चैतेदशैँमा सोमेश्वरगढी र गोद्धकमा भक्तजनको घुइँचो
चितवन । चितवनका धार्मिक तथा पर्यटकीयस्थल विक्रमबाबा, सोमेश्वरगढी र गोद्धकमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यी शक्तिपीठमा भक्तजनको घुइँचो लागेको हो ।
चैतेदेशैँको नवरात्र सुरु भएदेखि नै...
मिटर व्याजी पीडितले नाराबाजी गरेपछि ज्ञानेन्द्र शाही विरोधस्थल छोडे
काठमाडौं । मिटर व्याजी पीडितहरुले माइतीघरमा गरिरहेको आन्दोलनमा एक्यवद्धता जनाउन पुगेका प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाही विरुद्ध एक्कासी नाराबाजी गरेपछि उनि त्यहाँबाट हिडेका छन् ।
ज्ञानेन्द्र शाही राजावादी र सामान्तवादी भएको र उनको देखावटी समर्थनले...
विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप
विराटनगर । विराटनगरमा सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप सुरु भएको छ । आन्दोलनकारीले प्रहरीको घेरा तोड्न खोजेपछि झडप सुरु भएको हो ।
विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि...
दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पुर्याउनुपर्छ : मुख्यमन्त्री शर्मा
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम बस्तीसम्म सञ्चारको सहज पहुँच पुर्याउनुपर्ने बताए ।
नेपाल दूरसञ्चार प्राधिकरणद्वारा शुक्रबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘कर्णाली प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, सेवाको विस्तार, भावी योजना र दूरसञ्चार...
सांसदले सुनाए-दलित भएकै कारण काठमाडौँमा डेरा नपाएको दुःखद् कथा
काठमाडौँ । दलित समुदायले सहर तथा सहरी क्षेत्रमा डेरा नपाएको र विभेदमा परेको भन्ने समाचार बेलाबेलामा सार्वजनिक हुने गरेको छ ।
दलित समुदायका मानिसलाई डेरामा राख्नु हुँदैन भन्ने सोच भएका मानिसका कारण यस्ता विभेद समाजमा...
सरकारी जागिरको आकर्षण : ३ हजार ७ सय पदका लगि ३ लाख ६५ हजारको...
काठमाडौं । लोकसेवा आयोगद्वारा लिइने सरकारी निकायका विभिन्न पदका परीक्षामा परीक्षा दिनेहरुको ठूलो उत्साह देखिएको छ । लोकसेवा आयोगद्वारा आर्थिक वर्ष २०७८र७९ मा सञ्चालन गरिएका ३ हजार ७ सय २७ पदका लागि ३ लाख...
वडाध्यक्षद्धारा जाडोमा वितरण गर्नुपर्ने सिरक चैतमा वितरण गरेपछि
जनकपुरधाम । चैत महिनामा धनुषाको एक स्थानीय तहमा वडावासीलाई वडाध्यक्षले सिरक बाँडेको छन् ।
जिल्लाको नगराइन नगरपालिका अन्तर्गत वडा नं.७ का ज्येष्ठ नागरिकलाई वडाध्यक्ष सूर्यनारायण साहले शुक्रबार सिरक बाँडेका हुन् ।
शितलहरको बेला जसोतसो जीवनयापन गरेका...
करिब एकवर्षपछि पल शाह पहिलोपटक स्टेजमा: रुकुममा पलको भव्य क्रेज
विपेन उलङगे,रुकुम । नायक तथा मोडल पल शाह १ बर्षको जेलजीवनपछि पहिलोपटक स्टेजमा चढेका छन। रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको खलंगामा आयोजित कार्यक्रममा पल शाह रुकुम पुगेर काठमाडौं फर्किएका छन् ।
रुकुम पश्चिममा फागुन २६ बाट...
३० मिनेटको रुकुम महोत्सव – विपेन उलङगे
विपेन उलङगे
रुकुम पश्चिममा फागुन २६ बाट आगामी चैत ७ गतेसम्म "रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव" संचालन भईरहेको छ । मुसिकोट नगरपालिकाको खंलगा स्थित बराहटाकुरामा महोत्सव सञ्चालित रहेको छ । ‘रुकुम पश्चिम समृद्धिको...
मगर संघ मलेसियाको अध्यक्षमा पुनः पुस्मिता ठाडा मगर
क्वालालम्पुर । नेपाल मगर संघ केन्द्रिय कार्यसमिति क्वालालम्पुर मलेसिया कार्यसमितीको आयोजनामा आयोजित ४१औं मगर दिवस तथा आफ्नो ८औं महाअधिवेशन र शुभकामना आदानप्रदान कार्यक्रम भब्य सम्पन्न भएको छ।
मार्च १२ मा क्वालालम्पुरमा अवस्थित एनआरएनएको सभाहलमा सम्पन्न...