सेफ्टी ट्याङ्की ढलमा मिसाउनेलाई ५० हजार जरिवाना
काठमाडौँ । काठमाडौँ महानगर प्रहरी बलले सेफ्टि ट्याङ्की ढलमा मिसाएको आरोपमा एक जनालाई ५० हजार जरिवाना तिराएको छ ।
काठमाडौँ महानगरपालिका वडा नं.६ बौद्ध निवासी गोकुल बहादुर बुढाथोकीलाई सेफ्टि ट्याङ्की ढलमा मिसाएको आरोपमा पचास हजार...
मनहरीमा दुई ट्रक ठोक्किएर आगलागी, ३ जनाको मृत्यु
मनहरी । मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ६ मा २ वटा ट्रकहरु एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा तीनजनाको मृत्यु भएको हो ।
गएराति १ः४५ बजेतिर हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ६ ख...
ककनीको पानी हङकङ र मकाउ निर्यात
नुवाकोट । ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ । डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात सुरु गरेका हुन् ।
गुणस्तर परीक्षणका लागि...
कोशीका मुख्यमन्त्री थापाद्वारा शपथ
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज एक समारोहका बीच पद तथा गोपनियताको शपथ लिनुभएको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद...
इलाममा श्रीमतीको हत्या गरी श्रीमान्ले गरे आत्महत्या
इलाम । इलाममा एकजनाले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्,या गरी आत्मह,त्या गरेको इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी दिए । राधिका...
सल्यानमा हिड्दै गरेको गाडीमा करेन्ट लाग्दा दुईजनाको मृत्यु
सल्यान । सल्यानमा हिडदै गरेको गाडीमा करेन्ट लागेर एकै घरका बाबू छोराको निधन भएको छ । दाङ तुल्सिपुर देखि रुकुम जादै गरेको रा १ ख ८३४ नम्बरको बसमा कपुरकोट गाउँपालिका- ३ चोरखोलामा करेन्ट लाग्दा...
कोशी प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि दिएको समय सीमा आज सकिँदै
विराटनगर । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरूलाई दिएको समय सीमा आज सकिँदै छ ।
प्रदेश प्रमुख खापुङले गत १७ गते संविधानको धारा १६७ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा...
एमालेका कारण निष्क्रिय भयो मिटरब्याज अध्यादेश
काठमाडौँ । प्रतिस्थापन विधेयक ल्याउन भएको ढिलाइ र प्रतिपक्षी दलहरूको अवरोधका कारण मिटरब्याजपीडितका समस्या सम्बोधनका लागि ल्याइएको अध्यादेश निष्क्रिय अवस्थामा पुगेको छ। अध्यादेश जारीपछि बसेको सङ्घीय संसद्को बैठकमा पेस भएको ६० दिनको अवधिमा प्रतिस्थापन...
घुससहित गाउँपालिकाका लेखापाल र कार्यालय सहयोगी अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित लेखापाल र कार्यालय सहयोगीलाई नियन्त्रणमा लिएको छ ।
अख्तियारको टोलीले बुधबार महोत्तरीको सम्सी गाउँपालिकाका लेखापाल रौशन कुमार राउत र कार्यालय सहयोगी घरिन यादवलाई घुससहित नियन्त्रणमा लिएको हो ।
उनीहरुले...
नारायणगढ–मुग्लिन सडकको विकल्प खोजी : चार वटा निकासको सम्भावना
भरतपुर । हरेक वर्ष पहिरोले दुःख दिँदै आएपछि नारायणगढ–मुग्लिन सडकको विकल्प खोजिन थालिएको छ। त्यसका लागि हाल चार वटा विकल्प देखिएका छन्। तिनमा केही निर्माण कार्य थप्न आवश्यक देखिएको छ।
एउटा विकल्प पूर्वी नवलपरासीको गैँडाकोटदेखि...