चार्टर्ड उडानले पोखराका पर्यटन व्यवसायी उत्साहित
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडै चार्टर्ड उडान सुरु हुने भएको छ । आगामी जुन २३ तारिखदेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुन लागेको हो । यसबाट पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।
बिहीबार...
अमिर र जितुको तामाङ सेलो “माछी जालै”मा सार्वजनिक
सबिन कुमार लोप्चन,
मकवानपुर । अमिर लोप्चन र जितु लोप्चनको अवाजमा रहेको तामाङ सेलो गित "माछी जालै"मा सार्वजनिकभएको छ ।
रमेश दोङ तामाङको प्रस्तुतिमा अमिर लोप्चन र जितु लोप्चनको अवाजमा रहेको सेलो माछी जालैमा तामाङ सेलो...
बङ्गलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने
काठमाडौँ । बङ्गलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने भएको छ । दुई देशबीच भएको सचिवस्तरिय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बङ्गलादेशले खरिद गर्ने सहमति भएको हो ।
नेपालको बिजुली भारतीय प्रसारण लाइन हुँदै लैजानुपर्ने...
दुई ट्रेल दौड धाविका मलेसियामा सम्मानित
हिमालय टाइम्स संंवादाता ।
क्वालालुम्पुर, मलेसिया । मलेसियामा दुई ट्रेल दौड धाविका सम्मानित भएका छन् ।
मलेसियामा यहि मे १३ र १४ तारिक आयोजित एसिया ट्रेल मास्टर (कोबाइ मलेसिया ट्रेल क्लासिक) ५० किलोमिटर ट्रेल दौड प्रतियोगितामा...
ए डिभिजन लिगमा आज तीन खेल हुँदै
काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन् । जसअनुसार दुईवटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को एक खेल च्यासल खेल मैदान ललितपुरमा हुनेछ ।
अखिल नेपाल फुटवल संघ (एन्फा)का अनुसार...
उर्मिला लाम्गादेको स्वरमा ‘मेरो बुवाको घर’
काठमाडौँ। गायिका उर्मिला लाम्गादेको सुमधुर स्वरमा सजिएको आशिषमय भजन गीत ‘मेरो बुवाको घर’को फिमेल भर्सनमा सार्वजनिक भएको छ। दर्शक स्रोतामाझ लोकप्रिय भैसकेको यस गीतका ओर्जिनल गायक, संगीतकार तथा गीतकार पास्टर रोहित थापा हुन्।
भिडियोमा स्वयम्...
छैठौं हिमालयन गोल्ड कप चाइनिज न्यू इयरमा हुने
ईश्वर राई
मलेसिया । छेटौं हिमालयन गोल्डकपको तयारीको लागि परामर्श तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएकोछ ।
हिमालय फूटबल क्लब मलेसियाले मे ५ तारीख मलेसिया स्थित आस्ताका फुटबल मैदानमा एसियाका फुटबल जगतका उच्च पदस्थ ब्यक्तित्वहरुसंग परामर्श लिएको...
मलेसियामा बुद्ध जयन्ती भब्य रुपमा सम्पन्न
इश्वर राई
क्वालालम्पुर, मलेसिया ( मलेसियामा २५६७औं बुद्ध जयन्ती (वेसाक डे) यहि बिहबिार मे ४ तारिख भव्य रुपमा सम्पन्न भएको छ ।
मलेसिया स्थित कान्दिया सभा हल ब्रेकफिलमा भएको औपचारीक कार्यक्रममा विभिन्न देशका उच्च आयोग तथा...
राज्याभिषेकमा सहभागी हुन मन्त्री साउद लण्डनमा
लण्डनमा । परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन बिहीबार लण्डन आइपुगेका छन् ।
मन्त्री साउदलाई विदेश, राष्ट्रमण्डल तथा विकास मामिला मन्त्रालयका सचिवका विशेष प्रतिनिधि, बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, दूतावासका अधिकारीलगायतले...
एसीसी प्रिमियर कप फाईनल खेल सुरु : नेपालले टस जितेर यूएईविरुद्ध फिल्डिङ रोज्यो
विपेन उलङगे,काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेल सुरू भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलका लागि नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।
जारी खेलका लागि कप्तान रोहित पौडेलले नेपालका लागि फिल्डिङ...