पुर्व जानकारी विना विद्युत सेवा नियमित नभए मन्त्रालयमा खबर गर्न आग्रह

काठमाडौ । उर्जा,जलश्रोत तथा सिंचाई मन्त्रालयले कुनै जानकारीबिना विद्युत सेवा नियमित नभएमा खबर गर्न आग्रह गरेको छ। पुर्व जानकारी विना विद्युत कतौटी भए खबर गर्न उर्जामन्त्री वर्षमान पुनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिएका...

युएईकाे दुबईमा दुईसाताकाे लागि लकडाउन

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे प्रकाेप नियन्त्रण तथा राेकथाम गर्न युएईकाे दुबईमा दुईसाताकाे लागि लकडाउन गरिएको छ । दुबईमा अप्रिल ४ शनिबार देखि लकडाउन सुरु भएकाे स्थानीय सञ्चारमाध्यमले जनाएका छन । लकडाउनकाे अवधिमा अत्यावश्यक...

इम्बोस्ड नम्बर प्लेटको अनलाइन अनुगमन गर्ने गेट निर्माण हुन सकेन

काठमाडौँ । इम्बोस्ड नम्बर प्लेटको अनलाइन अनुगमन गर्ने रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआइडी) गेट निर्माणको सम्झौता भएको सात वर्ष हुँदा पनि काम सुरु हुन सकेको छैन । यातायात व्यवस्था विभागले अमेरिकाको डेकाटुर र बङ्गलादेशको टाइगर...

नेकपा विभाजनको असर प्रदेश सरकारमा पनि

  काठमाडौं । संघीय सरकारको नेतृत्व गरिरहेको दल नेकपामा भएको विभाजनको असर प्रदेशमा देखिन थालेको छ। नेकपाले नै नेतृत्वको गरिरहेका ६ प्रदेशमध्ये अधिकांशमा सरकार टिकाउन र नयाँ बनाउन कांग्रेसको साथ चाहिने देखिएको छ। कांग्रेसले समर्थन नगरे...

भक्तपुरमा म्याद गुज्रेका सयौँ औषधि नष्ट,अनुमति नलिई संस्था संचालन

भक्तपुर। भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराका नेतृत्वमा आज जगाती, सूर्यविनायक र दूधपाटीको भेटनरी तथा चश्मा पसलको अनुगमन गरिएको छ । अनुगमनमा म्याद नाघेको औषधि, विषादी पसलमा जथाभावी औषधि तथा पशुलाई बेहोश बनाउने...

आजदेखि उपत्यकामा निषेधाज्ञा, के खुल्छ,के खुल्दैन ?

  काठमाडौँ । अहिले बिहान ६ बजेदेखि उपत्यकाभर निषेधाज्ञा लागेको छ । आजदेखि २२ गतेसम्म निषेधाज्ञा लागु हुनेछ । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रमुख जिल्ला अधिकारीहरूद्वारा सोमबार नै जारी छुट्टाछुट्टै आदेश अनुसार अत्यावश्यक बाहेकका...

एनआरएन मलेसियाको कार्य समिति भगं, अध्यक्ष उम्मेदवारले ५ हजार रिंगेट दर्ता शुल्क तिर्नुपर्ने

एनआरएन मलेसियाको कार्यसमिति नयाँ अधिवेशनको लागि भंग गरिएको छ । यहि जुलाई २५ मा हुने तय गरिएको अधिवेशनमा अध्यक्ष पदमा उम्मदेवारी दिन दर्ता शुल्क ५ हजार रिंगेट तोकिएको छ । अधिवेशनमा अध्यक्षसँगै सम्पूर्ण पदाधिकारीको लागि...

बागमतीमा एमालेबाट दुई जनाको उम्मेदवारी दर्ता

काठमाडौं । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बागमती प्रदेशमा उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट खुलातर्फ ललितपुरका गोपाल शाक्य र महिलातर्फ सिन्धुलीकी निरकुमारी कुँवर दर्लामीले उम्मेदवारी दर्ता गराएकी हुन्...

यो हो विश्वकै सानो ल्यापटप, तौल ७ सय ग्राम

चिनियाँ कम्पनी म्याजिक बेनले निर्माण गरेको सो ल्यापटपको नाम : Mag1 हो । यो ल्यापटपको साइज ए फाइभ कागजको भन्दा पनि सानो छ । अर्थात् यसको लम्बाई २०.७ सेमी, चौडाइ १४.६ सेमी र मोटाइ १.८...

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा विराटनगर महानगरपालिका-५ बस्ने २४ वर्षीय विरेन गडेरी पाललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पालले ती किशोरीलाई सोही स्थानमा रहेको मकैवारीभित्र लगि जबरजस्ती करणी गरेको...