छैठौं हिमालयन गोल्ड कप चाइनिज न्यू इयरमा हुने

  ईश्वर राई मलेसिया । छेटौं हिमालयन गोल्डकपको तयारीको लागि परामर्श तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएकोछ । हिमालय फूटबल क्लब मलेसियाले मे ५ तारीख मलेसिया स्थित आस्ताका फुटबल मैदानमा एसियाका फुटबल जगतका उच्च पदस्थ ब्यक्तित्वहरुसंग परामर्श लिएको...

‘नरिसाउ ल नानी’ भनि भनि आधुनिक शैलीमा विभेदलाई निरन्तरता दिइनैपर्छ र? : शिव परियार

काठमाडौं । गायक शिव परियारले नेपालमा आधुनिक शैलीबाट जातीय विभेदलाई बढावा दिइएको बताएका छन्। विगतको भन्दा विभेदको शैली फेरिएको गायक परियारले उल्लेख गरेका छन्। ‘बा, हजुरबा पुस्तामा ठाडै अपशब्द बचन वचन बोलेर गरेको विभेद...

संखुवासभामा एक महिला मृत अवस्थामा फेला

काठमाडौं । संखुवासभा, पाँचखपन नगरपालिका-३ देउरालीस्थित सडकमा सोही नगरपालिका माक्सुवा बस्ने ५१ बर्षीया शुकुमाया लिम्बु बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । गुल्मी, मालिका गाउँपालिका-५ अगरी बस्ने ६० बर्षीय कमन सिहं भण्डारी घरबाट अन्दाजी ७...

बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य

  काठमाडौं । नेकपा (प्रचण्ड–नेपाल) समूहले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले उनलाई संसदीय दलको नेता चयन गरेको हो । प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको...

देउवाले भने – प्रधानन्यायाधीशलाई हामी महाभियोग लगाउने पक्षमा छैनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउने पक्षमा आफू र पार्टी नभएको बताएका छन्। पार्टीको १४ औं महाधिवेशनका विषयमा मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित पदाधिकारी र निर्वाचन...

कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न काँग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले कोभिड–१९ सङ्क्रमणको परीक्षण र उपचारको दायित्वबाट पन्छिन् गरेको निर्णयलाई अत्यन्तै गैर जिम्मेवार व्यवहारका रूपमा लिएको जनाएको छ । कोरोनाले जनताको आर्थिक जीवनमा परेको असर दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने...

८ वर्ष यताकै विनाशकारी आँधी : फिलिपिन्समा २०८ जनाको मृत्यु

काठमाडौँ । फिलिपिन्समा आएको शक्तिशाली आँधीमा कम्तिमा २०८ जनाको मृत्यु भएको छ । राई नाम दिइएको सो आँधीका कारण ५२ जना हराइरहेका छन् भने २३९ जना घाइते भएका छन् । राई आँधीलाई फिलिपिन्समा पछिल्लो ८...

शनिबार भएका ‘बी’ डिभिजन दुई खेल गोल रहित बराबरी

  काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्र्तगत शनिबार भएका दुई खेल गोल रहित बराबरीमा सकिएका छन् । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा पुल्चोक स्पोर्ट्स क्लबले श्री...

गाउँपालिकाका अध्यक्ष पुनद्वारा अधुरा आयोजनामा लगाए सुविधावापतको २० लाख

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा सुविधावापत पाएको रु २० लाखभन्दा बढी रकम सामाजिक काममा खर्चिएका छन् । विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले...

लघुकथा – ज्वाईं को खोजी

लघुकथा : ज्वाईं को खोजी रामचन्द्र तिमिल्सिना "पाकेको खेती र हुर्केकि छोरी" धेरै दिन राख्न हुन्न भन्छन्, ए बुडा छोरी लाई गतिलो घर खोजेर अन्माउने पो हो कि अब? धने कि श्रीमती ले अलि चिन्तित हुँदै...