एक वृद्धको पेटमा रक्सीको बोतल भेटियो

धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचार गर्न गएका एक वृद्धको पेटमा बोतल भेटिएको छ । धनगढीको फूलबारी बस्ने ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा रक्सीको बोतल भेटिएको हो। प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यक्षले दिएको जानकारी...

१०६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक नेपालमा संक्रमितको संख्या बढ्न लागेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय ८८ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा...

वैशाख १५ देखि मलेसियाबाटै पुनः श्रम स्वीकृति

काठमाडौं । मलेसियाका नेपाली राजदुतावास मलेसियामा वैशाख १५ बाट पुनः श्रम स्वीकृति लिने सकिने भएको छ । यसका साथै दुतावासले सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने कार्य पनि अगाडि बढाउने भएको छ । श्रम, रोजगार तथा...

नेपाललाई सुरक्षित राख्नु आजको आवश्यकता : प्रधानमन्त्री प्रचण्ड

भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा देखापरेका जटिल चुनौतीहरुबीच नेपाललाई सुरक्षित राख्न सक्ने गतिशीलता आजको आवश्यकता भएको बताएका छन । भक्तपुरस्थित सैनिक प्रतिष्ठान खरिपाटीमा आज सि।नं ६० अधिकृत क्याडेट तालिम र...

नेपालको एक मात्र सिकारआरक्ष ढोरपाटनमा प्याराग्लाइडिङ

बागलुङ । बागलुङको ढोरपाटनमा प्याराग्लाइडिङको परीक्षण उडान सुरु भएको छ । नेपालको एक मात्र सिकारको केन्द्र ढोरपाटन उपत्यकामा शुक्रबारदेखि प्याराग्लाइडिङको परीक्षण उडान सुरु भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिएर वडा नं...

मलेसियामा एक नेपाली मेनपावर व्यवसायीको मृत्यु

काठमाडौँ । मलेसियामा एक नेपाली मेनपावर व्यवसायीको मृत्यु भएको छ । काठमाडौंको शान्तिनगर स्थित मार्भलस इम्प्लोईमेन्टका सञ्चालक ४६ वर्षीय रेन्जी राई झुन्डिएको अवस्थामा मृत फेला परेका हुन । ४ दिन अगाडि मात्रै नेपालबाट मलेसिया पुगेका...

मुगुमा एक प्रहरी जवान झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौं । मुगुमा एक प्रहरी जवान झुन्डिएको अवस्थामा मृत फृला परेका छन् । जिल्लाको अस्थाई प्रहरी पोष्ट कालिका मालिकामा कार्यरत २६ वर्षीया अनिल बुढा मृत अवस्थामा फेला परेका हुन । जुम्लाको कनकासुन्दरी गाउपालिका वडा नं...

नेपालमा कोरोना महामारीयताकै सर्वाधिक पर्यटक

काठमाडौं । सन् २०२३ को मार्चमा ९९ हजार ४२६ जना पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मार्चमा सन् २०२० मा सुरु भएको कोरोना महामारीयताकै सर्वाधिक पर्यटक नेपाल भित्रिएका हुन्। सन् २०२२...

बारा- २ मा रास्वपाले रमेश खरेललाई उम्मेदवार बनाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा क्षेत्र नम्बर २ मा रमेश खेरल उम्मेदवार बन्ने भएका छन् । बिहीबार राती अबेर रास्वपाले सो क्षेत्रबाट खरेललाई उम्मेदवार बनाउने सूची सार्वजनिक गरेको छ । रास्वापले सार्वजनिक गरेको उम्मेदवारहरुको...

नेपाल टेलिभिजनमा प्रेस सेन्टर नेपालको प्रतिष्ठान शाखा कमिटी गठन

काठमाडौं । नेपाल टेलिभिजनमा प्रेस सेन्टर नेपालको प्रतिष्ठान शाखा कमिटी गठन गरिएको छ । नेपाल टेलिभिजनका वरिष्ठ समाचार सम्पादक चूडामणि नेपालको अध्यक्षतामा कमिटी गठन गरिएको हो । कमिटीमा हरिगोबिन्द श्रेष्ठ, मोहनसिंह महर्जन, सन्तोष धिताल लगाएतका...