एनआरएनए मलेसियाको आठौं अधिवेशन जुलाई ३० मा
क्वालालम्पुर । गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेशियाको आगामी २०२३-०२५ दुई बर्षे कार्यकालको लागी जुलाई ३० मा क्वालालम्पुर स्थित होटल ग्राण्ड कण्टिनेन्टलमा हुने आठौं अधिवेशनको तयारी सबै पूरा भएको छ।
कार्यक्रमको तयारी सबै पूरा भएको...
एनआरएनए मलेसियामा भागबन्डा–अध्यक्षमा पालैपालो, महासचिवमा टेकबहादुर अधिकारी
हिमाल टाइम्स
क्वालालुम्पुर । २४ जुलाईको रातारातको छलफल पछि एनआरएनए मलेसियामा अध्यक्ष पदको भागबन्डा मिलेको छ ।
एनआरएनए मलेसियाको भागबन्डा मिलेसँगै पहिलो एक बर्षे कार्यकालको अध्यक्ष बिनोदबहादुर थापा हुने भएका छन् भने आर्के एक बर्ष राकेशप्रसाद...
समय थप्दा पनि एनआरएनए मलेसियामा सहमति जुटन सकेन, मलेसियामा पहिलो पटक एनआरएनएको चुनाव हुने
हिमाल टाइम्स ।
क्वालालुम्पुर । एनआरएनए मलेसियाको अध्यक्ष र महासचिव पदमा उम्मेदवारी फिर्ताको लागि समय जुलाई २४ तारिखसम्म थप्दा पनि सहमति जुटन नसकेपछि चुनाव हुने भएको छ ।
यहि जुलाई ३१ तारिख हुने महाधिवेशनमा एनआरएनए मलेसियाले...
पुनः कोरिया जानेको कामदारको भाषा परीक्षा भदौमा
काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा काम गरी वैधानिक रूपमा फर्किएर पुनः कोरिया जान चाहने नेपाली कामदारका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ ।
सन २०२३ का लागि विशेष कोरियाली भाषा...
काज फिर्ता हुन अटेर गर्ने स्वास्थ्यका कर्मचारीको हाजिरी कटौती
काठमाडौँ । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको अभाव भएपछि दरबन्दीभन्दा फरक ठाउँमा कामकाज गर्दै आएका स्वास्थ्यकर्मीलाई धमाधम फिर्ता पठाउन थालिएको छ ।
स्वास्थ्यमा नेतृत्व सम्हालेर बसेका तथा पहुँचका आधारमा केन्द्रमा बसिरहेका स्वास्थ्यकर्मीलाई यस पटक स्वास्थ्य...
एनआरएनए मलेसियाको अध्यक्ष र महासचिवमा भिडन्त, केहि पदमा भने पुरा उम्मेदवारी पनि पुगेन
हिमाल टाइम्स संवाददाता ।
क्वालालुम्पुर । एनआरएनए मलेसियाको अध्यक्ष र महासचिव जस्तो आकर्षक पदमा भिडन्त हुने भएको छ ।
एनआरएनए मलेसियाको २०२३–२५ को कार्यकालको लागि हुदै गरेको निर्वाचनको लागि अन्तिम उम्मेदवार नामावली सार्बजनिक भएको छ ।...
सुन बरामद प्रकरण : एजेन्टसहित ६ जना पक्राउ
काठमाडौं ।राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका...
रुकुमका ५४ जना पत्रकारहरुको दुर्घटना बिमा
रुकुम । रुकुम पश्चिमका पत्रकाहरुको दुर्घटना बिमा गरिएको छ । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले शाखामा आबद्ध साधारण सदस्यहरु तथा जिल्लामा क्रियाशिल पत्रकारहरुको दुर्घटना बिमा गरिदिएको हो ।
महासंघका जिल्ला अध्यक्ष लक्ष्मण केसीले दिनुभएको जानकारी...
वीर र ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपिडी सेवा
काठमाडौँ । वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आजदेखि बहिरङ्ग सेवा (ओपिडी) बिहान ८ बजेदेखि सुरु भएको छ । यसअघि बिहान ९ बजेदेखि ओपिडी सेवा सञ्चालन हुँदै आएको थियो ।
वीर अस्पतालका निर्देशक डा सन्तोष...
उडाईरहेको बिमानका चालक जब एकाएक बिरामी भए
बोस्टन। आजभोलि विभिन्न ठाउँबाट उडानसँग सम्बन्धित घटनाहरू लगातार सार्वजनिक भइरहेका छन्, जुन निकै अचम्मलाग्दो छ ।यस्तै एउटा घटना अमेरिकावाट आएको छ, जहाँ आकाशमा उडिरहेको विमानका पाइलट अचानक बिरामी परेका छन् ।
द वासिङ्टन पोस्टको रिपोर्टका...