गायिका पूजा तामाङको नयाँ म्युजिक भिडियो ‘पाल्मो’ सार्वजनिक

अमिर लोप्चन काठमाडौ । गायिका पूजा तामाङको नयाँ म्युजिक भिडियो ‘पाल्मो’ सार्वजनिक भएको छ । तामाङ सेलो गित संगितमा आफ्नो छुट्टै छाप छोड्न सफल गायिका पुजा तामाङको नयाँ गित पाल्मो सार्वजनिक भएको हो। सुशिल तामाङको शब्द...

फिजिटल स्पोर्ट्स टुर्नामेन्टमा नेपालको सहभागिता हुने

काठमाडौँ । रुसको कजानमा आगामी वर्ष हुने ‘फिजिटल स्पोर्ट्स टुर्नामेन्ट–२०२४’ का लागि यसै वर्षको जुनमा छनोट प्रतियोगिता हुने भएको छ । फिजिटल स्पोर्ट्स प्रतियोगिता–२०२४ अन्तर्गत नेपालको सर्वाधिक टिमको सहभागिताको अपेक्षा भएको रसियन एम्बेस्सीले बताएको छ...

लक्ष्मण बस्नेतले प्राप्त गरे सातौं डान

विपेन उलङगे, काठमाडौँ । तेक्वान्दो आईटीएफ नेपालका संस्थापक अध्यक्ष लक्ष्मण बस्नेतले मास्टर टाइटल (सातौं डान) प्राप्त गरेका छन् । उनले बेलायतको लन्डनस्थित आईटीएफ सेन्टरमा उनले दुई साताको विशेष तालिमपछि यसै साता सातौं डान लिएका...

राष्ट्रिय तामाङ कलाकार संघको वनभोज

अमिर लोप्चन काठमाडौ । राष्ट्रिय तामाङ कलाकार संघको आयोजनामा बनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न। ‘सामुहिक एकता आजको आवस्यकता’ भन्ने मुल नाराको साथ गठन गरिएको राष्ट्रिय तामाङ कलाकार संघले आयोजना गरिएको यो पहिलो कार्यक्रम हो । वैशाख...

एकाउन्न दिनमा ‘छक्का पञ्जा ४’

काठमाडौँ । गत फागुन १९ गतेदेखि प्रदर्शनमा रहेको चलचित्र ‘छक्का पञ्जा ४’ ले काठमाडौँ उपत्यकाका एघार र मोफसलका छ हलमा एकसाथ एकाउन्न दिन पार गरेको छ । यो समूहको अघिल्ला चलचित्र झैँ यसलाई पनि...

पर्यटकको रोजाइमा जलविरे झरना

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित जलविरे लामो झरनामा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ । यहाँ आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । मुख्यतया गर्मी याममा झरनामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको...

‘फ्री भिसा – टिकट’ नीति कार्यान्वयनमा चुनौती

काठमाडौं । सरकारले मलेसियासहित खाडीका देशमा रोजगारीमा जाने नेपालीका लागि निःशुल्क भिसा र टिकटको व्यवस्था लागू गरेको करिब सात वर्ष भइसकेको छ तर उक्त व्यवस्था अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । निःशुल्क भिसा र टिकट...

मलेसियामा गोर्खाली १० किलोमिटर दौड प्रतियोगिता सम्पन्न, सन्तकुमार प्रथम

विपेन पुन, काठमाडौं । नेपाली नयाँ बर्ष २०८० को पावन अवसरमा आशिर्वाद फाउण्डेश मलेसियाको आयोजना तथा नेपाली दुतावास मलेसिया र गैरआवासीय नेपाली संघ मलेसियाको सहकार्यमा २०८० बैशाख ३ गते ( सन. २०२३ अप्रिल १६)...

मलेसियामा २५६७औ बुद्ध जयन्ती मनाईदै

मलेसिया । नेपाली दुतावास मलेसिया तथा मलेसियामा कृयाशिल नेपाली संघ संस्थाहरुको संयुक्त आयोजनामा मे ४ तारीखमा मलेसियामा भब्यरुपमा बुद्ध जयन्ती मनाउने भएका छन । नेपाली दुतावास मलेसियामको सभाहलमा अप्रिल १३ तारीखमा विभिन्न संघ-संस्थाका प्रतिनिधिको सम्पन्न...

टेलिकमको लापरबाहीले करेन्ट लागेर गम्भीर घाइते बालकको उपचारमा समस्या

काठमाडौं । घेराबार नगरिएको नेपाल टेलिकमको टावरमा रहेको विद्युत ट्रान्समिटरबाट करेन्ट लाग्दा बालक गम्भीर घाइते भएका छन् । रुकुम पश्चिमको त्रिवेणी -६ स्थित दखलदयामा रहेको नेपाल टेलिकमको टावरमा घेराबार नहुदा टावरसँगै राखिएको बिद्युत ट्रान्समिटर...