ मिनेट बसेर सकियो
काठमाडौं । प्रतिनिधिसभाको आजको बैैठक ७ मिनेट बसेर स्थगित भएको छ । बैठकले तत्कालीन संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री यादवका निधनमा...
हेल्प मधेसी मलेसियाको शाहआलम र मलका शाखाद्धारा विपन्न परिवारहरुलाई आर्थिक सहयोग
सुरेन्द्र महतो
मलेसिया । हेल्प मधेसी मलेसियाले विपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ । हेल्प मधेसी मलेसियाका शाखा "मलेका दलान" र "शाहआलम दलान"ले एकैदिन दुई पीडित परिवारलाई सहयोग गरेको हो ।
परिवारको आर्थिक अवस्था एकदमै कमजोर...
आर्थिक अभावले उपचार गर्न नसकेकी सल्यानकी घाइते मिनालाई २ लाखबढी सहयोग संकलन
काठमाडौं । आर्थिक अभावले स्वास्थ्य उपचार गर्न नसकेकी सल्यानकी मिना ओली "खडका"लाई २ लाख २७ हजार ६०८ रुपैयाँ नगद सहयोग गरिएको छ । विभिन्न सहयोगीहरुको पहलमा उक्त सहयोग रकम जुटेको हो ।
सल्यानको दार्मा गाउँपालिका...
करणीको झुटो आरोप लगाउने महिलालाई तीन वर्ष ६ महिना कैद
सुर्खेत । जबर्जस्ती करणीको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । सोमबार जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको...
राक्सिराङको विकट गाउँमा बन्यो सुविधासम्पन्न प्रहरी चौकी भवन
हेटौंडा । मकवानपुरकै विकट मानिने राक्सिराङ गाउपालिकाको वडा नं ९ मा सुविधासम्पन्न पक्की प्रहरी चौकी निर्माण भएको छ ।
राक्सिराङ ९ मा निर्माण सम्पन्न गरिएको प्रहरी चौकि कान्द्राङको भवनको सोमबार एक कार्यक्रमका बीच बागमती प्रदेश...
खर्च तिर्न नसकेपछि शिशुलाई अस्पतालमा छाडेर बुवाआमा सम्पर्कविहीन
विराटनगर । बुवाआमाले छाडेर हिँडेका एक शिशुको आइतबार राति नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ। ती शिशुलाई एनआईसीयूमा भर्ना गरेपछि बुवाआमा चार दिनअघि सम्पर्कविहीन भएका थिए। उपचार खर्च तिर्न सक्ने अवस्था नभएको भन्दै उनीहरू...
राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सर्वदलीय बैठक आह्वान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन् । राष्ट्रपति भण्डारीले भोलि मंगलबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएकी हुन ।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा...
धनुषाको पुष्पवलपुरमा “कबिर सन्त सम्मेलन” सम्पन्न
सुरेन्द्र महतो
महेन्द्रनगर । प्रदेश न. २ धनुषाको मिथिला नगरपालिका वडा नं.४ पुष्पवलपुरमा दुई दिवसीय सन्त सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ । मिथिला नगरपालिका वडा नं. ४ पुष्पवलपुरस्थि सत्य कवीर धर्म संस्था कुट्टीको तेस्रो...











