त्रिवेणीमा भिडियो एक्सरेसहितको नि:शुल्क स्वास्थ्य शिविर
रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा भिडियो एक्सरेसहितको नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भईरहेको छ । गाउँपालिका अस्पतालमा कार्यरत डाक्टर छवि नेपालीसहितको टोलिले स्वास्थ्य शिविरमा सेवा दिईरहेको छ ।
शिविरमा विशेषगरी क्षयरोग खोजपडताल र अन्य स्वास्थ्य...
प्रचण्ड किन ढल्किँदै छन् कांग्रेसतिर ?
pr
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विश्वासको मत पाएपछि कांग्रेसतिर ढल्किइरहेका छन्। कांग्रेसले विश्वासको मत दिएपछि ओलीले भनेका थिए, ‘कांग्रेसको यस व्यवहारलाई सरकारमाथि विश्वास गरेको मान्न सकिँदैन।
मैले त्यति बेलै भनेको थिएँ मतदान मात्रै गरेको...
सभापति रवि लामिछाने मिडिया प्रति आक्रोसित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आधारहीन समाचार लेखे कान्तिपुर मिडियासहितका सञ्चार गृह घेर्ने घोषणा गरेका छन् ।
‘अब आधारहीन समाचार लेखे अब आधारविहीन समाचार लेख्यो भने अब म कान्तिपुर घेर्न...
त्रिवेणीमा बालविकास पाठ्यक्रम तथा कक्षा व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न
रुकुम । रुकुम पश्चिमको त्रिवेणीमा प्रारम्भिक बालविकास केन्द्रका शिक्षकहरुका लागि पाठ्यक्रम तथा व्यवस्थापन सम्बन्धि ८ दिने तालिम सम्पन्न भएको छ । शिक्षा युवा तथा खेलकुद विकास शाखाको आयोजनामा माघ १३ देखि माघ २० गतेसम्म...
मलेसियाबाट मृगौला पीडित देबराज भट्टराईलाई आर्थिक सहयोग
समीर मल्ल
धनगढी । धनगढीको देबरियामा डेरामा बसेर सेती प्रादेशिक अस्पतालमा मृगौलाको डाइलायसिस गरिरहेका पाटन नगरपालिका १ लदौनी बैतडिका बर्स २१ का देबराज भट्टराईलाई मलेसियामा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।
समाजसेवी प्रकाश बहादुर कार्की...
मलेसियान गृहमन्त्री इजमायल आज नेपाल भ्रमणमा आउँदै
काठमाडौं । मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमायल आज नेपाल भ्रमणमा आउँदैछन्।
तीनदिने भ्रमणमा नेपाल आउन लागेका इजमायलको भ्रमणका क्रममा नेपालले श्रम सम्झौता कार्यान्वयनलाई प्राथमिकताका साथ उठाउने भएको छ।
नेपाल र मलेसियाबीच २०७५ कात्तिक ११ गते श्रम...
मलेसियामा रिहायरिङ खुल्यो: भिषाका लागि कामदारले शुल्क तिर्न नपर्ने (भिडियोसहित)
https://youtu.be/h1E-D8u9NSw
मलेसिया । मलेसियन सरकारले रिक्यालिब्रेशन २.० कार्यक्रम शुरुवात गरेकोछ । यस कार्यक्रम मार्फत निश्चित दायरा पुरा भएका बिदेशी कामदारहरुको मात्र भिषा लाग्ने भएकोछ ।
२०२२ डिसेम्बर ३१ तारीख भन्दा पहिले बिभिन्न कारणले भिषा निरन्तरता नभएका...
राक्सिराङ-८ टोड्केमा ल्होछार विशेष सांस्कृतिक कार्यक्रम हुने
सविन कुमार लोप्चन
राक्सिराङ । मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका वडा नं. ८ ठूलो टोड्के स्थित खेल मैदानमा नेपाली सांस्कृतिक पर्व तामाङ समुदायको महान चाँड मञ्जुश्री संवत् २८५९ औं (ह्योई ल्हो) बिरालो बर्ग सोनाम ल्होछारको अवसरमा...
चितवन- २ मा उपनिर्वाचनका लागि कम्तीमा तीन महिना लाग्ने
काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नं २ मा उपनिर्वाचन गराउन कम्तीमा तीन महिना लाग्ने जनाएको छ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका सांसद रवि लामिछानेलाई शुक्रबार पदमुक्त गरेसँगै सो क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने...
नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुग्दै रवि लामिछाने
काठमाडौँ । सर्वोच्चको आदेशपछि नागरिकता लिने प्रक्रिया पुरा गर्नुपर्ने भएका रवि लामिछाने आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँ जाने गएका छन् । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक आदेशले रविको नागरिकता अवैध भएको ठहर गर्दै नागरिकता लिने...