आज मलेसियामा २१ सय १२ जना निकाे हुदा १२ सय १२ जना नया बिरामि...

  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ३६० रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १२१२ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न...

बैतडीको सातै स्थानीय तहमा अस्पतालको शिलान्यास

बैतडी । नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले बैतडीका सातवटा स्थानीय तहमा आधारभूत अस्पताल शिलान्यास गरिएका छन् । जिल्लाका दुई स्थानीय तहमा १५ श्यया र पाँच स्थानीय तहमा १० श्यया गरी सातवटा स्थानीय...

सपना रोका मगरलाई अमेरिकाबाट चन्द्र घर्तीको ५० हजार आर्थिक सहयोग

काठमाडौं । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगरलाई थप हौसला प्रदान गर्नको लागि भन्दै रुकुम (पश्चिम ) को मुसीकोट नगरपालिका -११ भलाक्चा निवासी चन्द्र घर्ती मगरले आर्थिक सहयोग गरेका...

पोखरामा भेन्टिलेटर बैंक स्थापना

कास्की । पोखरामा गम्भीर प्रकृतिका बिरामीको उपचार गर्न भेन्टिलेटर बैंक स्थापना अभियान थालिएको छ । हालै गठित स्वयमसेवी संस्था नेपाल भेन्टिलेटर सर्भिस कास्कीले पोखरामा एउटा भेन्टिलेटर र तीन वटा हाइफ्लो नोजल क्यानुला (एचएफएनसी) ल्याएको...

प्रधानमन्त्री ओली पनि टिकटकमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक अकाउन्ट सञ्चालनमा ल्याएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो। प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार टिकटकले प्रधानमन्त्रीको अकाउन्ट भेरिफाइ गरिसकेको छ। प्रधानमन्त्री पहिलादेखि नै फेसबुक र...

दुबै अध्यक्षले प्रधानमन्त्री र पार्टी अध्यक्ष छाडेमा नेतृत्व लिन तयार छौँ : मन्त्री पुन

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य वर्षमान पुनले दुबै अध्यक्षले छोडे दोस्रो पुस्ता नेतृत्वका लागि तयार रहेको बताएका छन् । उर्जा मन्त्री समेत रहनु भएका पुनले रोल्पाको लाकुरीमा सोमबार ३३र११...

मलेसियामा हालसम्म ६४ हजारबढी संक्रमित हुदा ५२ हजारबढी निको भए

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे  निधन  भएकाे छ भने जम्मा निधन हुने ३५७ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १,३०९ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न...

कोभिड प्रकोप : गएको २४ घण्टामा २५ जनाको निधन

  काठमाडौं । नेपालमा थप एक हजार २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार २ सय ५५ जनामा संक्रमण पुष्टि...

चिनियाँ रक्षामन्त्री वेइ जंगी अड्डामा

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हे नेपाली सेनाको जंगी अड्डा निरीक्षणका लागि पुगेका छन् । भद्रकालीस्थित जंगीअड्डा पुग्दा नेपाली सेनाको एक टोलीले उनलाई सम्मान गारद अर्पण गरेको थियो...

उद्योग वाणिज्य महासंघको १९ औं अध्यक्षमा शेखर गोल्छा निर्वाचित

काठमाडौ । उद्दमी शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको १९ अध्यक्ष बनेका छन्। करिब चार वर्षअघि महासंघको वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका गोल्छा विधानको व्यवस्थाअनुसार शनिबार सम्पन्न ५४ औं साधारणसभाबाट अध्यक्ष चयन भएका हुन्। गोल्छासहितका ५४...