सुकी सहितका नेताहरुलाई रिहा गर्न एनएलडीको आग्रह

ऐजेन्सी । म्यान्मारको सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले सेनाद्वारा नियन्त्रणमा लिइएका आफ्ना नेताहरुलाई तत्काल रिहा गर्न माग गरेको छ । एनएलडीले मंगलबार वक्तव्य जारी गर्दै पार्टीकी नेतृ आङ्साङ् सुकीसहितका नेताहरुलाई तत्काल रिहा...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या छ महिनापछिकै न्युन

  ऐजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्या अन्त्यन्त न्युन भएको छ । सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा छ महिना यताकै सबैभन्दा कम सङ्क्रमित भएका छन् । उनीहरुका अनुसार पछिल्लो...

मलेसियामा आवागमन नियन्त्रण (एमसिओ) फेब्रुअरी १८ सम्म थपियो, कोरोनाको नया बिरामि भने घटेनन्

मलेसिया सरकारले आवागमन नियन्त्रण आदेश (एमसिओ) यहि फेब्रुअरी १८ तारिख सम्मलाई थपेको छ । मलेसियामा जनवरी १३ तारिखबाट लगातार एमसिओ लागु भए पनि नयाँ बिरामिको संख्या भने दिनदिनै बढेको बढेकै छ । मलेसियाको सारावाक बाहेक सबै...

सोनाम ल्होसारमा तीन दिन सार्वजनिक बिदा

  काठमाडौं । तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले २८५७औँं सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी...

आधिकारिकता दाबी गर्न निर्वाचन आयोगमा प्रचण्ड–नेपाल पक्ष

काठमाडौं । नेकपा प्रचण्ड,नेपाल समूहले निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार वैधानिकताको दाबी पेश गरेको छ ।                               ...

म्यानमारका बैंक तथा वित्तिय संस्थाहरू बन्द

ऐजेन्सी । म्यानमारका बैंक तथा ञञ संस्थाहरू बन्द भएका छन् ।बैंकहरूको कार्यालय बन्द भएसँगै एटीएमले समेत काम नगरेको उपभोक्ताले जानकारी दिएका छन् । सेनाले नेताहरूलाई थानामा राख्दै सत्ता नियन्त्रणमा लिएको घोषणा गरेपछि बैंकहरूको सेवासमेत बन्द...

सेनाका बख्तरबन्द गाडी बुधबार पनि काठमाडौंबाट पाँचखालसम्म पुग्ने

काठमाडौं । माघ १९ को राति बख्तरबन्द गाडीबाट चक्रपथ परिक्रमा गरेको नेपाली सेनाले बुधबार पनि देशका बिभिन्न स्थानमा बख्तरबन्द गाडीको अभ्यास गर्ने भएको छ । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलकाअनुसार देशभर रहेका ८ वटा पृतना...

मेलम्ची सुरुङ परीक्षण : अझै टुङ्गो लागेन

  मेलम्ची । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन । सुरुङमा मर्मतको काम सकिए पनि विदेशी विज्ञबाट पानी पठाउन ठीक छ÷छैन भनी अध्ययन भइरहेका...

म्यानमारमा भएको सैन्य ‘कू’को सर्वत्र निन्दा

एजेन्सी। म्यानमारको प्रजातन्त्रको पुनःस्थापनाको विश्व समुदायले सोमबार आह्वान गरेको छ । म्यानमारको सेनाले नेतृ आङ सान सुकी र अन्य राजनीतिज्ञहरूलाई पक्राउ गरेपछि यस घटनाको निन्दा गर्दै म्यानमारमा प्रजातन्त्र पुनः स्थापनाको लागि आह्वान गरिएको हो...

एपीएफ क्लबको उदयपुर विरुद्ध २२ गोल, साम्बा एक्लैको १२ गोल

काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले महिला राष्ट्रिय लिगमा गोलको वर्षा गरेको छ। सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपिएफले चौदण्डीगढी नगरपालिका उदयपुरमाथि २२-० को फराकिलो अन्तरको जित हात पारेको हो। लगातार छैटौं खेलमा...